गुल्मी । जीप दुर्घटना हुँदा गुल्मीमा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र रेसुंगा नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय मसुरी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते हुनेहरुमा...
प्रदेश ५
-
-
नेकपा दाङले उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस
दाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङमा उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ । दाङमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको हो । जसमा चुर्णबहादुर वली, विमला वली र शोभाराम बस्नेत रहेका छन् । उनीहरु तीनै जनाको नाम सिफारिस गरेको कुरा बुधबार विज्ञप्ति मार्फत जानकारी गराइ...
-
उपराष्ट्रपति पुनले आफ्नै निवास राेल्पामा लगाए भाइटीका
रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नै घर राेल्पामा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका छन्हु । उनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गरेका हुन् । टीका लगाइदिएपछि उनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई ख...
-
पवित्रा वादी भन्छिन, ‘देहव्यापार ठिक लागेन मादल व्यापारमा लागे,
तिहार आएयता मात्रै पवित्रा वादी नेपालीले ७० वटा मादल बनाइन्। ती मादल ग्राहकले उनकै घरमा आएर किने। अघिपछि पनि मादल चाहिनेहरू उनको घरमै पुग्छन् । शनिबार हामी पुग्दा पनि ४२ वर्षीया पवित्रा वादी ग्राहकले घेरिएकी थिइन्। उनलाई कुरा गर्ने फुर्सदसमेत थिएन। मादल बनाउनै भ्याइनभ्याइ थियो। उनी घरि मादल बजाएर आवाज परीक्षण...
-
तिहारको मुखैमा चितवनमा अर्को घटना घट्यो
चितवन । पछिल्लो समय चितवन विभिन्न घटनाक्रमले चर्चामा छ । बेला बेला अनेक घटना, दुर्घटना भइरहने चितवनमा तिहारको मुखैमा आइतबार एउटा घटना भएको छ । चितवनमा नारायणी नदीको पुलबाट एक युवकले आत्महत्या गरेका छन् । हाम फालेका दुईजनामध्ये एक जनाको शव भेटिएको छ भने अर्का एक जना वेपत्ता छन् । आइतबार अपरान्ह ४ बजे नारायणीको प...
-
चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाले ११ लाख क्षतिपूर्ति तिरे
चितवन । केहि दिन अघि बिरामीको मृत्युको बिषयलाई लिएर चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाबाट ११ लाख क्षतिपूर्ति तिराइएको छ । गत कात्तिक ३ गते कलेज तोडफोड गर्ने ११ जनालाई चितवन प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका एघारै जनाले एक र एक लाख क्षतीपुर्ती रकम बुझाएर धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय चितवनले जन...
-
यौन हिंसापीडित युवतीको बयान- ‘कुकुरबाट बलात्कार गराइयो’
दाङ । ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गर...
-
चितवनमा फेरी अर्को घटनाः १२ जना पक्राउ ६ जना प्रहरी घाइते
चितवन । चितवन मेडिकल कलेजमा तोडफोड गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रोषित भिडलाई नियन्त्रण गर्ने क्रममा ६ जना प्रहरी समेत घाइते भएका छन् । मेडिकल कलेजमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आइतबार साँझ अस्पतालको अवस्था तनावग्रस्त बन्यो । नवलपरासीको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञव...
-
संचारकर्मी रवि लामिछानेबारे उच्च अदालतले किन गर्यो यस्तो निर्णय ?
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा मुद्धा खेपिरहेका सञ्चारकर्मी रवि लामिछानेबारे उच्च अदालत हेटौडाको निर्णय बाहिर आएको छ । रविलाई विदेश जान अदालतको अनुमति लिनु नपर्ने जिल्ला अदालत चितवनको निर्णय उल्ट्याएको छ । बिहीबार उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्धाबारे न्यायाधीश चण्डिराज ...
-
शल्यक्रिया गर्दा टाउकोमा चोट लागेका शिशुको मृत्यु
काठमाडौं । शल्यक्रिया गर्दा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा शल्यक्रिया गरेर प्रसुति गराउने क्रममा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको हो । गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिएको प्रहरील...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 44
- Next Page »











