बैतडी। गएराति आएको पहिरोमा पुरिएर बैतडीमा आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ४ का ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश बोहरा रहेका छन् । राति सुतिरहेको बेला आएको पहिरोले घर पुरिदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको तल्लो तलामा सुतेकी १२ वर्षीया छोरी सुमि...
प्रदेश समाचार
-
-
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पताल र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १-१ गरी दुई जनाको मृत्यु भएको हो । पर्साको वीरगञ्ज महानगरपालिका ९ माईस्थानका एक पुरूषको बिहीबार पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मुटु रोगी समेत रहेका उनको श्वासप्रश्वा...
-
वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि, मृतकको संख्या ६६ पुग्यो
वीरगञ्ज । वीरगञ्जमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका वीरगञ्ज १० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा ६६ पुगेको छ । पर्सामा मात्रै कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ ।...
-
प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिर्पोट नेगेटिभ
काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्ड निवासका सबै परिवारका सदस्य र सुरक्षाकर्मीमा गरिएको कोरोना परीक्षणमा परिवारका सदस्यको रिर्पोट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ । बुधबार प्रचण्ड निवासमा कार्यरत सबै सुरक्षाकर्मी र प्रचण्डको परिवारका सब...
-
अख्तियारका थप २० जना कर्मचारीमा कोरोना पुष्टि
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोगका थप १ सय कर्मचारीको स्वाव परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । संक्रमित कर्मचारीको काम गर्ने फाँट भने खुलाइएको छैन् । ग...
-
कोरोना संक्रमणबाट एकैदिन ६ जनाको मृत्यु, मृतकको संख्या ६४ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन नेपालमा ६ जनाको मृत्यु भएको छ । बुधबार पर्सा र मोरङमा दुई–दुई जना, काठमाडौं र सप्तरीमा एक जना गरी ६ जनाको मृत्यु भएको हो । एकैदिन ६ जनाको मृत्यु भएको नेपालमा कोरोना संक्रमण देखिएपछिको पहिलो घटना हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । स्वा...
-
कोरोना जितेर घर फर्किन् ९० वर्षीया वृद्धा
विराटनगर । ९० वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकी छन् । विराटनगर ६ की ९० वर्षीया वृद्धा बुधबार कोरोना जितेर घर फर्किएकी हुन् । उनलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलगायतले बिदाई गरेका थिए । एकसाता अघि काेराेना संक्रमण दखिएपछि उ...
-
काठमाडौंमा ठूलो भूकम्पको धक्का महशुस
काठमाडौं । काठमाडौंमा बुधबार साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको छ । ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्काले धेरै मानिसहरु घर बाहिर निस्किएका थिए । गएराति ११ : ४० मा पनि...
-
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
-
कोरोनाबाट बच्न १४ जिल्लाका यि क्षेत्रलाई गरियो निषेधाज्ञा (सूचिसहित)
काठमाडौं । कोरोनाबाट बच्न १४ वटा जिल्लाका विभिन्न क्षेत्रलाई निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार दार्चुला, बझाङ, बाँके, सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । यसमध्ये सप्तर...
- « Previous Page
- 1
- …
- 98
- 99
- 100
- 101
- 102
- …
- 248
- Next Page »













