• रुकुम घटनाबारे काँग्रेसले भन्योः स्थानियले लखेटी लखेटी ज्यान लिए

    जाजरकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिमको सोतीमा जाजरकोटका ६ जना युवाको चारैतिर नाका बन्द गरेर हात हतियारले कुटी कुटी हत्या भएको दावी गरेको छ । घटनाका बिषयमा जाजरकोट काँग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरुलाई हदैसम्मको कारवाहीका लागि जोडदार माग गरेको छ । "विवाहका लागि के...

  • नेपालमा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

    काठमाडौ । नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा बुधबार गरिएको नियमित मिडिया बिफ्रिङमा देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा सक्रमितको संख्या ८८६ पुगेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । जसमध्ये ७९६ पुरुष र महिल...

  • झापा र रौतहटमा गरी ५२ जनामा कोरोना भेटियो

    झापा र रौतहटमा गरी थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार झापामा १७ र रौतहटमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ। रौतहटमा भेटिएका संक्रमित मध्ये २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पुष...

  • बागलुङमा ६ जनामा कोरोना संक्रमण पोजिटिभ

    बागलुङ । बागलुङमा ६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षण पोजिटिभ देखिएको हो । जिल्लाकै बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जन...

  • पर्सामा २१ जना कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १७६ पुग्यो

    वीरगञ्ज । पर्सामा थप २१ जना कोरोना जितेर घर फर्किएका छन् । नारायणीको कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोना जितेर मंगलबार राति घर फर्किएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका उनीहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।...

  • सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु

    कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालको आइसोलेसना रहेका एक जनामो मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुष रहेका छन् । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनलाई सोही दिन साँझ अस्पतालमा भर्ना गरिएका थिए । अस्पतालको आइसोलेसनमा रहेका उनको बुधबार बिहान मृत्यु भएको छ । भारतबाट आएर ...

  • रुकुम घटनाका पीडितलाई कर्णाली सरकारले राहत दिने

    सुर्खेत । रुकुमका भएको जातिय घटनाका पीडितहरुलाई कर्णाली प्रदेस सरकारले राहात दिने भएको छ । शनिवार साँझ रुकुमको चौरजहारीमा भएको जातिय घटनामा ३ युवाको मृत्यु भएको थियो भने ३ युवा अझै भेरी नदीमा वेपत्ता छन् । दलित युवासहित ३ जनाको मृत्यु र ३ जना वेपत्ता रहेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहा...

  • रुकुम घटना: ‘जातीय विभेदको पराकाष्टा’-मानवअधिकार आयोग

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रुकुममा दलित युवकको हत्यालाई जातीय विभेदको पराकाष्टा भन्दै छानविन गर्न मागेको छ । मंगलबार आयोगद्धारा निकालिएको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरिएको छ । जारी विज्ञप्तिमार्फत आयोगले नेपालको कानून र विभिन्न अन्तर्राष्ट्रिय...

  • थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । मंगलबार विहान नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मी दुई र सुर्खेतमा १२ गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुर्खेतमा कोरोना संक्रमण देखिएका मध्ये १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिकाका रहेका छन् । संक्रमित सबै भारतबाट आएको खुलेको छ । योसँगै कर्णाली प्रदेशमा...

  • हत्यारामाथि हदैसम्म कारवाहीको माग गर्दै जाजरकोट जिल्ला प्रहरी कार्यालय घेराउ

    जाजरकोट । जाजरकोटमा कुटेर युवाहरुको हत्या गरिएको विरोधमा स्थानियले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । हत्यारालाई हदैसम्मको कारवाही र घटनाको सत्यतथ्य छानविन गर्नका लागि दवाव दिने उदेश्यले स्थानियहरुले सोमबार प्रर्दशन गर्दै प्रहरी कार्यालय घेराउ गरेका हुन । जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक लगायत ३ जन...