काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु गुल्मीका र पोखराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । ती बिरामीहरू ६० र ७६ वर्षका हुन् । पछिल्लो २४ घण्टामा देशभर दुई सय ७८ जनामा कोरोना संक...
प्रदेश समाचार
-
-
रुकुम घटनाबारे ‘संसदीय विशेष छानविन समिति’ गठन हुने, अहिलेसम्म २५ जना पक्राउ
काठमाडौँ । अन्तरजातिय प्रेमलाई लिएर रुकुममा भएको नरसंहारको छानविनका लागि संसदले विशेष समिति बनाउने भएको छ । शुक्रबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाको छानविनका लागि विशेष समिति बनाउने बताएका हुन् । बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुषालले संसदीय समिति बनाएर घटनाको छ...
-
काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका २८८ जनामा ४ जना केएमसीका स्वास्थ्यर्मी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुष रहेका छन् ।...
-
सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । थपिएका संक्रमित कैलालीका १०, कञ्चनपुर ८ र अछामका ९ जना रहेका छन् । धनगढीको प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी थप २७ जनामा कोरोना पुष्टि भएको हो। सुदूरपश्चिम प...
-
बस दुर्घटनामा ज्यान गुमाएका र घाइते सबैको कोरोना रिपोर्ट नेगेटिभ
बाँके । बाँकेमा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका र घाइतेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक र घाइते ३३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । भारतबाट फर्किएका नेपालीलाई बोकेर आएको बस आइतबार राति बाँकेको राप्ती सोनारी गाउँपालिका २ ठुरियामा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा १२ जनाको मृत्यु...
-
बैतडीको क्वारेन्टाइनमा एक युवतीको मृत्यु
बैतडी । क्वारेन्टाइनमा बसेकी एक युवतीको बैतडीमा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिकाकी २२ वर्षीया युवती रहेकी छन् । केही दिनअघि भारतबाट आएकी ति युवती पुर्चौडीकै भटनामा रहेको मालिका माविको क्वारेन्टाइनमा बस्दै आएकि थिइन् । उनको क्वारेन्टाइनमै रहेका बेला सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।...
-
बीपी प्रतिष्ठान धरानबाट १८ जना संक्रमित निको भएर घर फर्किए
सुनसरी । धरानको बीपी प्रतिष्ठानबाट १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरुका पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरू सोमबार राति नै डिस्चार्ज भएर कोही बसमा र कोही एम्बुलेन्समा घर फर्किएका छन् । निको हुनेमा एक जना धरानकी महिला हुन् भने बाँकी झापाका स्थानीय हुन् । ...
-
कोभिड अस्पताल पोखरामा एक विरामीको मृत्यु
पोखरा । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा एक विरामीको मत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिकाका ५१ वर्षीय खड्कबहादुर कार्की रहेका छन् । २ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका उनलाई ज्वरो देखिएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । १४ दिन क्वारेन्टाइन बसेका...
-
चार वर्षकी बालिका सहित २५ जनाले जिते कोरोना
भैरहवा । कोरोना संक्रमण पछि भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना जितेर डिस्चार्ज हुनेमा चार वर्षकी बालिकासमेत छन् । डिस्चार्ज हुनेमा रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सांस्कृत...
-
कर्णाली प्रदेशमा सोमबार ४३ संक्रमित थपिए
सुर्खेत । कर्णाली प्रदेशमा सोमबार ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ६६ पुगेको छ । नयाँ संक्रमित दुई प्रहरी सहित जुम्लाका १९ जना र दैलेखका १४ जना रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भए...












