प्रदेश समाचार Archives - Page 14 of 249 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

प्रदेश समाचार

  • मधेस प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित कुशवाहा माओवादी केन्द्र प्रवेश

    काठमाडौं । मधेस प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सर्लाही क्षेत्र नं। ३ (१) बाट मधेस प्रदेशसभामा सदस्यमा स्वतन्त्र निर्वाचित कुशवाहा माओवादी केन्द्र प्रवेश गरेका हुन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेर उनले पार्टी...

  • ‘चमारे’ शब्दप्रति मेयर हर्कले क्षमा माग्दै भनेः कसैलाई ठेस पुर्याउने नियत होइन

    काठमाडौ । धरानका मेयर हर्क साम्पाङले सामाजिकसंजालमा प्रयोग गरेको "चमारे" शब्द फिर्ता लिंदै माफ मागेका छन् । उनले आज आफ्नो फेसबुक स्टाटसमा उक्त चमारे शब्द फिर्ता लिंदै माफ मागेका हुन् । उनले विज्ञप्ति निकालेर दलित समुदायलाई आफुले प्रयोग गरेको शब्दले परेको असरप्रति दुख ब्यक्त गर्दै क्षमा मागेका छन् । मेयर साम्पाङले ...

  • सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा मन्दिरका मानमहन्त पक्राउ

    महोत्तरी। किर्ते हस्ताक्षर गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरि बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोपमा मन्दिरका मानमहन्त दासलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आज बिहान पक्राउ गरेको महोत्...

  • टिकापुर घटनाबारे अध्यक्ष श्रेष्ठ भन्छिन्ः लाल आयोगको फायल खुल्नैपर्छ

    काठमाडौ । नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टिकापुर घटनाका सम्बन्धमा छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् । घटना भएको सातबर्ष पुग्दा समेत सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्दा निर्दोषहरु जेलमा सड्न बाध्य भएको उनको भनाई छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा ...

  • नेहालाई दाइजोको निहुँमा घरबाट निकालेको भन्दै श्रीमान् पंकज पक्राउ

    महोत्तरी । आफ्नै श्रीमति नेहालाई दाइजोको बिषयमा कुटपिट गर्दै भर निकाला गरेको आरोपमा महोत्तरीको रामगोपालपुर–५ का डा पंकज चौधरी पक्राउ परेका छन् । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ । ...

  • रेशम चौधरीको पार्टीले अध्यादेशको स्वागत गर्दै भन्योः ‘चर्चित नेता गगन, धनगढीमा के बोलेथ्यौ भनन्’

    काठमाडौं । नागरिक उन्मुक्ती पार्टीले सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गरी ल्याएको अध्यादेशको स्वागत गरेको छ । आज काठमाडौंको माइतीघरमा पार्टीका सांसद, नेता तथा कार्यकर्ताहरुले विभिन्न प्लेकार्ड बोक्दै सरकारले ल्याएको अध्यादेशको स्वागत गरेका हुन् । उनिहरुले विभिन्न नारा लेखेका प्लेका...

  • नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष श्रेष्ठले गगन थापालाई उनले भनेको स्मरण गराइन्, ‘रेशम चौधरीले न्याय पाउनुपर्छ’

    काठमाठौं । नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठले काँग्रेसका महामन्त्री गगन थापालाई रेशम चौधरी लगायत टिकापुरका थारुहरुले न्याय पाउनुपर्ने बिषय बोलेको स्मरण गर्न आग्रह गरेकी छिन् । सरकारले रेशम चौधरी लगायतलाई आममाफी दिनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गरी ल्याएको अध्यादेश...

  • जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, दुई गम्भीर घाइते

    File photo जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । आज दिउँसो साढे ४ बजे जाजरकोटको छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप ...

  • ‘पश्चिम सेतीको निर्माण ठेक्का ठग कम्पनीलाई दिइएको छैन्,अब छिट्टै सम्पन्न हुन्छ’

    कैलाली। प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती परियोजना छिट्टै सम्पन्न हुने बताएका छन् । कैलालीको धनगढीमा आजदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएकाले परियोजना अब छिट्टै सम्पन्न हुने बताएका हुन् । उनल...

  • माओवादी केन्द्रका दुई पोलिटब्युरो सदस्यलाई अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस

    काठमाडौ । नेकपा माओवादी केन्द्रका दुईजना पोलिटब्युरो सदस्यलाई चुनावमा अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस भएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेससभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई जिताउन भुमिका खेलेको भन्दै माओवादीको सर्लाहीका चार स्थानीय तहका कमिटीले सिफारिस गर...

    • « Previous Page
    • 1
    • …
    • 12
    • 13
    • 14
    • 15
    • 16
    • …
    • 249
    • Next Page »

Anmol Media

लोकप्रिय

    • न्युज पोर्टलको समाचार हट्नुमा संलग्नता छैन- इसेवा
    • दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट पत्रकारसहित समाजसेवीहरू सम्मानित
    • जब एकैपटक चार वटा टिपर ठोक्किएपछि…
    • नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाको निर्देशनः जनअपेक्षा अनुसार काम गर्नुहोला
    • काठमाडाैंमा कोरोना आशंकामा अस्पताल भर्ना भएका दुई जनामा कोरोना पुष्टि
    • ‘लिपुलेक र कालापानी समेटेर नयां नक्सा प्रकाशन गर्न केले रोक्यो सरकारलाई ?’
    • रुसी सेनामा गएका थप १ नेपालीको मृत्यु, मृतकको संख्या ७ पुग्यो,भर्ती नगर्न रुसी सरकारलाई आग्रह
    • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
    • असफल भएको भन्दै फेसबुकमा लेखेर आचार्यद्धारा आत्मदाहको प्रयास
    • अन्तरजातिय विवाहित दुई जोडी सम्मानित

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology