• बाजुरामा एमाले पत्तासाप, काँग्रेस र समाजवादी विजयी

    बाजुरा। बाजुरामा नेकपा एमाले पत्तासाप भएको छ । मंसिर ४ मा सम्पन्न चुनावको मतपरिणाम अनुसार बाजुरामा सत्ता गठबन्धनका काँग्रेस र एकीकृत समाजवादी विजयी भएका हुन् । प्रतिनिधिसभा र प्रदेश सभा दुईमा काँग्रेस विजयी भएको छ भने प्रदेशसभा एकमा एकीकृत समाजवादी विजयी भएको छ । सम्पन्न मतगणना अनुसार प्रतिनिधिसभामा नेपाली कांग्र...

  • बाजुरामा मतगणना सुरु

    बाजुरा । बाजुरामा मतगणना सुरु भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना १२ दिनपछि आज दिउँसो साढे ३ बजेबाट सुरु भएको हो । जिल्लाको मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको थियो । आयोगको निर्णयपछि मुख्य निर...

  • सुनसरी ४ मा काँग्रेसका कार्कीको कठिन जित, एमालेका कुसियैत पराजित

    सुनसरी। सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भएका छन् । तीव्र विवादका बीच केहिबेर अघि सम्पन्न मतगणनामा कार्कीले नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले परा...

  • एकीकृत समाजवादीका कुँवरले अछामबाट खाता खोले, १९,५३४ मतका साथ विजयी

    अछाम । नेकपा एकीकृत समाजवादीले अछाम १ बाट खाता खोलेको छ । अछाम क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार शेरबहादुर कुँवर प्रतिनिधसभा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहोरालाई ४ हजार ४८९ मतान्तरले पराजित गरेका हुन् । कुँवरले १९ ...

  • सप्तरी २ मा सिके राउत दोब्बर मतले अगाडि 

    सप्तरी । सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सिके) राउत दोब्बर मतले अगाडि छन् । एमालेको समेत समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादव भन्दा रावत दोब्बर मतले अगाडि छन् । रावतले १०२० मत पाउँदा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत पाएका छन् । राउतसँग दोब्बर मतले अगाडि ...

  • माधव नेपालले गरे मतदान

    रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । अध्यक्ष नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेपाल रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।...

  • विना मगरले गरिन् कञ्चनपुरमा मतदान

    कञ्चनपुर । नेकपा माओवादी केन्द्रकी नेतृ विना मगरले प्रतिनिधि र प्रदेशसभा निर्वाचन लागि मतदान गरेकी छन् । उनले गोरखा माध्यमिक विद्यालय मतदान केन्द्र रामबस्तीबाट मतदान गरेकी हुन् । मगर कञ्चनपुर १ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् । मतदान गरेपछि उम्मेदवार मगरले सबैलाई आ आफ्नो मतदान केन्द्रमा गई मतदान गर्न हुन...

  • जनताले गठबन्धनका उम्मेदवारलाई नै मत दिएर विजयी गराउने मन्त्री श्रेष्ठको दाबी

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताले गठबन्धनका उम्मेदवारलाई नै मत दिएर बिजयी गराउने दाबी गरेका छन् । आफूले मतदाता भेटघाटमा पाएको प्रतिक्रियाले उत्साहीत बनाएको भन्दै उनले जनताले गठबन्धनका उम्मेदवारलाइ नै बिजयी गराउने दाबी गरेका हुन् । काठमाडौं निर्वाचन क्षेत्र नं.८ बाट प्र...

  • संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनको आवश्यकता भएको हो : मन्त्री कुँवर

    अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संविधान बचाउन र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताएका छन् । अछामका विभिन्न ठाउँमा भएका चुनावी आम सभामा बोल्दै मन्त्री कुँवरले देशको अवस्था र परिस्थितिलाई मध्येनजर गर्दै विशेष अवस्थामा गठबन्धन बनेकाले शंका नगर्न अछामी जनतालाई आग्रह गरेका...

  • जनतालाई झुट्टा आश्वासन दिनौं, सकिने कुरा मात्रै बोल्ने भएकाले जनताको साथ छ– मन्त्री कुँवर

    अछाम । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई झुट्टा आश्वासन नदिने र गर्न सकिने कुरा मात्रै बोल्ने गरेकाले जनताको बलियो साथ रहेको बताएका छन् । अछामको साँफेबगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्बार रहेका मन्त्...