काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ परेका उद्योगी सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। शंकर ग्रुपका मालिक रहेका अग्रवालबिरूद्ध परेको कालोबजारी मुद्दामा भएको थुनछेक वहशपछि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटी लिएर उनलाई छा्डन आदेश दिएको काठमाडौं जिल्ला अदालतक...
प्रदेश समाचार
-
-
सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआईजिपी खनालबिरुद्ध मानवअधिकार आयोगमा अपहरणको उजुरी दर्ता
काठमाडौं । सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानवअधिकार आयोग पुगेर अपहरणको उजुरी दर्ता गराएका छन् । आफुलाई सत्तारूढ नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसन) र पूर्वआइजिपी सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै उनिहरुविरूद्ध बिहीबार सांसद यादवले आयोगमा उजुरी दर्ता गराएका हुन । "सत्ता र शक्तिका आडमा उनी...
-
पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
झापा । देश कोरोनाकाे महामारीमा लडिरहेको बेला समाजमा अपराधका घटनाहरु पनि भइरहेका छन् । हत्या, हिंसा, लुटपाट, बलात्कार जस्ता घटनाहरु दिनप्रदिन भइरहेका छन् । बुधबार झापामा पनि पत्याउनै नसकिने घटना घटेको छ । एक ५ वर्षीया बालिकालाई १६ वर्षको बालकले जबरजस्ती करणी गरेको अभियाेगमा प्रकाउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ...
-
कोरोनाबाट बच्न बाहिरी जिल्लाका तरकारी आयातमा रोक
रामेछाप । कोरोना संक्रमणबाट बच्नका लागि रामेछाप जिल्लामा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट तरकारी आयात गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । जिल्लामा सञ्चालनमा रहेका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरु तत्काल सञ्चालनमा नल्याउने, जिल्ला बाहिरबाट...
-
राहत वितरणमा पक्षपात भएको भन्दै डोटीमा वडाध्यक्ष माथि कुटपिट
डोटी । डोटीको केआइसिंह गाउँपालिका ४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयले कुटपिट गरेका छन् । राहत वितरणमा वडा कार्यालयले पक्षपात गरेको भन्दै अध्यक्ष धामीलाई कुटपिट गरेका हुन् । रातहको विषयलाई लिएर स्थानीयले वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् । वडाध्यक्षले नै राहत वितरणमा पक्षपात गरेको स्थानीयको बुझाई छ । उनीहरुल...
-
दार्चुला सीमा नाकाबाट अलपत्र नेपालीको उद्धार कार्य सुरु
दार्चुला । कोरोनाका कारण भारतबाट आएर महाकालीपारि अलपत्र परेका नेपालीहरुको उद्धार कार्य सुरु भएको छ । दार्चुला सीमा नाकामा अलपत्र परेका नेपालीहरुको बिहीबार बिहानदेखि उद्धार कार्य सुरु गरिएको दार्चुला प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार दार्चुलाको पुलघाट र दत्तु नाकाबाट अलपत्र नेपालीहरुको उद्धार कार्य सुरु भएको छ । र...
-
होङ्सी सिमेन्ट कारखानामा मजदुरको मृत्यु
नवलपरासी । होङ्सी सिमेन्ट कारखानामा एक मजदुरको मृत्यु भएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीस्थित होङ्सी सिमेन्ट कारखानामा काम गर्ने विनयी त्रिवेणी गाउँपालिका-४ का अन्दाजी २५ वर्षीय मदनदास श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीकाअनुसार काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तला...
-
लकडाउनका बेला भारतबाट साढे ११ लाख बोकेर आउँदै गरेका युवा पक्राउ
काठमाडौं । लकडाउनका बेला भारतबाट साढे ११ लाख बोकेर आउँदै गरेका युवा वीरगंजमा पक्राउ परेका छन् । भारतको रक्सौलबाट ना. ६२ प ९५७१ नम्बरको मोटरसाइकल चढेर वीरगञ्जतर्फ आउँदै गरेका वीरगञ्ज महानगरपालिका-१६ इनर्वागाँउका करिब २९ वर्षीय लालबाबु कुमार यादवलाई ११ लाख ५० हजारसहित प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधार...
-
आगलागीमा छोरा गुमाएका वडाध्यक्ष खनालको हृदयघातबाट मृत्यु
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरका पूर्णबहादुर खनालको हृदयघातका कारण मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका उनको उपचारका क्रममा किर्तिपुर अस्पतालमा हृदयघात भएर मृत्यु भएको हाे । उनले बैशाख ८ गते आगलागीमा १७ वर्षीय छोरा गुमाएका थिए । शान्तिपुरमा रहेको घर संगैको खनाल स्टोर्स पसलमा आगलागी हुँदा उ...
-
एकै दिन तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो
वीरगञ्ज । नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । बुधबार एकैदिन तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये दुई जना बारा र एक जना पर्साका पुरुष हुन् । उनीहरु दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका व्यक्ति रहेको बताइएको छ । उनीहरुको राष्ट्रिय जन...















