कंचनपुर । कंचनपुरको बेलडाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले बाजी मारेको छ। काँग्रेसबाट अध्यक्षमा उम्मेदवार हरिशचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथ विजयी भएका हुन् । रानाले ४ हजार १ सय ३ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अक्कलबहादुर विष्टले २ हजार ३ सय १ मत प्राप्त गरे ...
प्रदेश समाचार
-
-
कालीकोटको पलाता गाउँपालिका अध्यक्षमा माओवादीका रोकाया विजयी
कालीकोट । कालीकोटको पलाता गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाया निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अलै पूरा जैसी विजयी भएकी छन् । अधिकांस वडा पनि माओवादी केन्द्रले जितेको छ । तिलागुफा नगरपालिकामा प्रमुखमा कांग्रेसका शंकर उपाध्याय र उपप्रमुखमा एमालेका महेन्द्रबहादुर शाही विजयी...
-
गठबन्धनको कमालः एमालेले जितेको पालिकामा माओवादीकी अरुणादेवी बनिन् पालिकाप्रमुख जित्ने पहिलो महिला
खोटाङ । यसपालीको स्थानिय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला नेकपा माओवादी केन्द्रबाट अरुणादेवी राई भएकी छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई निर्वाचित भएर यसपटकको पहिलो महिला पालिका प्रमुखको इतिहास रचेकी हुन्। उनले २ हजार ८८१ मत प्राप्त गर्दै विज...
-
एमाले पूर्वमन्त्री पदमा अर्यालका श्रीमान वडा सदस्यमै काँग्रेस युवाद्धारा पराजित
स्याङजा । नेकपा एमालेका केन्द्रिय सचिव तथा पूर्वमन्त्री पदमा अर्यालका श्रीमान वडा सदस्यमै पराजित भएका छन् । स्याङजाको वालिङ नगरपालिकाको वडा १ को वडासदस्य पदका उम्मेदवार अर्यालका श्रीमान लक्ष्मीपति पौडेल काँग्रेस उम्मेदवारसंग करिब ५ सय मतअन्तरले हारेका हुन् । काँग्रेसबाट वडासदस्य उम्मेदवार २६ बर्षीय संभव अर्याल १ ह...
-
रोल्पाको थवाङ गाउँपालिकामा कांग्रेस–एमाले–विप्लव गठबन्धन हराउँदै माओवादी विजयी
रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका उम्मेदवार ऋषिकेशव बुढामगर विजयी भएका छन् । उनले २ हजार १२२ मत प्राप्त गरेका छन भने बुढाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरले १ हजार ५०६ मत पाएक छन्। त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै शर्मिला बुढाम...
-
कैलालीको धनगढी उपमहानगर-१ को वडाध्यक्षमा कांग्रेसका मुडभरी विजयी
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार सन्तोष मुडभरीले १ हजार १८३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । मुडभरीका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ५७९, नेकपा एमालेका उम्मेदवारले ५६७ र स...
-
दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी
दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका उम्मेदवार दलजित धामी निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई ५०६ मत अन्तरले हराएका छन् । मत परिणमअनुसार अध्यक्ष धामीले ३ हजार ७८३ मत प्राप्त गरे भने प्रेमसिंहले...
-
धादिङको गल्छी गाउँपालिका-३ मा माओवादीका भुजेल विजयी
धादिङ। धादिङको गल्छी गाउँपालिका वडा नं। ३ मा नेकपा माओवादी केन्द्र विजयी भएको । माओवादीका राजन भुजेल वडाध्यक्षमा विजयी भएका हुन्। गठबन्धनका साझा उम्मेदवार भुजेलले ७२५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कपिल रेग्मीले ४८८ मत प्राप्त गरे । रेग्मी दोस्रो कार्यकालका लागि वडाध्यक्षको प्रत्यासी बन...
-
विवादपछि रोकिएको भरतपुरको मतगणना सुचारु
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका पुनह सुचारु भएको छ । मतगणनास्थल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु गरिएको हो । सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भए...
-
कंचनपुरको लालझाडी-३ मा माओवादीका चौधरीको प्यानलै विजयी
कंचनपुर । कंचनपुरको लालझाडी गाउँपालिका वडा-३ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका उम्मेदवार टिकाराम चौधरी विजयी भएका हुन् । उनि २०७४ को निर्वाचनमा वडाध्यक्षमा जितेको थिए। मत परिणामअनुसार चौधरीले नेपाली काँग्रेसका रोहित बडायकलाई २२५ मतको अन्तरले हराउँदै अध्यक्षमा पुनः निर्वाचित भएका छन् । व...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 248
- Next Page »

















