रौतहट । किशोरीलाई लगेर भारत गइरहेका ६ जनालाई प्रहरीले रौतहतको सीमा क्षेत्रबाट पक्राउ गरेको छ । बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीलाई लगेर गइरहेका ६ जनालाई जिल्लाको परोहा नगरपालिका ७ चिरान चोकबाट गएराति पक्राउ गरेको हो। पक्राउ पर्नेमा मौलापुर नगरपालिका ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय द...
प्रदेश समाचार
-
-
उपत्यकामा आजबाट फुटपाथ,ठेलाको व्यापारसहित खाद्यन्न र बार अनुसार फेन्सी पसल पनि खुले
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणका लागि जारी गरिएको लामो लकडाउन र निषेधाज्ञाले गर्दा बन्द भएका सेवाहरु आजबाट खुल्ले निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आजबाट केही सेवाहरु सुरु गर्ने निर्णय गरेका हुन् । आजबाट उपत्यकामा फुटपाथ र ठेलाको व्यापार खुला गरिएको छ । नयाँ आद...
-
उपत्यकामा भोलिबाट निषेधाज्ञा खुकुलो, यातायात जोरविजोर लागू, व्यापार-व्यवसाय खोल्ने निर्णय
काठमाडौं । कोरोना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भोलिबाट उपत्यकामा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका हुन् । भोलीबाट उपत्यकामा यातायात जोरविजोर नम्बरमा चल्ने छन् भने ...
-
रौतहटका विजय रामको मृत्यु प्रकरणमा एसपीसहित ६ प्रहरीविरुद्ध जाहेरी दर्ता
रौतहट । रौतहटका विजय रामको घटनामा संलग्न भएको आरोपमा रौतहटका तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध पीडित पक्षले जाहेरी दिएको छ । हिरासतमै प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै परिवारले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न आज जाहेरी दिएका हुन् । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय...
-
आफ्नो टाउको काट्ने धम्की दिनेलाई छोडिदिन मेयर चिरिबाबुको आग्रह
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो टाउको काट्ने धम्की दिनेलाई छोडिदिन आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै मेयर महर्जनले आफुलाइ मार्ने धम्की दिने सञ्जय शाक्यलाई हिरासत मुक्त गर्न प्रहरीलाई आग्रह गरेका हुन् । गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथयात्राको क्रममा प्रहरीसंगको झड...
-
काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ४ सय ६४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंका ३ सय ९४ भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
रौतहटमा डीएसपीसहित २० जना प्रहरीमा कोरोना
रौतहट । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित २० जना प्रहरीमा कोरोना पुष्टि भएको छ । बुधवार बिहान आएको रिपोर्टमा जिल्लास्थित एक इलाका प्रहरी कार्यालयका एकजना डीएसपी, दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । संक्रमितहरुलाई चन्द्रपुर-२ मा ...
-
कञ्चनपुर बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान रोहित रोकाया नियन्त्रणमा, आरोपित एक पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको घटनामा इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायाले लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । घटनाका अपराधिलाई पक्राउ गर्नु पर्नेमा उल्टै अपराधिलाई उन्मुक्ति दिने काममा ...
-
उपत्यकाको निषेधाज्ञा बारे आज निर्णय हुँदै, नाकामा सेना परिचालनको प्रस्तावमा सिडिओहरु असन्तुष्ट
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा भदौ ४ गतेबाट निषेधाज्ञा जारी गरिएको छ । तेस्रोपटक थप गरेको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिदैं । अब उपत्यकामा निषेधाज्ञा कस्तो गर्ने भन्ने बारेमा सरकारी निकायका प्रतिनिधिहरुबीच नै मतभेद देखिएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड...
-
कोरोनाबाट काठमाडौंमा थप एक जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं विशालनगरका ६७ वर्षीया पुरुष रहेका छन् । उनको उपचारका क्रममा आज बिहान अल्का अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचाप लगायतका दीर्घ रोग समेत रहेको उनको आइसियूमा मृत्यु भएको बताइएको छ ।...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 248
- Next Page »















