काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता भएको छ। गौर हत्याकाण्डका पीडितहरुको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसंग भेटवार्ता गरेका हुन्। घटना भएको १७ बर्ष भइसक्दा पनि पीडितहरुले न्याय नपाएको भन्दै उनिहरु आन्दोलित भएका छन् । पीडितसंगको भेटका प्रधानमन्त्री प्रचण्डले छ...
प्रदेश समाचार
-
-
कांग्रेसका उद्धव थापा कोशीको मुख्यमन्त्रीमा नियुक्त
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओव...
-
‘तँ डुम के गर्छस’ भन्दै निर्माणाधीन घर भत्काउने तीनजना पक्राउ
बझाङ । बझाङमा एक दलित परिवारको निर्माणधीन घर भत्काउने स्थानिय तीन जना पक्राउ परेका छन् । बझाङको वित्थडचिर गाउँपालिका वडा नं –७ का पुड्के ओखेडाको निर्माणाधीन घर भत्काउने स्थानिय कृष्ण जोशी, भवानी जोशी र किथ्थे भनिने (नन्दलाल) जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितले दिएको उजुरीका आधारमा तीनैजनार्ला पक्राउ गर...
-
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका रामेश्वर र कैलाश मन्त्री बन्दै, आज शपथ
धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री बन्ने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी मन्त्री बन्ने भएका हुन् । मन्त्री हुनेहरूको आज साँझ ४ बजे शपथ ग्रहण हुने बताइएको छ । नागरिक उन्मुक्ति पार्टी...
-
नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ– मन्त्री मोदी
मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् । आज मोरङमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका ला...
-
दाङमा ७३ वर्षीया वृद्धालाई बलात्कार गरिरहेकै अवस्था दुई युवा पक्राउ
दाङ । दाङमा एक ७३ वर्षीया वृद्धा महिलालाई सामुहिक बलात्कार गर्ने दुई जना युवा पक्राउ परेका छन् । दाङको तुलसीपुरमा बस भित्र सामूहिक बलात्कार गरिरहेकै अवस्थाकमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २० वर्षीय रेशम बिक र दाङको तुलसीपुर उपमहानगरपालिका १५ का ३...
-
सरकारले मिटरब्याज सम्बन्धी विधेयक ल्याएपछि पीडित मनाए खुशीयाली
जनकपुर । सरकारले मिटरब्याज सम्बन्धी विधेयक संसदबाट पास गरेको भन्दै पीडितहरुले खुशीयाली मनाएका छन् । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्याली निकालेर खुशीयाली मनाएका हुन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मिटरब्याज सम्बन्धी संशोधन विधेयक–२०८० पास...
-
जुम्लामा नुनका लागि झगडा, डिपोमा तोडफोड
जुम्ला । जुम्लाको नुन डिपोमा तोडफोड गरिएको छ । सहजरुपमा नुन नपाएको भन्दै उपभोक्ताहरुले डिपोमा तोडफोड गरेका हुन्। नुनका लागि लाइनमा लागेका व्यक्तिहरुले सहजरुपमा नुन नपाएपछि आक्रेषित हुँदै डिपैमा ढुंगामुढा गरेका थिए । नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नुन वितरण भइरहेको समयमा लाइनमा रह...
-
पूर्वसांसद र वडाध्यक्ष पक्राउ परेपछि एमालेको प्रदर्शन
मुगु । मुगुमा पूर्वसांसद र वडाध्यक्ष पक्राउ परेपछि एमालेले विरोध गर्दै प्रर्दशन गरेको छ । मुगु प्रदेश (क) का पूर्वसांसद दानसिह परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावल पक्राउ परेपछि त्यसको विरोधमा नेकपा एमालेका नेता कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय मुगु अगाडि प्रदर्शन गरेका हुन् । पूर्...
-
कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, पाएन विश्वासको मत
बिराटनगर । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो। प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले एमालेका ४० र राप्रपाका ६ गर...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 248
- Next Page »

















