• दुर्गा प्रसाईले कालोमोसो दलेको पैंचो यसरि तिरे

    झापा। नेकपा एमालेको भातृसंगठन युवा संघको कार्यक्रममा सहभागी हुन गएकाहरुको गाडीहरु तोडफोड भएको छ । आज दिउँसो झापाको अर्जुनधारामा युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन मा प्रमुख अतिथि रहेका एमाले युवा नेता महेश बस्नेत सहभागी कार्यक्रम विथोल्ने प्रयास हुनका साथै गाडीहरु तोडफोड भएका हुन् । कार्यक्रम विथोल्न थालेप...

  • किशोरीलाई प्रलोभन देखाएर यौन प्रस्ताव राख्ने एमाले जुम्लाका उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारमा जाहेरी दर्ता

    जुम्ला । नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहारमा जाहेरी दर्ता भएको छ । उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारमा मंगलबार जाहेरी दर्ता भई अनुसन्धान सुरु भएको जिल्ला प्रहरी‌ कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए । उनिविरुद्ध १७ वर्षिय पीडित किशोरीका बुबाले बा...

  • बझाङमा फेरि ठुलो भूकम्पको धक्का, स्थानिय त्रसित

    बझाङ। बझाङमा फेरि ठुलो भुकम्पको धक्का गएको छ । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भातेखोला केन्द्रबिन्दू बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पटक पटक ठुला पराकम्प जाँदा स्थानिय त्रसित हुँदै घरभित्र पस्न सकेका छैनन् । यही असोज १६ गते बझाङमा एकै दिन ५.३ र ६....

  • एमालेबाट निर्वाचित वडाध्यक्ष विष्ट पैसा चोरेको मुद्दामा जेल चलान भई धरौटीमा छुटे

    सुर्खेत । सुर्खेतमा एकजना वडाध्यक्ष धरौटमिा छुटेका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट धरौटीमा छुटेका हुन् । उनि रकम लुटेको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए । उच्च अदालत सुर्खेतको संयुक्त इजलासले वडाध्यक्ष विष्टलाई धरौटीमा छोड्न आदेश दिएपछि उनि रिहा भएका हुन् । अदाल...

  • बझाङ भूकम्प अपडेटः घाइतेलाई जिल्ला अस्पताल ल्याइयो, दर्जनौं घर भत्किए, राजमार्ग अवरुद्ध

    बझाङ । बझाङमा भूकम्पमा परी घाइते भएका ब्यक्तिहरुलाई जिल्ला अस्पताल चैनपुर ल्याइएको छ । चैनपुर केन्द्रबिन्दु भएर गएको दोस्रो भूकम्पको झट्काले घाइते भएका ब्यक्तिहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको हो । घाइते हुनेमा केहि विधार्थीहरु रहेको बताइएको छ । घाइतेको संख्या र पहिचान अझै हुन नसकेको प्रहरीको भनाई छ । ...

  • बझाङमा गएको भूकम्पले विधालय भवन भत्कियो,अछाममा विधार्थी घाइते

    बझाङ । बझाङमा गएको भूकम्पले एक विधालयको भवन भत्किएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ४ गोलाईस्थित वाल विकास माविको टिनले छाएको कच्ची भवन भत्किएको हो । भुकम्पको पहिलो धक्का महशुस भएपछि बिधार्थीहरुलाई घर पठाएकाले मानविय ठूलो क्षति हुनबाट जोगिएको विधालयका शिक्षक नरेन्द्र उपाध्यायले जानकारी दिए । बझाङमा आज दिउँसो दुई ...

  • बझाङको चैनपुर र तालकोट केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प

    बझाङ। बझाङमा आज दिउँसो दुई चोटी शक्तिशाली भूकम्प गएको छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युड आजै दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्...

  • दुई धार्मिक समुदायबीच तनाव उत्पन्नपछि नेपालगञ्‍जमा कर्फ्यू जारी

    बाँके । बाँकेको नेपालगञ्‍जमा दुई धार्मिक समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । समाजमा कुनै अपृय घटना नहोस र सामाजिक सद्‍भाव कायम रहिरहोस भन्ने उदेश्यले प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। आज दिउँसो १ बजे देखि लागु हुने गरी अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बाँकेका ...

  • बझाङमा अपाङ्गता भएकी २८ वर्षीया महिलालाई जबर्जस्ती गरेको आरोपमा १४ वर्षीय नाबालक पक्राउ

    बझाङ । बझाङमा २८ वर्षीया अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय नाबालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका– १ की ति अपाङ्ता भएकी महिलालाई आइतबार दिउँसो ३ बजे सोही ठाउँका १४ वर्षीय नाबालकले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङले जनाएअनुसार आर...

  • विराटनगरमा फेरि प्रदेशको नामाकरणको विरोध प्रदर्शन

    विराटनगर । पटक पटक केही न केही विषयमा विरोध भइरहने विराटनगरमा मंगलबार पनि विरोध प्रदर्शन गरिएको छ । कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट पक्षले विरोध प्रदर्शन गरेका हुन् । मंगलबार सुनसरीको इटहरीदेखि मोटरसाइकल र्‍यालीसहित विराटनगर आएका पहिचान पक्षधरहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले कोशी नाम खारेज गर्नुपर्ने मा...