सल्यान । सल्यानमा झारफूक गर्ने वहानामा भाउजु नाता पर्नेलाई बला त्कार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्चका ३८ वर्षीय पुरुष रहेका छन् । उनले झारफुक गर्ने वहानामा आफ्नै भाउजु नाता पर्ने एक महिलालाई जवर जस्ती बला त्कार गरेको अभियोग लागेको छ । पीडित महिलाले आफूल...
प्रदेश समाचार
-
-
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडों । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पर्साका र एक जना धनुषाका रहेका छन् । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको शुक्रबार नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई गत साउन २४ गते कोरोना पुष्टि भएपछि उपचारका लागि गण्डक कोभिड अस्प...
-
कोरोना नियन्त्रणमा स्थानीय तहको सक्रियता, चितवनमा गएराति देखि निषेधाज्ञा र दोलखामा लकडाउन
काठमाडौं । कोरोना संक्रमित देखिएका स्थानीय तहले धमाधम लकडाउन र निषेधाज्ञा गरिरहेका छन् । काठमाडौं उपत्यकालगायत देशैभरी स्थानीय तहले आ -आफ्नो ठाउँलाई निधेषाज्ञा र लकडाउन गरिरहेका छन् । गएराति १२ बजेदेखि चितवनमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितकाे संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिकाले आफ्नो नगरक्षेत्रभ...
-
मन्दिर छोएको भन्दै कुट’पिट गर्ने विरुद्ध उजुरी दर्ता
कालिकोट । दलितलले मन्दिर प्रवेश गर्न खोजेको भन्दै कुट'पिट गर्नेविरुद्ध उजुरी दर्ता गरिएको छ । कालिकोटको शुभकालिका गाउँपालिका ४ मुग्राहाका २५ वर्षीय पंखबहादुर विकलाई मन्दिर प्रवेश गर्न खोजेको भन्दै कुट'पिट गर्ने समूहविरुद्ध उजुरी दर्ता गरिएको हो । पीडितले सोही गाउँपालिका ४ मुग्राहाका अर्जुन शाही, कमल शाही र युवराज ...
-
आजराति देखि भदौं १५ सम्म काठमाडौं उपत्यकामा भेला, प्रदर्शन र जमघटमा रोक
काठमाडौँ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक स्थलमा हुने भेला, प्रदर्शन, पारिवारीक जमघट लगायतका दर्जन बढी सेवा सञ्चालनमा रोक लगाइएको छ । तीन जिल्लाको संयुक्त जिल्ला सुरक्षा समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै दर्जन बढी सेवा सञ्चालनमा रोक लगाएको हो । उपत्यकामा दिन प्रतिदिन कोरोना ...
-
संघीय संसाद डा. सूर्यनारायण यादवलाई कोरोना पुष्टि
जनकपुर । संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा.यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा.यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् । उनी सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । बाल रोग विशेषज्ञ डा. यादवले आफ्नो क्लिनिकमा उपचार ग...
-
सिन्धुपाल्चोक पहिरोमा पुरिएका थप ६ जनाको शव भेटियो, मृतक संख्या ११ पुग्यो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएका थप ६ जनाको शव भेटिएको छ । योसंगै अहिलेसम्म ११ जनाको शव भेटिएको वडा नम्बर २ का अध्यक्ष प्रताप लामाले अनमोलपोस्टलाई जानकारी दिए । यसअघि ५ जनाको शव भेटिएको थियो । शव भेटिएका ११ मध्ये २ महिला, ५ बच्चा, र ४ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ...
-
राहतसहित सिन्धुपाल्चोक पुगे गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राहत सामाग्री लिएर सिन्धुपाल्चोक गएका छन् । आज बिहान आएको पहिरोमा परेकाहरुका लागि राहत सामाग्री बोकेर नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक गएका हुन् । टोलीमा गृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत पनि सहभागि छन् ...
-
टिचिङ अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना
काठमाडौँ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। शुक्रबार बिहान ४ र दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताए । संक्रमित ८ जनामध्ये १ जना चिकित्सक र ७ जना नर्स रहेको उनले बताए । योसँगै त्र...
-
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडाैंका ८३, ललितपुरमा ३० र भक्तपुरका ६ रहेका छन् । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 248
- Next Page »













