• कर्णाली प्रदेश प्रवेशमा आजबाट यस्तो नियम लागु हुँदै

    सुर्खेत । कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेशमा कडाइ गरेको छ । प्रदेशमा कोरोना संक्रमण समुदायमा फैलिने सम्भावन देखिएपछि प्रवेशमा कडाई गरेको हो । आजबाट प्रदेश प्रवेश गर्नेका लागि केही नयाँ नियमहरु पनि प्रदेश सरकारले बनाएको छ । साउन ३० गते बसेको प्रदेश संकट व्यवस्थापन केन्द्र...

  • खोलाले बगाउदा अछाममा एकै परिवारका चार जनाको मृ त्यु

    अछाम । खोलाले बगाउदा अछाममा एकै परिवारका चार जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको पन्चदेवल विनायक नगरपालिका ९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, १ वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् । शनिबार साँझ अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोला तर्ने बे...

  • कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १०४ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पर्साका पुरुष र मोरङका एक महिला रहेका छन् । अहिलेसम्म ८१ पुरुष र २३ महिला गरी १ सय ४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  ...

  • काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना पुष्टि 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १ सय २६, ललितपुरका ३८ र भक्तपुरका ८ गरी १ सय ७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सावधानि अपनाउन मन्त्...

  • सर्पको टोकाइबाट कञ्चनपुरमा एक बालकको ज्यान गयो

    कञ्चनपुर । सर्पको टाकाइबाट कञ्चनपुरमा एक बालकको  ज्यान गएको छ । ज्यान जोनेमा जिल्लाको महाकाली नगरपालिका ४ मा ७ वर्षीया आदेश बुढा रहेका छन् । घरमा सुतिरहेका बेला सर्पले टोकेपछि महाकाली अस्पतालमा उपचार गराई रहेका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।...

  • स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि भरतपुर क्यान्सर अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द

    चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्न थालेपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएका हुन् । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोरोना संक्रमित भ...

  • कोरोना निको भएर डिस्चार्ज भएका व्यक्तिको मृत्यु

    वीरगन्ज । कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवार रहेका छन् । गएराति कोरोना निको भएपछि वीरगन्ज हेल्थ केयर अस्पतालबाट डिस्चार्ज भएका  उनको अस्पतालबाट डिस्चार्ज भएको चार घण्टापछि मृत्यु भएको बताइएको छ । उनलाई...

  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    धरान । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  विराटनगर तिनपानीकी ५० वर्षीया महिला रहेकी छन् । उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको बताइएको छ ।  उच्च ज्वरोका साथै, श्वास फेर्न समस्या भएपछि उनलाई हिजोराति धरान ल्याइएको थियो ।  ...

  • भरतपुर अस्पतालका प्रमुख मेसुसहित ३ जना वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण

    चितनव । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित तीनजना वरिष्ठ चिकित्सकालाई कोरोना पुष्टि भएको छ । फ्रन्टलाइनमा बसेर काम गरिरहेका डा. श्रीराम तिवारी, स्त्री तथा प्रसूति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना पुष्टि भएको हो ।...

  • सिन्धुपाल्चोक पहिरो पीडितलाई १ लाख राहत, अभिभावक गुमाएका बालबालिकालाई उच्च शिक्षा निःशुल्क

    सिन्धुपाल्चोक । गएको शुक्रबार पहिरोमा परी ज्यान गुमाएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीका प्रति परिवालाई १ लाख राहत दिइने भएको छ । विपद् व्यवस्थापन समितिको बैठकले पहिरोमा ज्यान गुमाएका परिवारलाई १ लाख राहत दिने भएको हो । त्यसैगरी गाउँपालिकाले पनि तत्काल किरिया खर्चका लागि २५ हजार रुपैयाँ पनि दिने निर्णय ग...