काठमाडौं । नेपालको चर्चित एवम् पाँचतारे होटल हायात केहि दिन यतादेखि अशान्त छ । होटलमा कार्यरत मजदुरहरु गएको चार दिनदेखि आन्दोलनमा उत्रिएका छन्। आफ्नो सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरण नभएको भन्दै मजदुरहरु आइतबारदेखि काम नै छोडेर हडतालमा उत्रिएका छन् । काम छाडेरै आन्दोलनमा उत्रिएको आज चौथो दिन हो। मजदुर आन...
अर्थ
-
-
टेलिकमद्धारा तराईका १७ जिल्लामा २ सय ६० बीटीएस टावर निर्माण
काठमाडौं । नेपाल टेलिकमले तराईका जिल्लाहरुमा मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका लागि टावरहरु निर्माण गरिरहेको छ । चालु आर्थिक वर्षमा हालसम्म कम्पनीले तराईका १७ जिल्लामा मात्र २ सय ६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याइसकेको नेपाल टेलिकमले जनाएको छ । तराईको मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा...
-
प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन, पहिलो चरणमा ७ सयलाई रोजगारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको कटुन्जेमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरेका छन् । शुक्रबार भव्य कार्यक्रमकाबीच प्रधानमन्त्रीले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमबाट पहिलो चरणमा भक्तपुरका तीनवटा नगरपालिकाका करिब ७ सय बेरोजगार युवाले रोजगारी पाएका छन् । करिव १ हजार ५ सय युवा भ...
-
‘संघीयता कार्यान्वयन गर्नतर्फ बजेट केन्द्रीत’–अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले संघीयता कार्यान्वयन गर्नतर्फ बजेट केन्द्रीत रहेको बताएका छन् । बिहीबार बसेको संसद बैठकमा आर्थिक वर्ष २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले भने, "संघीयता कार्यान्वयन गर्नतर्फ बजेट केन्द्रीत छ, बजेट अल्मलिएको र छ...
-
अब विदेशबाट २५ तोलासम्मका गहना र एकसय ग्राम काँचो सुन ल्याउन पाइने
काठमाडौं । विदेशबाट सुनका गहना र काँचो सुन ल्याउनमा कडाई गरेको सरकारले अबदेखि केहि खुकुलो गरेको छ । विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको हो । हालै सरकारले ल्याएको आर्थिक विद्येयक २०७६ मा भएको व्यवस्था अनुसार अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन...
-
बजेटमा कम्युनिस्ट सरकारका लोकप्रिय कार्यक्रमहरु
काठमाडौँ — संघीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटका लोकप्रिय नारा र कार्यक्रममा सांसदहरुले पटकपटक तालीको गडगडाहटले समर्थन गरे । आगामी आर्थिक वर्ष २०७६/२०७७ का लागि आयव्ययको अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा खतिवडाले सामाजिक न्याय, सुरक्षा, ऊर्जा, पर्यटन र कृषिको आधुनिकीक...
-
कुन क्षेत्रमा कति बजेट छुट्याइयो ? थाहा पाउनुहोस
काठमाडौं । सरकारले आर्थिक वर्ष २o७६/0७७ को १५ खर्ब ३२ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । सरकारले विभिन्न शिर्षकमा उक्त बजेट प्रस्तुत गरेको हो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७...
-
कर्मचारी तलव बृद्धिः राजपत्र अनंकित २० र अंकित १८ प्रतिशत
काठमाडौं । सरकारले आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलव बृद्धि गरेको छ । बुधबार संघीय संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै कर्मचारीको १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाका अनुसार सुरुको तलब (व्यसिक) मा राजपत्र अनंकित २० ...
-
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब एक करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा आर्थिक वर्ष २०७६र७७को बजेट पेश गर्दै उक्त रकम बिनियोजन गरेका हुन् । चालु आर्थिक वर्षमा नै सरकारले बेरोजगार युवालाई न्युनतम रोजगारीको ग्यारेन्टी गर्ने भन्दै यो कार्यक्रमको सुरुआत गरेको ...
-
शुक्रबार सुनको मूत्य घट्यो
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुन प्रतितोला ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, बिहीबार सोमबार तेजावी सुन ६० हजार ४ सय रुपैया...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 22
- Next Page »















