• प्रदेश २ को अर्को लोकप्रिय कार्यक्रम, दलित छात्राका लागि छात्रबास निमार्ण

    लहान । ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ तथा छोरीको लागि जीवन बीमा जस्ता लोकप्रिय कार्यक्रम संचालन गरेको २ नम्बर प्रदेशले फेरी नयाँ कार्यक्रम घोषणा गरेको छ । प्रदेश सरकारले २ नम्बर प्रदेशमा पर्ने आठवटै जिल्लामा दलित छात्राका लागि छात्रबास निमार्ण गर्ने कार्यक्रम घोषणा गरेको हो । दलित समुदायका छोरीलाई उच्च शिक्षातर्फ आकर्षित ...

  • रङ्गशाला निर्माणमा धुर्मुस सुन्तली फाउण्डेनशलाई सहयोग जुट्दै

    काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा निमार्ण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि सहयोग जुट्दै छ । बुधबार मात्रै नेपाली चलचित्रकर्मीहरुले ९६ हजार रुपैया सहयोग गरेका छन् । जनस्तरबाट निर्माण हुने नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निमार्णमा सम्पूर्ण नेपालीले चासो लिए...

  • अन्तरजातिय विवाहित दुई जोडी सम्मानित

    कंचनपुर । समाजमा कलँकका रुपमा रहेको जातिय विभेद अन्त्यका लागि योगदान पुर्याएको भन्दै कंचनपुरमा दुई अन्तरजातिय विवाहित जोडिलाई सम्मान गरिएकोछ । बुधबार एक कार्यक्रमको आयोजना गरि जिल्ला हलिया मुक्ति समाज कञ्चनपुरले अन्तरजातीय विवाह गरि समाज रुपान्तरणका लागि महत्वपुर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । नेक...

  • विश्वका एकसय महिलाहरुको सूचीमा आफुपर्नु सबै संघर्षशिल महिलाहरुको सफलता-उमादेवी

    काठमाडौं । विश्वका एक सय उत्प्रेरणादयी र प्रभावशाली महिलाहरुको सूचीमा आफु १०औं नम्बरमा पर्न सफल भएकोमा अधिकारकर्मी उमादेवी वादीले यो खुशी सबै मुक्तीगामी र संघर्षशिल महिलाहरुको भएको बताएकी छन । अनमोलपोष्टलाई प्रतिकृया दिदै सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेकी उमादेवीले भनिन, "आज ममा खुशीको सिमा नै छैन । यो खुशी मे...

  • डोम समुदायबाट पहिलो डाक्टर बन्दै दिनेश

    सप्तरीको छिनमस्ता गाउँपालिका ९ रम्पुरा गाउँका दिनेश मरिकले नेपाल सरकारको छात्रवृत्तिमा एमबीबीएस पढन पाएको उनका बुवा दलित अभियन्ता युक्तिलालले बताए । युक्ति र फरकीदेवीका काइँलो छोरा दिनेशलाई कुनै बेला उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम राजविराजमा डोम भएकै कारण डेरा दिइएको थिएन । ‘हामीले कसैलाई छोए अपवित्र हुने सा...

  • आयोगद्धारा छुवाछूत अन्त्यका लागि देशव्यापी अभियान चल्दै 

    काठमाडौँ– अझै पनि समाजमा जातिय विभेद तथा छुवाछूतका घटना ब्याप्त छन् । कानूनमा देश छुवाछूत मुक्त घोषणा भएको बर्षौ भइसकेको भएपनि समस्या ज्युका तिउ नै छ । यहि लाजमर्दो समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ । उक्त अभियानका लागि आयोगले सर...

  • प्रदेश ५ मा करार खेती कार्यक्रम, भूमिहीनलाई निःशुल्क जग्गा

    बुटवल । प्रदेश ५ सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी थालेको छ । कृषि पेशा अपनाउन इच्छुक तर आफ्नो जग्गा नभएका भूमिहीन नागरिकलाई लक्षित गरी प्रदेश सरकारले करार खेती कार्यक्रम ल्याएको हो । प्रदेश ५ सरकारको यो कार्यक्रम नौलो र भूमिहीनमैत्री भएकाले यसप्रति भूमिहीनहरु र भूमिहीन सम्वद्ध स...

  • संसद्‌मा महिला: दक्षिण एसियामै नेपाल अगाडि

    श्रीलङ्कामा पाँच दशकअघि प्रधानमन्त्री चुनिएकी सिरिमभो बन्दरनाइकलाई विश्वकै पहिलो महिला प्रधानमन्त्री मानिन्छ। उनकी छोरी चन्द्रिका कुमार तुङ्गा पनि सन् १९९० को दशकमा श्रीलङ्काको पहिलो महिला राष्ट्रपति बनिन्। श्रीलङ्का मात्र होइन, दक्षिण एसियाका भारत, पाकिस्तान र बांग्लादेशले पनि दशकौँअघि नै महिला प्रधानमन्त्री चयन गरिस...

  • तौल कम गर्नुका साथै स्मरण शक्ति बढाउनसमेत उपयोगी व्यायाम

    तौल कम गर्नका लागि मानिसहरू प्राय व्यायाम गर्दछन् । नियमित रुपमा व्यायाम गर्नाले मानिसको तौल कम हुनुका साथै मन समेत स्फूर्त रहने गर्दछ । व्यायामले मानिसको शरीरका साथै मस्तिष्कलाई समेत स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । नियमित रूपमा वर्कआउट, ध्यान तथा योग गरेर आफ्नो निर्णय गर्ने क्षमतामा वृद्धि गर्न सकिन्छ...

  • स्वस्थ र दिर्घायुका लागि जरुरी छ पर्याप्त निद्रा

    निद्रा वा आराम हाम्रो शरीरको लागि धेरै नै जरुरी छ । कामले थाकेपछि हामीलाई आराम चाहिन्छ । त्यसैले दैनिक पर्याप्त निन्द्रा बिना हामी चुस्त दुरुस्त रहन सक्दैनौं । चिकित्सकहरुका अनुसार मानिस स्वस्थ रहनको लागि दैनिक कम्तिमा ६-८ घण्टा निदाउनुपर्छ । वैज्ञानिकहरुले गरेका विभिन्न शोध अनुसार निन्द्राले हाम्रो शरीरलाई आराम दिन...