• इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा प्रदर्शन

    काठमाडौं । प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा जारि प्रदर्शन आज राजधानी इस्लामावाद पुग्दैछ । विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा-ए-इस्लाम (जेयूआई) ले प्रधानमन्त्री खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको हो । जेयूआईले राजनीतिक शाखा अन्सार उल ...

  • १६ जनालाई जीवितै जलाउनेलाई मृत्युदण्डको फैसला

    बाङ्ग्लादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत एप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो। उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ। नुसरतले यौन दुर्व्यवहार ग...

  • चिनियाँ राष्ट्रपति सी जिनफिङ स्वदेश फिर्ता

    काठमाडौं । दुईदिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनफिङ स्वदेश फर्किनुभएको छ । राष्ट्रपति सी आज दिउँसो साढे २ बजे चीन फर्किनु भएको हो । उहाँलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाइ गर्नुभएको हो । विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रि...

  • जापानमा ६० वर्ष यताकै ठुलो आँधी, ७० लाखलाई घरछोड्न आग्रह

    काठमाडौं । जापानमा आएको ६० वर्षयताकै ठूलो आँधीले कम्तीमा ५ जनाको ज्यान लिएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । आँधीपछि वर्षा र पहिरो गएपछि जापानको अधिकांश स्थानको जनजीवन प्रभावित हुन पुगेको छ । राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँध...

  • भारतको विहारमा बाढी आउँदा १ सय भन्दा बढीको मृत्यु

    भारत । लगातारको वर्षाका कारण भारतको उत्तर प्रदेश र बिहारमा बाढी आउँदा १ सयभन्दा बढीको मृत्यु भएको छ। बाढीका कारण स्थानीयको जनजिवन पनि प्रभावित भएको बताइएको छ । बाढीका कारण बिहारको मुख्य सहर पटनामा बढी क्षति पुगेको बिबिसीले जनाएको छ। उत्तर प्रदेश र बिहारका सहरी क्षेत्रमा रेलवे सेवा, यातायात, स्वास्थ सेवा, विद...

  • राष्ट्रपतिविरुद्ध महाभियोगको प्रक्रिया सुरु

    अमेरिका । अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी छन्। डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि ुविदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेकोु आरोप लगाइन्। ट्रम्पमाथि आफ्ना डेमोक्र्याट ...

  • अपडेटः पाकिस्तानमा गएको भुकम्पमा परी मर्नेको संख्या २२ पुग्यो, ३०० बढि घाइते, उद्धार कार्य जारि

    पाकिस्तान ।  पाकिस्तानमा गएको भुकम्पमा परी मर्नेको संख्याको २२ पुगेको छ भने ३ सय भन्दाबढि घाइते भएका छन् । मंगलबार स्थानिय समयअनुसार साँझ पौने ५ बजे पाकिस्तानको पञ्जाब प्रान्तको झेलम शहरलाई केन्द्रविन्दु बनाएर ५.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । स्थानिय संचारमाध्यमका अनुसार भुकम्पमा परी पाकिस्तान नियन्त्रित क...

  • पाकिस्तानमा भूकम्पले सडक चिरा पर्यो

    पाकिस्तान । मंगलबार पाकिस्तानमा ५.८ म्याग्नेच्युडको भूकम्प आएको छ। भूकम्पका कारण पाकिस्तान प्रशासित कस्मिरमा चार जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ। पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ बजे पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रव...

  • ट्रम्पका नयां सुरक्षा सल्लाहकार नियुक्त

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयां राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । उनले विदेश विभागको प्रतिनिधिको रुपमा काम गर्दै आएका रोबर्ट ओ ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका हुन । राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत यो कुरा जानकारी दिएका हुन् । ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्ला...

  • अफगानस्तानमा आत्मघाती हमला २४ को मृत्यु

    काठमाडौं । अफगानस्तानमा आत्मघाती हमला हुँदा २४ जनाको मृत्यु भएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी र्‍यालीमा आत्मघाती हमला भएको हो । सेप्टेम्बर २८ मा हुने चुनावमा फेरि राष्ट्रपति बन्न उम्मेदवारी दिएका घानीले चुनावी प्रचार गरिरहेका छन् । घानी सहभागी भएको र्‍यालीमा मंगलबार दिउँसो आत्मघाती हमला भएको बत...