• एप्पलसहित ५ अमेरिकी प्रविधि कम्पनीबिरुद्ध बालश्रम शोषणको मुद्धा

    काठमाडौं । प्रख्यात एप्पल कम्पनीसहित अमेरिकाका पाँच प्रमुख प्रविधि कम्पनीविरुद्ध बालश्रम शोषण गरेको भन्दै मुद्दा दायर गरिएको छ। अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार एप्पल, माइक्रोसफ्ट, टेस्ला, अल्फावेटा र डेलविरूद्ध मानव अधिकारवादी संगठन इन्टरनेसनल राइट्स एडभोकेट्सले बालश्रम शोषणको गरेको भन्दै मुद्दा दायर गरेका...

  • पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय, मुशर्रफको यस्तो भनाई (भिडियोसहित)

    काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले उनिमाथि लागेको देशद्रोहको मुद्दामा मृत्युदण्डको फैसला सुनााएको हो । फैसलाबारे मुशर्रफले आफुमाथि घोर अन्याय भएको प्रतिकृया दिएका छन् । दुबईमा स्वास्थ्य उपचार गराइरहेका उनले भ...

  • भारतको नयाँ नागरिकता कानुनले ‘नेपालमा शरणार्थी आउन सक्ने खतरा’

    भारतले हालै जारी गरेको विवादास्पद नयाँ नागरिकता कानुनका कारण पूर्वोत्तर भारतमा नागरिकताविहीन हुन सक्ने केही मानिसहरू नेपालभित्र प्रवेश गर्न सक्ने भन्दै विज्ञहरूले सरकार समयमै चनाखो हुनुपर्ने बताएका छन्। विशेषगरी नेपालका पूर्वी नाकाहरूमा सरकारले तत्कालै निगरानी बढाउनुपर्ने उनीहरूको सुझाव छ। नेपाली सरकारी अधिकारीहर...

  • एक वर्षमा अमेरिकाद्धारा १० हजार भारतीय पक्राउ, ८३१ लाई देशनिकाला

    काठमाडौं । अमेरिकी सरकारले केहि दिनअघि जारि गरेको एक रिपोर्टअनुसार एक बर्षमा झण्डै १० हजार भारतिय नागरिक पक्राउ परेका छन् । जसमध्ये ८३१ जन भारतियलाई अमेरिकाले देशनिकाला गरेको छ । गत मंगलबार जारि रिर्पोट अनुसार अघिल्लो वर्ष झण्डै १० हजार भारतीय पक्राउ परेका थिए । उनीहरु राष्ट्रिय सुरक्षा तथा आम सुरक्षामाथि खतराको आ...

  • बलात्कार र हत्याका आरोपी पुलिस इन्काउन्टरमा मारिए

    भारत । डाक्टरलाई बलात्कार र हत्या गरेको आरोपीत चारजना पुलिस इन्काउन्टरमा मारिएका छन् । भारतको तेलंगानामा उनीहरुलाई इन्काउन्टरमा मारिएका हुन् । जहाँ उनीहरुले डाक्टरलाई पेट्रोल हालेर जलाएका आरोपीले उनीहरुलाई पनि त्यही अन्डरब्रिजमा पुर्याएको थियो । आरोपीलाई घटनाका बारेमा सोध्न खोज्दा भाग्न थालेपछि पुलिसले गोली चालाएको ...

  • नासाले भेटायाे भारतका चन्द्रयान–टु को ल्याण्डर विक्रमकाे भग्नावशेष

    अमेरिका । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको परिक्रमा गरिरहेको उसको उपग्रहले भारतको चन्द्रयान–टु को ल्याण्डर विक्रमको भग्नावशेष भेटेको बताएको छ । सेप्टेम्बर ७ तारिखमा चन्द्रमाको सतहमा उत्रने कोसिस गर्ने क्रममा निश्चित समयभन्दा केही बेरअघि मात्रै विक्रमसँग सम्पर्क टुटेको थियो । नासाले उपग्रहबाट लिइएको तस्...

  • बाङ्ग्लादेशको अदालतले हत्या आरोपमा ७ जनालाई मृत्युदण्डको फैसला

    बाङ्ग्लादेश । बाङ्ग्लादेशमा सातजना इस्लामवादीहरूलाई मृत्युदण्ड सुनाइएको छ । ढाकाको एक क्याफेमा २२ जनाको मृत्यु हुनेगरी सन् २०१६ हमला गराएको अभियोगमा मृत्युदण्ड सुनाइएको हो। ढाकामा रहेको विशेष अदालतले बुधवार मृत्युदण्डको फैसला सुनाएको बताइएको छ । यसअघि हमलाको योजना बनाएको र हमलाकारीलाई हतियार उपलब्ध गराएको आरोपमा ८ ज...

  • प्याजको भाउ बढेपछि बंगलादेशकी प्रधानमन्त्रीले खान छाडिन्

    काठमाडौं । नेपाली बजारमा पनि प्याजको मूल्य आकाशिएको छ । प्याजको भाउ ह्वात्तै बढेपछि सबै नागरिक चिन्तित छन् । दाल, तरकारी र मासुमा समेत हाल्नु पर्ने प्याज छुई नसक्नु भएपछि चिन्तित बनेका हुन् । प्याजको भाउ नेपालमा मात्रै नभएर अन्य मुलुकमा पनि आकाशिएको छ । बंगलादेशमा अहिले प्याजको हाहाकार छ। अरू बेला प्रतिकिलो ३० टा...

  • इरानमा भूकम्प पाँचको मृत्यु सयौं घाइते

    इरानमा । इरानमा भूूकम्पका कारण पाँज जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् । इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार दिउँसो भूकम्प गएको हो । भूकम्प ५।९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । त्यसैगरी भूकम्पका कारण कम्तीमा ३० घर क्षतिग्रस्त भएको प्रान्त...

  • पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ४६ को मृत्यु

    काठमाडौं । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु हुनका साथै ४२ यात्रु घाइते भएका छन् । बिबिसिका अनुसार राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो । आगलागीबाट मृत्यु भएकाहरुको सनाखत भइनसकेको बताइएको छ भने घाइतेहरुको लियाकतपुरस्थित जिल्ला अस्पताल...