काठमाडौँ । विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले ९३ बर्षके उमेर विवाहव गरेका छन् । अमेरिकी सञ्चार माध्यमहरुकाअनुसार उनले आफ्नो ९३औं जन्मदिनको अवसरमा चौथो विवाह गरेका हुन्। एन्ड्रिनले ६३ बर्षिय फाउरसँग चौथो विवाह गरेका हुन् । फाउरसंग उनि लामो समयदेखि प्रेम सम्बन्धमा थिए । एड्रिनले यसअघि तीन जनासँग विवाह गरिसके...
अन्तर्राष्ट्रिय
-
-
विश्वकप फुटबलको फाइनल खेल आज, उपाधीका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै
काठमाडौ । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज हुँदैछ । कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुने फाइनल खेलमा उपाधीका लागि फ्रान्स र अर्जेन्टिना भिड्नेछन् । । फ्रान्सले सेमिफाइनलमा २-० ले मोरक्कोलाई र अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराउँदै फाइनल पुगेका थिए। फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्र...
-
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पाए ‘टाइम पर्सन अफ दी इयर २०२२’ को उपाधि
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि पाएका छन्। विश्वप्रसिद्ध म्यागेजिन टाइमले जेलेन्स्कीलाई उक्त उपाधि दिएको हो । यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ...
-
अध्यक्ष ली चान्सु र प्रचण्डबीच भेटवार्ता
काठमाडौ । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा ली चान्सु र प्रचण्डबीच भेटवार्ता भएको हो। भेटका क्रममा दुई देश र पार्टीबीचको सम्बन्धका साथै विविध विषयमा ...
-
धर्मगुरुले राजनीति परित्याग गर्दा इराकमा हिंसात्मक प्रर्दशनमा २० भन्दा बढिको मृत्यु
काठमाडौं । इराकका धर्मगुरु मुक्तदा अल–सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै हिंसात्मक प्रदर्शन हुँदा २० भन्दा प्रदर्शनकारीको मृत्यृ भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार शिया धर्मगुरु मुक्तदा अल–सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । प्रदर्शन रोक्न सेनाले ...
-
अवैधरुपमा बनाइएका गगनचुम्बी भवनहरु बमले ध्वस्त पारियो
काठमाडौं । भारतमा अवैध रुपले बनाइएको दुई अग्ला गगनचुम्बी भवनहरु ढालिएका छन् । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा गगनचुम्बी भवनहरुलाई बम हानेर भत्काइएको हो । सुपरटेक बिल्डरले निर्माण गरेका यी अग्ला भवनहरु टावर एपेक्स र केयन नामबाट चिनिएका थिए । टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग ग...
-
कस्तो अचम्मः जापान सरकारले आफ्ना देशका युवाहरूलाई भन्यो ‘टन्न रक्सी पिउनु’
काठमाडौं । कुनै देशको सरकारले नै स्वास्थ्यका लागि हानिकारक मानिने रक्सी आफ्ना देशका युवाहरुलाई टन्न पिउनु भन्छ र ? अचम्म नमान्नुस तर जापान सरकारले आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी रक्सी पिउन अनुरोध गरेको छ । देशमा रक्सीको बिक्री घट्न थालेपछि बिक्री बढाएर राजश्व संकल्न गर्ने उदेश्यले जापान सरकारले "साका भिभा" ना...
-
म्यान्मारको सैनिक सरकार झन् क्रूर बन्दै, पूर्वसांसदसहित ४ जना अधिकारकर्मीलाई मृत्युदण्ड
काठमाडौं । म्यानमारको सैनिक सरकारले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा सरकारले मृत्युदण्ड दिइएको हो। म्यान्मारको अदालतले गत जुनमा उनीहरूलाई मृत्युदण्डको घोषणा गरेको थियो । उक्त कदमक...
-
श्रीलंकाको नयां राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
काठमाडौँ । श्रीलंकाको नयां राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । संसदमा आज भएको मतदानमा विक्रमासिंघले आफ्नै दलका दलस अलापेरुमालाई पराजित गर्दै निर्वाचित भएका हुन्। कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन् । ...
-
टाट पल्टेको श्रीलंकामा आज राष्ट्रपतिको निर्वाचन हुँदै, रनिल विक्रमसिंघेको सम्भावना
काठमाडौँ । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि संसद्मा चुनाव हुँदैछ । गोटाबाया राजापाक्षको राजीनामापछि नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुन लागेकोहो । राष्ट्रपति पदका लागि कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलस अलापेरुमा र वामपन्थी दल नेसनल पिपल्स पावर पार्टीका अनुरा कुमारा दिसानायकेबीच प्रतिस्पर्धा हुने भ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 36
- Next Page »















