काठमाडौं । कलाकार रमा शाहीको "जुन होकी मेरो बाबा" गीत सार्वजनिक भएको छ । बुवाको माया, ममता र सम्झानामा सर्मपित गीतमा रवि ओड र रीता केसीले मिठो आवाज दिएका छन् । लक्ष्मण वियोगीको शब्द सिर्जना, कलम सौरागको अरेन्ज र राज कुमार बगरको कर्णपृय संगीतमा बनेको आधुनिक गीतमा रमा स्वयमले अभिनय गरेकी छन् । गीतमा रमा वाहेक विनो...
मनोरञ्जन
-
-
ऐंचो पैंचोको ‘ग्राण्ड प्रिमियर सो’मा देखिए पूर्वमन्त्रिदेखि चर्चित सांसदसम्म
काठमाडौं । नेपाली चलचित्र 'ऐंचो पैंचो' को 'ग्राण्ड प्रिमियर सो' मा पूर्वमन्त्रिदेखि सांसदहरुको सहभागिताले कलाकार उत्साहित भएका छन् । बुधबार काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा प्रर्दशन गरिएको ऐंचो पैंचोको ग्राण्ड प्रिमियर सोमा पूर्वमन्त्रिदेखि सांसदहरुको सहभागिताले कलाकार उत्साहित भएका हुन् । प्रिमियर सोमा स...
-
कलाकार सानु ताम्राकारको निधन
काठमाडौँ । वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन निधन भएको छ । केही समयअघि छोरा गुमाएका सानु ताम्राकारको उपचारको क्रममा निधन शनिबार करिब ३ बजे नर्भिक अस्पतालमा निधन भएको हो । गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्...
-
‘मिसेस तामाङ २०२३’ विजेतालाई उपसभामुखद्धारा ग्राण्ड सक्सेज पार्टीमा सम्मान
काठमाडौं । 'मिसेस तामाङ २०२३' का विजेताहरुलाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सम्मान गरेकी छन् । आज काठमाडौंमा एसके इन्टरटेनमेन्ट प्रालिद्धारा आयोजित ‘मिसेस तामाङ २०२३’ को ग्राण्ड सक्सेज पार्टीमा प्रमुख अतिथिका रुपमा विजेताहरुलाई उपसभामुख रानाले सम्मान गरेकी हुन् । यसबर्षको ‘मिसेस तामाङ २०२३’ को ताज सरिता...
-
कलाकार सारुक ताम्रकारको मोवाइलमा भेटियो सुसाइड नोट
काठमाडौं । काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ। असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिए प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाए...
-
पल शाहसँगको अन्तर्वार्ता विवादित भएपछि कान्तिपुरले बन्द गर्यो ‘ह्वाट द फ्लप’
काठमाडौं । कान्तिपुर टिभी एचडीमा प्रसारण हुने कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण बन्द गरिएको । टेलिभिजनले आज एक सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारणलाई पुर्णरुपमा बन्द गरिएको जनाएको छ । गत असार २३ गते प्रसारित कार्यक्रममा अभिनेता पल शाहसँग कार्...
-
‘आदिपुरुष’ का निर्देशकलाई ज्यान मार्ने धम्की, दिइयो प्रहरी सुरक्षा
भारतीय फिल्म ‘आदिपुरुष’ का निर्देशकलाई ज्यान मार्ने धम्की आएपछि प्रहरी सुरक्षा दिइएको छ । फिल्मका केहि दृष्य र संवादलाई लिएर भारतमा पनि आदिपुरुष विवादित बनेको छ । फिल्मले धार्मिक भावनामा चोट पुर्याएको भन्दै आदिपुरुषका निर्देशक ओम राउतलाई ज्यान मार्ने धम्की आउन थालेको हो । फिल्मका लेखक तथा गीतकार मनोज मुन्ताशिर शु...
-
पोखरा महानगरका मेयरले पनि गरे आदिपुरुषसहित हिन्दी फिल्म बन्द
पोखरा । सुन्दर नगरी पोखरामा पनि आदिपुरुषसहित हिन्दी फिल्म बन्द गरिएको छ । पोखरा महानगरपालिकाले भारतीय फिल्म आदिपुरुषुमा जानकी भारतकी छोरी हुन् भन्ने संवाद नसच्चिएसम्म सबै भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ । महानगरप्रमुख धनराज आचार्यले सबै फिल्म हलहरुलाई पत्र पठाएपछि हिन्दी फिल्महरुआजदेखि प्रदर्शन हुन बन्द भएका ह...
-
बालेनको आदेशमा महानगरका कुनै पनि हलमा लागेन ‘आदिपुरुष’
काठमाडौँ । हिन्दी फिल्म आदिपुरुष आज काठमाडौं महानगरभित्रका कुनै पनि हलमा प्रर्दशन भएन । मेयर बालेन शाहले सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरेपछि आज महानगर भित्रका १७ हलमा हिन्दी फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकिएको हो । चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले आदिपुरुष...
-
भारतको ज्यादतीविरुद्ध बालेनको अर्को बोल्ड निर्णयः भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म हिन्दी फिल्म चल्न नदिने
काठमाडौं । काठमाडौं महानजगरका मेयर बालेन साहले भारतीय ज्यादतीविरुद्ध अर्को देशभक्तीपुर्ण निर्णय गरेका छन् । उनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म कुनैपनि हिन्दी फिल्म चन्ल नदिने बताएका छन् । उनिले उक्त संवाद हटाउन फिल्म निर्माण पक्षलाई तीन दिनको अल्टीमेटम समेत दिए...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 27
- Next Page »














