• चर्चित लोकदोहोरी जोडी छत्र र काजलले गरे विवाह

    काठमाडौं। लोकदोहोरी क्षेत्रका चर्चित कलाकार छत्र शाही र काजल जोशीले विधिवत रुपमा विवाह गरेका छन् । आज बिहान काठमाडौंको पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा दुबै जनाले धार्मिक विधिअनुसार विवाह गरेका हुन्। लोकदोहोरी गाउँदा गाउँदै प्रेममा परेका यि जोडीले २०७८ सालमा जुम्लामा सामाजिक विवाह गरेपनि सिन्दूर हालेका थ...

  • नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह उच्च अदालत गए

    नवलपुर। अभिनेता पल शाह नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत गएका छन् । पलले नाबालिका गायिका माथि यौन दुरुपयोग गरेको भन्दै नवलपुर जिल्ला अदालतले दोषी ठहर गरेको फैसलाविरुद्ध उनि आज उच्च अदालत पोखरा गएका हुन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा आज निवेदन दर्ता गराएको...

  • विनोद चौधरीको प्रचारमा गएका भुवन केसीलाई आयोगले सोध्‍यो स्पष्टीकरण

    काठमाडौ । चुनावी सभामा सहभागि भएको भन्दै निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेसबाट नवलपरासी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका विनोद चौधरीको चुनावी सभामा सहभागि भएको भन्दै अध्यक्ष केसीलाई आयोगले स्पष्टीकरण सोधेको हो । सरकारी पदमा रहेको ब्...

  • ‘अनलाइन ट्यालेन्ट शो २०२३’ घोषणा, विजेताले अमेरिका जान पाउने

    काठमाडौं । अनलाइन ट्यालेन्ट शोको दोस्रो संस्करण "अनलाइन ट्यालेन्ट शो २०२३" घोषणा भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी शोको घोषणा गरिएको हो । विश्वभरका ट्यालेन्टहरुलाई भर्चुअल माध्यमबाट छनौट गरि विजेता घोषणा गर्ने उदेश्यले आयोजना हुँदै आएको अनलाइन ट्यालेन्ट शोलाई हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्द...

  • अभिनेता पल शाहलाई थुनामै राख्ने वा छोड्ने बिषयमा आज सुनुवाइ हुँदै

    तनहुँ। बलात्कारको आरोपमा थुनामा रहेका अभिनेता पल शाहबारे आज जिल्ला अदालत तनहुँमा सुनुवाइ हुने भएको छ। भदौ १५ गतेका लागि तोकेको सुनुवाइ सारेर आज (असोज २ गते) का लागि पेशी तोकिएको थियो । आज हुने सुनुवाईमा अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने उनका कानुन व्यवसाय...

  • कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पताल भर्ना

    काठमाडौं । कमेडी गर्दा प्रहरी थुनामा पुगेका कमेडियन अपूर्व क्षितिज सिंह अस्वस्थ भएपछि वीर अस्पताल भर्ना भएका छन् । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको भन्दे उनिविरुद्ध उजुरी दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरि थुनामा राखेको थियो । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्वलाई उपचारका लागि प्रहरीले अस...

  • पल शाहविरुद्धको मुद्धाको सुनुवाइ आज स्थगित, आखिर किन ?

    तनहुँ। अभिनेता पल शाहमाथि लागेको बलात्कार मुद्दाको सुनुवाई स्थगित भएको छ । आज जिल्ला अदालत तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको हो। नाबालिग भनिएकी गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा आज सुनुवाइ हुनेतय भएको थियो तर उनि अनुपस्थित भएपछि सुनुवाइ हुन नस...

  • पूर्वमिस नेपाल अनुष्का दक्षिण एसियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीमा

    काठमाडौं । पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ दक्षिण एसियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीमा परेकी छन् । इन द क्याप म्यागजिनले तयार पारेको सूचीमा अनुष्का तेस्रो स्थानमा छिन् । अनुष्का मिस वर्ल्ड २०१९ की विजेता हुन् । सन् २०२० मा उनले स्थापना गरेको स्थानीय डेजर्ट ब्रान्ड माकुसीले अनुष्कालाई यो उपलब्धि दिलाएको हो । ...

  • मेलिना राईले आफ्नो इङ्गेजमेन्ट तोड्नुको कारण यस्तो बताइन्

    काठमाडौं । चर्चित गायिका मेलिना राईले आफ्नो इङ्गेजमेन्ट तोड्नुको कारण बताएकी छन् । सामाजिकसंजालमार्फत गायिका राईले आफुले इङ्गेजमेन्ट तोड्नुको कारण समाजमा रहेको पितृसत्तात्मक सोच भएको खुलासा गरेकी छन् । फेसबुकमा केहिबेरअघि स्टाटस लेख्दै गायिका राईले समाजमा व्याप्त जातीय विभेदका बिरुद्ध आफुले पहिलो निर्णयमा अन्तरजातिय...

  • ‘कबड्डी ४’ की नायिका मिरुनाले लण्डनबाट मास्टर्स डिग्री उत्तीर्ण हुँदै स्वर्णपदक पाइन

    काठमाडौं । यसबर्ष चर्चामा रहन सफल ‘कबड्डी ४’ की नायिका मिरुना मगरले लण्डनबाट मास्टर्सडिग्री उत्तीर्ण हुँदै स्वर्णपदक पाएकी छन् । उनले लण्डनको ब्रनेल विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गर्दै ब्रनेल गोल्ड अवार्ड पनि जितेकी छन् । बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले विश्वविद्यालयबाट स्नातकोत्तर ड...