• पल शाह प्रकरणमा तनहुँ प्रहरीले सरकारी वकिल कार्यालयमा बुझायो प्रतिवेदन

    तनहुँ । अभिनेता पल शाह प्रकरणमा तनहुँ प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । बालिका गायिका बलात्कारको आरोपपछि प्रहरीले पललाई हिरासतमा लिएको आज २२औ दिनमा अनुसन्धान सकेर प्रतिवेदन बुझाएको हो । सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जन...

  • क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो फोटो दुरुपयोग गरेको भन्दै प्रियंका पुगिन सीआईबीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरेको क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो फोटो दुरुपयोग गरिएको भन्दै नायिका प्रियंका कार्की प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेकी छन् । क्रिप्टोकरेन्सीको विज्ञापनमा कसैले आफ्नो फोटो दुरुपयोग गरी भिडियो बनाएको स्पष्टीकरण दिँदै नायिका कार्कीले त्यस्तो गर्ने ब्य...

  • अन्तत: प्रकास सपुतले पिर गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाए

    काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयां गीत पिरको भिडियोमा समावेश यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक भएको उक्त गीतमा जनयुद्धका महिला पूर्वलडाकु यौन ब्यवसायमा रहेको भन्ने दृश्य समावेश गरिएका थियो । सोहि दृश्यलाई लिएर चर्को विवाद भएपछि गायक सपुत उक्त यौनकर्मीको दृश्य हटाउन बाध्य भएका हुन् । आज ...

  • पल शाहलाई थप ५ दिन हिरासतमा राख्ने आदेश, छुट्ने सम्भावना कति ?

    काठमाडौं । नाबालिका गायिकालाई करणी गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप पाँच दिन थुनामा राख्न आदेश दिइएको छ । जिल्ला अदालत, तनहुँले आज पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा अभिनेता शाह फागुन १५ गतेदेखि तनहुँ प्रहरीको हिरासत...

  • अन्तत “पिर” गीतको विवादमा प्रकास सपुतले माफी माग्दै भनेः जनयुद्धकै बलमा व्यवस्था परिर्बतन भयो तर अवस्था त्यस्तै

    काठमाडौं । गायक प्रकाश सपुतले आफनो नयां गीत ‘पीर’का दृष्यमार्फत आतमसम्मानमा पुगेको चोटप्रति माफी मागेका छन् । गीतले जनयुद्धमा होमिएका लडाकु र महिलाको आत्मसम्मानमा गहिरो चोट पुर्याएको भन्दै निकै आलोचना भएपछि गायक सपुतले माफी मागेका हुन् । आज सामाजिकसंजालमार्फत एक विज्ञप्ति जारी गर्दै गायक सुपतले भनेका छन्, "भिडियो...

  • प्रकास सपुतको गीतबारे प्रचण्डले भनेः आवेगमा आउनुपर्ने ठान्दिनँ, प्रकास सपुत राम्रा गीत बनाउँछन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’ को विषयमा मुख खोल्दै गीतलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् । आज बिहान कैलालीको धनगढी पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पत्रकारहरुसंगको कुराकानीमा आफुले गीत नहेरे पनि मिडियामा थाहा पाएअनुसार त्यसको धेरै विरोध गर्नु ...

  • हिरासतमा रहेका पल शाहलाई तनहुँबाट नवलपरासी पुर्‍याइयो

    काठमाडौ । नावालिका गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई नवलपरासी पुर्‍याइयो छ । पललाई बयानका लागि आज पूर्वी नवलपरासीको गैँडाकोट पुर्‍याइको हो । उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया ति गायिकाले फागुन १६ गते नवलपरासीको इलाका प्रहरी कार्यालय गैंडाक...

  • नायिका रेखा थापालाई युट्युबमा तथानाम गालीगलौज गरेपछि प्रहरीमा उजुरी

    काठमाडौं । नायिका रेखा थापालाई युट्युबमा तथानाम गालीगलौज गरेपछि प्रहरीमा उजुरी परेको छ । युट्युबमा नायिका थापालाई गालीगलौच गरेको भन्दै उनकी दिदी तारा राणाले आज दिउँसो नेपाल प्रहरीको साइबर ब्युरोमा कारवाही माग गर्दै उजुरी दिएको प्रहरीले जनाएको छ । शर्मिला वाइबा लगायतले युट्युब र सामाजिकसंजालमार्फत तथानाम गालीगलौच...

  • पल शाह केसमा डा भट्टराईले भनेः ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद

    काठमाडौं । जसपाका नेता डा.बाबुराम भट्टराईले पल शाह प्रकरणका बारेमा मुख खोलेका छन् । उनले सामाजिकसंजालमा उक्त प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका हुन। उनले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको समेत बताएका छन् । यस घटनाबारे एउटा अनलाइनमा प्रकाशित समाचारमा ...

  • पल शाह उपर अनुसंन्धान सुरु, ७ दिन हिरासतमा राख्‍न अदालतको अनुमति

    काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आज दिउँसो जिल्ला अदालत तनहुँमा आत्मसमर्पण गरेका शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सात दिनको म्याद दिएको हो । यहि फागुन ११ गते शाहविरुद्ध एक गायिकाले बलात्कार गरेको उजुरी दर्ता गरेपछि...