सप्तरी। जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसंन्धान सुरु गरेको छ । बुधबार रातीदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडिओबारे सप्तरी प्रहरीले अनुसंन्धान सुरु गरेको हो । उक्त घटनाबारे नेत्री यादवसंग सोधपुछका बोलाइएको...
राजनीति
-
-
आज नयां वर्ष २०८२, शुभकामना आदानप्रदान गर्दै मनाइँदै
काठमाडौं । आजदेखि नयां वर्ष २०८२ सुरु भएको छ । विक्रम संवत्का रुपमा मनाइने नयां वर्षमा सुख शान्ति, समृद्धीको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ । नयाँ वर्ष सुरु भएको दिनको अवसरमा आज वैशाख १ गते सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद याद...
-
रविलाई थुना पठाइएकोबारे सर्वोच्चले दियो यस्तो आदेश
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुना पठाइएकोबारे कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । रवि पत्नी निकिता पौडेलमार्फत सर्वोच्चमा दिइएको निवेदनउपर आज सुनुवाई गर्दै कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो। कुनै अदालतले आरोपितलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने आदेश गर्दा न्यायाधिशबाट कारण ...
-
प्रहरीले भन्योः दुर्गा प्रसाई पक्राउ परेका छैनन्
काठमाडौं । नेपाल प्रहरीले फरार रहेका दुर्गा प्रसाई अहिलेसम्म पक्राउ नपरेको जानकारी गराएको छ । नेपाल प्रहरीले एक विज्ञप्ति जारी गर्दै फरार रहेका प्रसाई अहिलेसम्म पक्राउ नपरेको जानकारी गराएको हो । प्रसाई पक्राउबारे विभिन्न समाचार आएपछि प्रहरीले उनि अहिलेसम्म पक्राउ नपरेको पुष्टि गएको छ । प्रहरीले जारी विज्ञप्तिमा भ...
-
रविको मानवअधिकार हनन भएको भन्दै रास्वपाद्धारा आयोगमा निवेदन, दोषीमाथि कारबाहीको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको मानव अधिकार उल्लघन भएको भन्दै मानवअधिकार आयोगमा निवेदन दिएको छ । सभापति लामिछानेलाई पछिल्लो पटक निवासबाटै पक्राउ गर्ने क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै रास्वपाले आज आयोगमा निवेदन दिएर ध्यानाकर्षण गराएको हो । लामिछानेला...
-
वरिष्ठ पत्रकार भैरव रिसालको निधन, पाटन अस्पताललाई शरीर दान
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षिय पत्रकार रिसालको राति पौने ८ बजे उपचारका क्रममा निधन भएको उनको परिवारले जनाएको छ । उनको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका भइरहेको थियो। मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । प...
-
अदालतको थुना पठाउने आदेशपछि रविले भनेः गिरफ्तारी दिदैछु तर ममाथि अन्याय भयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुमाथि अन्याय भएको बताएका छन् । सामाजिकसंजालमा लेख्दे उनले आफूले अदालतको सम्मान गर्ने त आफुमाथि अन्याय भएको बताएका हुन् । उनले फेसबुक स्टाटसमार्फत आफुले आजै गिरफ्तारी दिन लागेको समेत जानकारी गराएका छन् । ‘सम्मानित अदालतको आ...
-
गृहमन्त्रीले भनेः संविधान र व्यवस्था विरुद्ध जानेहरुलाई निष्तेज पारिन्छ
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीका नाममा चैत्र १५ गते तीनकुनेमा भएको हिंस्रक आन्दोलनले लोकतन्त्र समाप्त पार्ने षडयन्त्र गरेको बताएका छन् । लोकतन्त्र समाप्त पार्ने राजावादीहरूको पहिलो निशानामा सञ्चारमाध्यम परेको समेत उनले बताए छन् । आज बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री ले...
-
राप्रपा उपाध्यक्षले नै भनेः म सक्रिय राजसंस्थाको पक्षमा छैन्
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आफू सक्रिय राजसंस्थाको पक्षमा नरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा बोल्दै उनले राजसंस्था हुनुपर्छ भन्ने माग र मान्यता राख्ने व्यक्ति भएपनि आफु सक्रिय राजसंस्थाको पक्षमा नरहेको बताएका...
-
तीनकुनेमा पत्रकारको मृत्यु गोली लागेर नभई जिउँदै जलाएर हत्या भएको पोस्टमार्टमबाट पुष्टि
काठमाडौं । राजावादी आन्दोलनमा मृत्यु भएका टिभी पत्रकार सुरेश रजकको गोली लागेर नभई आगोमा जलेर मृत्यु भएको पुष्टि भएको छ । काठमाडौंको तीनकुनेमा यहि चैत १५ गते भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर पत्रकार रजकको मृत्यु भएको पोस्टमार्टमबाट पुष्टि भएको हो । त्रिवि शिक्षण अस्पताल भएको उनको पोष्टमार्टममा यस्तो पुष्टि ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 257
- Next Page »














