काठमाडौं। पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई अदालतबाट सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी परेको छ । न्यायीक अभियन्ता युवराज पौडेल सफलले रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन मर्हजनविरुद्ध आज न्यायपरिषद्मा उजुरी हालेका हुन् । काँग्रेस नेता ...
राजनीति
-
-
सरकारले ल्याएको बजेटमा केछ प्राथमिकता ? कुन क्षेत्रमा कति बजेट ?
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । आज बसेको संयुक्त प्रतिनिधिसभामा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेका हुन् । आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८२ /८३ का लागि सरकारको आर...
-
भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको उल्टै प्रश्नः अख्तियारको अनुसंन्धानमा कुन मन्त्रीले राजीनामा गरे, मैले न्याय पाउनु पर्दैन्?
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् । आज पनि संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका हुन् । उनले भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडेर षड्यन्त्र गरिएको, राजनीतिक प्रतिशोध साँधिएको समेत ब...
-
सरकारको राजावादीलाई चेतावनीः सधैं संविधान विरोधी क्रियाकलापलाई टुलुटुलु हेरेर बस्दैनौं
काठमाडौं । सरकारले संविधानविरोधी गतिविधिहरुलाई टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै राजावादीहरुलाई चेतावनी दिएका छ । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो चेतावनी दिएका हुन् । आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमज...
-
सर्वोच्चमा रविको मुद्दा आज फेरि सुनुवाई नहुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुददा आज फेरि सुनुवाई नहुने भएको छ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रविको तर्फबाट श्रीमती निकिता पौडेलले हालेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाई नहुने भएको हो । हिजोको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजल...
-
रविको मुद्धा आज छैंटौं पटक पनि हेर्दाहेर्दैमा, कारण यस्तो (भिडियोसहित)
काठमाडौं । सहकारी ठगी मुद्धामा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्धा आज पनि हेर्न नमिल्नेमा राखिएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको हो। सर्वोच्च अदा...
-
रविको मुद्धा आज पाचौँ पटक पनि हेर्न नमिल्नेमा, कारण यस्तो (भिडियोसहित)
काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्धा आज पाँचौं पटक हेर्न नमिल्नेमा राखिएको छ । सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएको लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई हुन नसकेपछि मुद्ध हेर्न नमिल्ने राखिएको हो । सर्वोच्च प्रशासनकाअनुसार आज पनि मुद्धा हेर्ने इजलासका न्यायाधिशहरु लामिछाने र...
-
प्रधानमन्त्रीले भने: भारत–पाकिस्तानको हात हालाहाल भयो, हामीले नलड्न भन्यौं, युद्ध रोकियो
रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानलाई नलड्न सुझाव दिएको बताएका छन् । दुई देशबीच हात हालाहाल हुन लागेको बेला नलड्न सुझाव दिएपछि युद्ध रोकिएको बताएका छन् । आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भार...
-
मोदीका विशेष दूत भाजपा विदेश विभाग प्रमुखले भनेः नेपालको राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन छैन्
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्रका रुपमा चिनिने भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा भइरहेको राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन नरहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका नेता चौथाइवालेले आज माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग भेटवा...
-
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना,पार्टी एकता अन्यौल
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ । हिजो पार्टी एकता ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 257
- Next Page »














