काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले तीनकुनेको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेको छ । आज प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसल एवम् पूर्वमन्त्री रेखा शर्माले यस्तो माग गरेकी हुन् । चैत १५ गते तीनकुनेमा राजावादीहर...
राजनीति
-
-
प्रधानमन्त्रीले संसदमा भनेः तीनकुने घटनामा पूर्वराजादेखि प्रसाईसम्मलाई कार्बाही हुनेछ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जो कोहिलाई कडा कारबाही गरिने बताएका छन् । आज संसदमा बोल्दै प्रधानमन्त्री ओलीले यहि चैत १५ गते राजावादीहरुले प्रर्दशनका नाममा गरेको हिंसात्मक घटनामा जो सुकै संलग्न भएपनि कडा कारबाही हुने बताएका हुन् । प्रधानमन्त्री ओलीले घटनामा पूर्वराजा ज...
-
प्रेस सेन्टरको अध्यक्षमा गिरी र महासचिवमा घर्ती निर्वाचित
काठमाडौं । प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न मतदानको नतिजा अनुसार गिरीले ३६६ मत पाएर अध्यक्षमा विजयी भएका हुन् । निर्वाचनमा उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत मात्रै पाएका छन्। यसअघि गिरी सेन्टरको वरिष्ठ उपाध्यक्ष थिए भने रावल उपाध्यक्ष थिए । त्यसैगरी, सम्पन्न ...
-
आफ्नो टोली फर्काएपछि बालेनले पूर्वराजालाई हुलाकबाट पठाए जरिवानाको पत्र
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवानाको पत्र पठाएका छन् । आज बिहान पत्र लिएर निर्मल निवास पुगेको महानगरको टोलीलाइृ गेटबाटै फर्काएपछि मेयर बालेनले हुलाक मार्फत पत्र पठाएका हुन् । महानगर प्रहरीका डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पूर्वराजा शाहलाई जरिवानाको पत्र ...
-
पूर्वराजालाई जरिवाना पत्र बुझाउन गएको महानगर टोलीलाई निर्मल निवास गेटबाटै फर्काइयो
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आज बिहान काठमाडौँ महानगरपालिकाको टोली महाराजगंजस्थित पूर्वराजाको निवास निर्मल निवास पत्र बुझाउन गेटमा पुगेको थियो । तर उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको छ। शुक्रबार तिनकुनेमा ...
-
पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना पत्र लिएर महानगर निर्मल निवास जाँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र बोकेर महाराजगंजस्थित निर्मल निवास गएर बुझाउने भएको छ । आज कार्यालय समयमा गएर जरिवानाको पत्र बुझाइने काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए । तिनकुनेमा राजावादीहरुको प्रर्दशनले सडकमा जताततै फोहोर, तोडफोड, आगजन...
-
पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौं । राजावादी प्रर्दशनमा पत्रकार हत्या र मिडियामाथि आक्रमण गरिएको भन्दै काठमाडौंमा विरोध प्रर्दशन गरिएको छ । शुक्रबार काठमाडौंको तिनकुनेमा राजावादी प्रर्दशनकारीहरुले गर।ेको आगजानीमा परि एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या घटनाको विरोध गर्दै आज नेपाल पत्रकार महासंघको अगुवाईमा माइतीघरमा प्रर्दशन गरिएक...
-
राजावादी आन्दोलन हिंसात्मकपछि, संयोजक सुवेदीसहित राणा, मिश्रहरु पक्राउ, अन्यको खोजी
काठमाडौं । राजावादी प्रर्दशन हिंसात्मक भएपछि आन्दोलनका नेताहरु धमाधम पक्राउ परिरहेका छन् । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहित राप्रपाका नेताहरु प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाअनुसार संयोजक सुवेदीलाई उनको बयोबृद्ध स्वास्थका कारण घरमै राखिएको छ । सुवेदी काठमाडौंको वडा ७...
-
मानवअधिकार आयोगले भन्योः राजावादीको हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राजावादीको प्रर्दशन हिंसात्मक भएकाले स्विकार्न नसकिने बताएको छ । तिनकुनेमा भएको राजावादी प्रर्दशनमा हिंसा, हत्या, आक्रमण, आगजनी, तोडफोड, लुटपाट भएकाले त्यसलाई स्विकार गर्न नसकिने बताएको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले यस्तो बताएको हो । काठमाडौंमा गरिएका गणतनत्रवादी...
-
राजावादी आन्दोलनमा पत्रकारको हत्यापछि पत्रकार महासंघद्धारा आन्दोलन घोषणा
काठमाडौं । राजावादी आन्दोलनमा आगोले जलेर पत्रकारको निधन भएपछि नेपाल पत्रकार महासंघले चर्को विरोध गर्दै आन्दोलनमा उत्रिएको छ । शुक्रबार काठमाडौंको तिनकुनेमा राजावादी प्रर्दशनकारीहरुले भवनमा आगो लगाउँदा भवनको छतबाट दृष्य खिचिरहेका फोटो पत्रकार सुरेश रजकको जलेर निधन भएको थियो । उक्त घटनामा महासंघले आफ्नो स्थापना दिवस...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 257
- Next Page »














