काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब सधैका लागि समाधान हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आज बोल्दै उनले भिजिट भिसाको समस्या अब सधैका लागि समाधान बताएका हुन् । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनेपछि गृहमन्त्रीको यस्तो प्रतिकृया ...
राजनीति
-
-
दुर्गा प्रसाईंसहित ७ जना थुनामा गए, ३२ जना धरौटीमा छुटे, मिश्र र जबरा फरार
काठमाडौँ । तीनकुने घटनामा दुर्गा प्रसाईसहित ७ जनालाई थुनामा पठाउने आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतबाट हिजो अबेर राती आएको आदेशमा प्रसाईसहित ७ जनालाई थुना र ३२ जनालाई धरौटीमा रिहा गरेको छ भने राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवलशमशेरलाई फरार सूचीमा राखेको छ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हि...
-
आलमलाई सफाइ दिने न्यायाधीशमाथि अदालतभित्रै कालो मोसो
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि अदालतमै कालो मसि छ्यापिएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुशीराम थारुलाई नेकपा बहुमतका कार्यकर्ताहरुले अदालतमै कालो मसी छ्यापेका हुन् । न्यायाधीश थारुको अदालतभित्र चेम्बरमा बहुमतका नेता कार्यकर्ताहरूले...
-
मुस्ताङ पुगेर प्रचण्डले गरे पार्टीे कार्यालय भवनको शिलान्यास, जनताले मागे विकास
मुस्ताङ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मुस्ताङमा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने माओवादी केन्द्रको पार्टीे कार्यालय भवनको अध्यक्ष प्रचण्डले शिलान्यास गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बौद्ध परम्पराअनुस...
-
पोखरामा नेसपाका केन्द्रीय सचिवालय सदस्य सहित १४ जना माओवादी प्रवेश
पोखरा । नेपाल समाजवादी पार्टीका केन्द्रीय सचिवालय सदस्य किरण थापाको नेतृत्वमा १४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्र पोखरा महानगर समितिको आज दोस्रो सम्मेलनको उद्घाटन समारोहमा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले उनिहरुलाई पार्टीमा स...
-
अशोक राई नेतृत्वको जसपाका कर्णाली अध्यक्षसहित दर्जनौं कार्यकर्ता माओवादी प्रवेश
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को कर्णाली प्रदेशका अध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गरेका छन् । देबीकृष्ण न्यौपानेसहित नेता–कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आज अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा जसपाको कर्णाली प्रदेशका अध्...
-
माधव नेपालपछि टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध अख्तियारले ठोक्यो मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को भ्रष्टाचार फाइल खोले रमुद्धा दर्ता गरेको छ । अख्तियारले पूर्वप्रधानमन्त्री माधव नेपालमाथि पतान्जली जग्गा हिनामिनामा मुद्धा दर्ता गरे लगत्तै नेपाल टेलिकममा भएको भ्रष्टाचारविरुद्ध समेत मुद्धा दर्ता गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जन...
-
समावेशी गणतन्त्रको प्रतिफलः सिख समुदायबाट करण बने पहिलो नेपाल आर्मी
काठमाडौँ । गणतन्त्र आएपछि पहिलो पटक नेपाली सेनामा सिख समुदायको प्रतिनिधित्व भएको छ । बाँकेको जानकी गाउँपालिका–२ बनकटवाका स्थानीय करण सिंह सिख नेपाली सेनाको जवान भएपछि सेनामा सिख समुदायको प्रतिनिधित्व भएको हो । उनले अछामस्थित गोरखबक्स गणबाट तालिम सम्पन्न गरि शुक्रबार आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् । करण ...
-
नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर,माधव नेपालको सांसद पद निलम्बन
काठमाडौं । नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको हो । अध्यक्ष नेपाल प्रधानमन्त्री भएका बखत मन्त्रिपरिषबाट भएको निर...
-
राजावादी नेतालाई गृहमन्त्रीको चेतावनीः आन्दोलन छोडेमात्रै अंगरक्षक पाइन्छ
काठमाडौं । राजावादी आन्दोलनप्रति सरकार कठोर बन्दै गएको छ । आन्दोलनका नाममा संविधानको उलंघन र शान्ति खल्बल्याउने प्रयास भए सरकारले कडा कदम चाल्ने बताइसकेका छ । तीनकुने घटनापछि सरकार राजावादीका गतिविधिप्रति सरकार कडाई साथ अघि बढेको छ । त्यसक्रममा सरकारले राजावादी नेता, सांसदहरुका पीएसओ (अंगरक्षक) समेत फिर्ता बोलाएको थ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 261
- Next Page »













