राजनीति Archives - Page 9 of 257 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

राजनीति

  • मुस्ताङ पुगेर प्रचण्डले गरे पार्टीे कार्यालय भवनको शिलान्यास, जनताले मागे विकास

    मुस्ताङ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मुस्ताङमा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने माओवादी केन्द्रको पार्टीे कार्यालय भवनको अध्यक्ष प्रचण्डले शिलान्यास गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बौद्ध परम्पर...

  • पोखरामा नेसपाका केन्द्रीय सचिवालय सदस्य सहित १४ जना माओवादी प्रवेश

    पोखरा । नेपाल समाजवादी पार्टीका केन्द्रीय सचिवालय सदस्य किरण थापाको नेतृत्वमा १४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्र पोखरा महानगर समितिको आज दोस्रो सम्मेलनको उद्घाटन समारोहमा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले उनिहरुलाई पार्टीमा ...

  • अशोक राई नेतृत्वको जसपाका कर्णाली अध्यक्षसहित दर्जनौं कार्यकर्ता माओवादी प्रवेश

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को कर्णाली प्रदेशका अध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गरेका छन् । देबीकृष्ण न्यौपानेसहित नेता–कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आज अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा जसपाको कर्णाली प्रदेशका ...

  • माधव नेपालपछि टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध अख्तियारले ठोक्यो मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को भ्रष्टाचार फाइल खोले रमुद्धा दर्ता गरेको छ । अख्तियारले पूर्वप्रधानमन्त्री माधव नेपालमाथि पतान्जली जग्गा हिनामिनामा मुद्धा दर्ता गरे लगत्तै नेपाल टेलिकममा भएको भ्रष्टाचारविरुद्ध समेत मुद्धा दर्ता गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ ...

  • समावेशी गणतन्त्रको प्रतिफलः सिख समुदायबाट करण बने पहिलो नेपाल आर्मी

    काठमाडौँ । गणतन्त्र आएपछि पहिलो पटक नेपाली सेनामा सिख समुदायको प्रतिनिधित्व भएको छ । बाँकेको जानकी गाउँपालिका–२ बनकटवाका स्थानीय करण सिंह सिख नेपाली सेनाको जवान भएपछि सेनामा सिख समुदायको प्रतिनिधित्व भएको हो । उनले अछामस्थित गोरखबक्स गणबाट तालिम सम्पन्न गरि शुक्रबार आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् । ...

  • नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर,माधव नेपालको सांसद पद निलम्बन

    काठमाडौं । नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको हो । अध्यक्ष नेपाल प्रधानमन्त्री भएका बखत मन्त्रिपरिषबाट भएको...

  • राजावादी नेतालाई गृहमन्त्रीको चेतावनीः आन्दोलन छोडेमात्रै अंगरक्षक पाइन्छ

    काठमाडौं । राजावादी आन्दोलनप्रति सरकार कठोर बन्दै गएको छ । आन्दोलनका नाममा संविधानको उलंघन र शान्ति खल्बल्याउने प्रयास भए सरकारले कडा कदम चाल्ने बताइसकेका छ । तीनकुने घटनापछि सरकार राजावादीका गतिविधिप्रति सरकार कडाई साथ अघि बढेको छ । त्यसक्रममा सरकारले राजावादी नेता, सांसदहरुका पीएसओ (अंगरक्षक) समेत फिर्ता बोलाए...

  • महानगरका नगरप्रहरी प्रमुख निलम्बित,जिम्मेवारीबाटै हटाउने तयारी (भिडियोसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बित गरिएको छ। पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका हुन् । गुरागाईंले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि पाण्डेलाई निलम्बन गरिएको हो । गुरागाईंले आफूलाई कार्यकक्षमा प्रवेश गर्न किन अवरोध पुर्‍...

  • प्रचण्डले भनेः ‘माओवादीको मात्र योगदानले गणतन्त्र आएको होइन्’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्र माओवादीले मात्रै नल्याएको बताएका छन् । वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालमा एक्लै माओवादीका कारण गणतन्त्र नआएको बताएका हुन् । उनले नेपालमा माओवादी लगायत तात्काल...

  • राजा फर्काउन हिँडेका कमल थापा आफै उत्तानो फर्के,निषेधित क्षेत्र तोड्दा लाठीचार्ज

    काठमाडौं । जेठ १५ गतेदेखि राजावादीहरुले निर्णायक आन्दोलन भन्दै काठमाडौंमा प्रर्दशन जारी राखेका छन् । जसअनुसार आज उनिहरुले नारायणचौरदेखि बालुवाटार क्षेत्रमा आफ्नो प्रर्दशन केन्द्रित गर्दा केहि राजावादी नेता, कार्यकर्ताहरु पक्राउ परेका छन् । जसमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पक्राउ परेका हुन् । स्थानिय पशासन...

    • « Previous Page
    • 1
    • …
    • 7
    • 8
    • 9
    • 10
    • 11
    • …
    • 257
    • Next Page »

Anmol Media

लोकप्रिय

    • घाटामा रहेको डीडीसीलाई उकास्न प्रधानमन्त्री र कृषीमन्त्रीको प्रोडक्ट प्रमोशन, तात्ला त बजार ?
    • कपिलवस्तुमा काँग्रेस–एमाले छोडेर सयौंजना जनमत पार्टी प्रवेश
    • राप्रपाले छानेका यि हुन २४ समानुपातिक सांसद
    • महायज्ञका नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ
    • उपत्यका भित्र काठमाडौंका १० र भक्तपुरका २ क्षेत्रमा रास्वपाको क्लिन स्वीप
    • बुवाको किरिया नगरेको भन्दै एक परिवार गाँउ निकाला
    • नेकपा एसका भुसाल र ज्वालाद्धारा पदभार ग्रहण
    • लिङ्गमा मासु पलाएको त छैन ? यो पढ्नुस
    • गेटा आँखा अस्पताल मार्तडीका प्रमुख नै खैरो हेरोइनसहित पक्राउ
    • अशोक दर्जीको नयांगीत दुईदिन मै ट्रेन्डिङ ५ मा पर्न सफल, गीतबारे टंकले यस्तो भने

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology