• राप्रपाले अझै पनि राजतन्त्र र हिन्दु राष्ट्रको कुरा गरेकाले काँग्रेसमा आए : थापा

    काठमाडौँ । अझै पनि राजतन्त्र र हिन्दु राष्ट्रको कुरा गरेकाले राप्रपा त्यागेर काँग्रेस प्रवेश गरेको नेता सुनीलबहादुर थापाले बताएका छन् । मंगलबार आफुसंगै राप्रपाका एघार केन्द्रीय सदस्य लिएर काँग्रेस पार्टी कार्यालय सानेपामा पार्टी प्रवेश गर्दै थापाले संघिय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थामा सहभागी भइ चुनाव लड्ने तर य...

  • नेकपा स्थायी समिति बैठक फेरी सुरु

    काठमाडौं । केही समय अघि स्थगित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक फेरी सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेकपाका अर्का अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु साप्कोटाले जानकारी दिएका छन् । बैठकमा ओलीसहित उनी निकट  स्थायी समिति सदस्यहरु भने सहभागि छैनन् । यसअघि आजै १...

  • नेकपा भित्रको विवाद मिलाउन बामदेवद्धारा ६ बुँदे प्रस्ताव जारी

    काठमाडौं । पछिल्लो समय नेकपा भित्रको विवाद झन झन चर्किदै गएको छ । पार्टीभित्रको विवाद मिलाउन दुई अध्यक्ष र अन्य शिर्ष नेताहरुले पटक पटक पहल गर्दा पनि विवाद बढ्दै गएको हो । पार्टीको विवाद चर्किँदै जाँदा उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले मंगलबार पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्...

  • नेकपा स्थायी समिति बैठक स्थगित, अर्को बैठक कहिले बस्ने टुंगो छैन

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य ...

  • राप्रपा छाडेका सुनिल थापासहितको टोली कांग्रेस प्रवेश गर्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजीनामा दिएका पूर्वमन्त्री सुनीलबहादुर थापासहितको टोली नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । मंगलबार तीन बजे सानेपामा थापासहित ३० जनाको टोलीले पार्टी प्रवेश गर्ने कार्यक्रम राखिएको छ । पूर्वमन्त्री थापासहित ३० जनाको टोलीले केही दिन मात्रै राप्रपाको जिम्मेवार...

  • सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला बनिन् सांसद

    काठमाडौं । सरिता गिरीको ठाँउमा लीलादेवी सिटौला प्रतिनिधिसभा सदस्य बनेकी छन् । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सिटौलालाई सदस्य निर्वाचित भएको घोषणा गरेको हो। समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । सोहि अ...

  • कोरोना रोकथाममा सरकारले गरेको काम नदेख्नेलाई मोतिविन्दु लागेको हुनुपर्छः स्वास्थ्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्नेलाई मोतिविन्दु लागेको बताएका छन् । सोमबार काठमाडौंमा रहेको वीर अस्पतालको १ सय ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । " सिमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह...

  • अन्याय भयो भन्दै सर्वोच्च पुगेकी सरिता गिरीबारे यस्तो आदेश

    काठमाडौँ । आफूलाई अन्याय भयो भन्दै सर्वोच्च अदालत पुगेकी सरिता गिरीको निर्णयमा अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको सर्वोच्चले आदेश गरेको छ । समाजवादी पार्टीले विधान र कानूनअनुसार नै उनलाई कारवार्ही गरेकाले अन्तरिम आदेश जारी गर्न आवश्यक नभएको सर्वोच्चले आदेश गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन...

  • कांग्रेसले गर्यो गोविन्दराज जोशीसहित तीन जनालाई पार्टीबाट निस्काशन

    काठमाडौं । नेपाली कांग्रेसले गोविन्दराज जोशीसहित तीन जनालाई पार्टीबाट निस्काशन गरेको छ । पार्टीको अनुशासन समितिले जोशीसहित पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो । समितिले जोशी र ओझालाई पाँच वर्ष र विष्टलाई तीन वर्षसम्मका लागि पार्टीबाट निस्काशन गरिएको बताएको छ । उनीहरुलाई छुट्टा छुट्टै आरो...

  • पूर्वमन्त्री सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए सामूहिक राजीनामा

    काठमाडौं । पूर्वमन्त्री सुनिलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ नेताले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले आज पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल सामूहिक राजीनामा दिएको हुन् । सामूहिक राजीनामा दिनेमा थापासहित केन्द्रीय नेताहरु विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहा...