• आज पनि ओलीको राजीनामा मागेपछि बैठक बिना निष्कर्ष टुंगियो, भोलीको स्थायी समिति बैठक के हुने ?

    काठमाडौं । सत्तारुढ नेकपाका शिर्ष नेताहरुबीच भएको छलफल बिना निष्कर्ष सकिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालबीचको छलफल बिना निष्कर्ष टुंगिएको हो । महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पन...

  • बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच विवाद मिलाउन छलफल

    काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन शीर्ष नेताहरु बालुवाटारमा छलफल गरिरहेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली, प्रचण्ड र बरिष्ठ नेता माधव नेपालबीच छलफल भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । दुबै अध्यक्षबीच दुईदिन भएको छलफलमा प...

  • यातायात व्यवसायी र मजदूरका समस्या समाधान गर्न राहतको व्यवस्था गर्नुपर्छ : अध्यक्ष दाहाल

    ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यातायात व्यवसायी र मजदूरका समस्या सरकारले बुझ्नु पर्ने बताएका छन् ।  उनीहरुको समस्या समाधानका लागि उचित राहतको व्यवस्था गर्नुपर्ने बताए । बिहीबार विहान उनकै निवासमा भेट्न पुगेको कार्यदलसँग उनले यस्तो बताएका हुन् ।  उनले यातायात व्...

  • प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रले निकाल्यो विज्ञप्ति

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमीबारे दिएको अभिव्यक्तिप्रति परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेपाल र भारतमा टिकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेको हो । मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिबारे आधिकारिक धारणा...

  • अयोध्यातिर ध्यान नमोडौं, लिम्पियाधुरामा हक कायम गर्न पहल थालौं : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अयोध्या नेपालमा रहेको भन्ने प्रधानमन्त्री केपी ओलीको अभिब्यक्तिबारे सामाजिक संजाल प्रतिकृया दिदैं यस्तो आग्रह गरेका हुन । प्रवक्ता शर्माले सरकारको कर्तव्य तत्कालीन कोरोना र क...

  • प्रधानमन्त्री ओलीको नयाँ खुलासा, भगवान रामको घर अयोध्या नभई वीरगञ्ज

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मबारे नयाँ खुलासा गरेका छन् । उनले रामको जन्म भएको स्थान अयोध्या नेपालकै वीरगञ्जमा पर्ने ठोरी भएको खुलासा गरेका हुन् । सोमबार भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘हामी अहिले पनि ठानिरहेका छौ‌ं, ह...

  • काँग्रेस नेताले भारतीय मिडियालाई भने: ‘नेपाली मिडियाबाट सिक्नुस’

    काठमाडौं । नेपाली कांग्रेस नेता डा। शेखर कोइरालाले भारतीय मिडियाले नेपालबाट सिक्नुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत नेता कोइरालाले मिडियाको जिम्मेवारी के हो भन्ने कुरा भारतले नेपाली मिडियाबाट सिक्नुपर्ने बताएका हुन। भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आ...

  • मूल्यवृद्धिको विरोधमा टाउकोमा कालोपट्टी बाधेरे नेविसंको प्रदर्शन

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । नेविसंघले आइतबार टाउकोमा कालोपट्टी बाधेरे मूल्यवृद्धि खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघ विरोध प्रदर्शन गरेको हो ।...

  • चितवन पुगेर अध्यक्ष प्रचण्डद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन

    चितवन । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले चितवनमा बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गरेका छन् ।  शनिबार चितवन पुगेर अध्यक्ष प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका हुन् । भरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने निउरे चोक क्षेत्रको अध्यक्ष प्रचण्डले स्थ...

  • बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक बसेको छ । विहान १० बजेदेखि सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित नेताहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेताहरुलाई पनि बैठकमा बोलाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी ...