काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको नेकपा महासचिव बिष्णु पौडेलले जानकारी दिए । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र कतिपय स्थायी कमिटी सदस्यहरुको कोरोना परीक्षण नगरिएकाले बैठ...
राजनीति
-
-
नेता भीम रावलका सुरक्षाकर्मीलाई कोरोना पुष्टि,रावल सुरक्षित
काठमाडौं । सत्तारुढ नेकपाका प्रभावशाली नेता डा. भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य समेत रहेका रावलको सुरक्षामा खटिएका रामेछाप घर भएका २७ वर्षीय सशस्त्र प्रहरीका ती जवान भक्तपुरमा बस्दै आएका थिए । नेता रावलको सचिवालयका अनुसार संक्रमित ति...
-
नेकपाको स्थायी कमिटी बैठक बस्दै, यस्तो छ छलफलको एजेण्डा
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । आज (बुधबार) बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम, लिपुलेक लगायतका बिषयमा छलफल हुने बताइएको छ । यसअघि वैशाख २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक छलफलका लागि एजेण्डा तय गर्न नसक्दा अन्तिममा आएर स्थगित भएको थियो । तया...
-
लिपुलेकका बिषयमा मनलाग्दी नबोल्न प्रधानमन्त्रीद्धारा मन्त्रीहरुलाई निर्देशन, बाटोमा उफ्रिएर समस्या समाधान नहुने भनाई
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, कालापनी र लिम्पियाधुराका बिषयमा मनलाग्दी नबोल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मंगलबार सबेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सीमा जस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाणका आधारमा मात्रै बोल्न मन्त्रीहरुलाई निर्देशन दिएको बैठकमा सहभागी एक मन्त्री ब...
-
सत्तारुढ नेकपाले भोली बिहान ११ बजे बोलायो स्थायी कमिटी वैठक
काठमाडौं । पार्टीभित्रको विवाद समाधानबारे छलफल गर्न सत्तारुढ नेकपाले भोली (बुधबार) स्थायी कमिटी वैठक बोलाएको छ । नेकपा सचिवालयकाअनुसार वैठक पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्नेछ । यसअघि वैशाख २५ गते स्थायी कमिटी वैठक बोलाएको भएपनि एजेण्डा तय गर्न नसक्दा स्थगित भएको थियो । वैठकका एजेण्डा तय गर्न वैशाख...
-
हातहतियारसहित कालापानी जाँदै सशस्त्र प्रहरी
(सशस्त्रको फौज जान लागेको दार्चुलाको व्यास गाउँपालिका–१ मा रहेको छाङरु गाउँ) काठमाडौं । नेपाली भूभाग कालापानी क्षेत्रको सुरक्षाका लागि हातहतियारसहित सशस्त्र प्रहरी जाने भएको छ । दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरुमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) राख्ने सरकारको तयारी रहेको पररा...
-
सांसद थापाद्धारा विदेशमा अप्ठ्यारोमा परेकालाई फिर्ता गर्न माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । उनले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली रहेका छन् । संकल्प प्रस्तावमा आममाफी पाएका, रोजगारी गुमाएका र उच्...
-
भारतले लिपुलेकमा सडक बनाएको विरोधमा प्रधानमन्त्री ओली र मोदीको पुत्ला दहन
काठमाडौं । भारतले नेपाली भूमी लिपुलेकमा सडक बनाएको विरोधमा नेपाल र भारतका प्रधानमन्त्री केपी ओली र नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । सोमबार काठमाडौंको माइतीघरमा भेला भएका विभिन्न राजनीतिक दलका भातृसंगठनका युवाहरुले ओली र मोदीको पुत्ला दहन गरेका हुन् । 'राष्ट्रिय सीमा रक्षा अभियान' नामक संस्थाले माइतीघर मण्डलाम...
-
कविता लेख्ने प्रधानमन्त्रीको सांसद थापाले गरे कविताबाटै आलोचना
काठमाडौँ । काँग्रेस सांसद गगन थापाले कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । सोमबारको संसद बैठकमा सांसद थापाले प्रधानमन्त्रीको कार्यशैलीप्रती व्यंग्य गर्दै कविता वाचन गरेका हुन । उनले आफ्नो कवितामार्फत भारतले नेपाली भूमी मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा लगायत सरकारका का...
-
सीमानामा काँडेतार लगाउन विद्यार्थी संगठनकाे माग
काठमाडौं । नेपाल र भारतको सीमानामा काँडेतार लगाउन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघले माग गरेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले सीमानामा काँडेतार लगाउन माग गरेका हुन् । यासका साथै सीमा सुरक्षाका लागि सुरक्षाफौज राख्न ...












