• सरकारद्धारा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नयां नक्सा औपचारिकरुपमा सार्वजनिक

    काठमाडौँ । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले नयां नक्सा औपचारिकरुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् । यसअघि सोमबारको मन्त्रिपरिषद्क...

  • ‘नयां नक्सा तमासा गर्न होइन, भूमी फिर्ता लिनका निम्ती हो, लिएरै छाड्छौं’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, कालापनी र लिम्पियाधुरा फिर्ता लिएरै छोड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नयां नक्सा नेपाली भूमि फिर्ता लिन पारित गरिएको बताएका हुन । नक्सा तमासा गर्न नल्याइएको भन्दै प्रधानमन्त्री ओलीले ...

  • स्वास्थ्यका कारण प्रधानमन्त्रीले संसदमा उभिन सकेनन्

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई संसदमा उभिएर सम्बोधन गर्न गाह्रो भएपछि कुर्सीको ब्यवस्था गरिएको छ । मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका बेला स्वास्थ्यका कारण प्रधानमन्त्री ओलीले उभिन नसक्ने कुरा सभामुख अग्निप्रसाद सापकोटालाई बताएका थिए । त्यसपछि सभामुख सापकोटाले प्...

  • प्रधानमन्त्री ओली भन्छन्: ‘वुहान, इटली र दुबईबाट आएको कोरोना नरम भारतको कडा’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट भित्रिएको कोरोना भाइरस कडाखालको भएको बताएका छन् । मंलगबार प्रतिनिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस नरम खालको भएको बताएका हुन् । उनले भने, 'वुहान, इटली र दुवईबाट भन्दा भारतबाट आएको भाइरस कडा ख...

  • प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदैं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । उनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिदैंछन् । संसदमा दुई दिन चलेको बैठकमा सांसदहरुले उठाएका प्रश्नको आज दिउँसो १२ बजे बस्ने संसद बैठकमा जवफ दि...

  • मन्त्रिपरिषद्‍‍ले पारित गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेको नेपालको नयाँ नक्सा यस्तो छ

    काठमाडौँ । ओली सरकारको यतिबेला सबैतीर प्रशंसा भइरहेको छ । सरकारका काम कारवाहीप्रती खासै सन्तुष्ट हुन नसकेका नेपालीहरुमा सोमबार एकाएक खुशीयाली तरंगित भयो । त्यो थियो भारतद्धारा अतिक्रमित दार्र्चुला जिल्लास्थित लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर बनाएको नेपालको नयां नक्सा । सोमबार साँझ मन्त्रिपरिषद्‍ बैठकल...

  • मन्त्री योगेश भट्टराईले सम्झिए २२ बर्ष अघि कालापानी पुगेको त्यो दिन

    काठमाडौं । सोमबार साँझ मन्त्रिपरिषद् बैठकले नेपालको नयां नक्सा पारित गरेको छ । भारतद्धारा अतिक्रमित भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले आफ्नो नयां राजनीतिक नक्सा मन्त्रिपरिषद् बैठकबाट पारित गरेको हो । बर्षौदेखि मिचिएको आफ्नै भूमीलाई नेपालले आफ्नो देशको नक्सामा राख्न सकेको थिएन । भूमी ब्यवस्था म...

  • ‘वार्ता हुँदै गर्छ, तत्काल सेनालाई सीमामा पठाउ’ (भिडियोसहित)

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले तत्काल सेनालाई सीमामा पठाउन सरकारसंग आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभामा सरकारको आगामी नीति तथा कार्यक्रमको छलफलमा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका सांसद प्रधानले सीमाको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका हुन । "वार्ता हुँदै गर्छ, ...

  • ‘भारत र चीनविरुद्ध एकजुट भएर लड्छौं,उनीहरुबीचको सम्झौता अस्वीकार्य’–नेता नेम्वाङ

    काठमाडौँ । सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमी लिपुलेकलाई लिएर चीन र भारतबीच भएको सम्झौता नेपाललाई अस्वीकार्य रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमबारे धारणा राख्दै नेता नेम्वाङले नेपाललाई नसोधिकन दुईबीच भएको लिपुलेकबारेको सम्झौता अस्वीकार्य रहेको ...

  • श्रममन्त्री यादव अस्पताल भर्ना

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । आइतबार दिउँसो मुटुमा समस्या देखिएपछि उनी बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका हुन्। । केही दिनदेखि बुबाको छाती दुखिरहेको र आज नियमित चेकजाँचका लागि अस्पताल गइएकोमा चिकित्सकको सल्लाहअनुसार भर्ना गर...