काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले भारतले अतिक्रमण गरेको भूमि फिर्ताको माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गरेका छन् । नेकपामा सांसदहरु गणेशप्रसाद ठगुन्ना, दिपकप्रकाश भट्ट, रामकुमारी झाक्री लगायतले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका हुन् । उनीहरुले भारतले अतिक्रमण गरेको लिम्पिया...
राजनीति
-
-
भारतलाई ओली-प्रचण्डको आग्रहः विषयलाई थप जटिल बनाउने गतिविधि रोक्नुहोस (विज्ञप्तिसहित)
काठमाडौं । सत्तारुढ नेकपाले नेपाली भूमी लिपुलेकमा भारतले बनाएको सडकप्रति गम्भिर ध्यार्कषण भएको जनाएको छ । पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डद्धारा शनिवार राती जारी एक विज्ञप्ति मा भनिएको छ, "भारतले एकतर्फी रुपमा लिपुलेकमा सडक निर्माण कार्य सुरु गरेकोप्रति हाम्रो गम्भिर ध्यानार्कषण भएको छ, दुई देशका सरकारले उच्चस्...
-
भारतले लिपुलेकमा सडक बनाएपछि ओली र प्रचण्डबीच बालुवाटारमा आकस्मिक भेटवार्ता
काठमाडौं । भारतले एकलौटी रुपमा नेपाली भूमि लिपुलेकमा सडक बनाएपछि प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डबीच बालुवाटारमा आकस्मिक भेटवार्ता भएको छ । शनिवार दिउँसो भएको भेटवार्तामा समसामहिक बिषयबस्तुमा ओली र प्रचण्डबीच छलफल भएको बताइएको छ । भारतले लकडाउनको मौका छोपी लिपुलेकमा खोलेको सडक लगायतका विषयमा दुई नेता...
-
संसदमा राजेन्द्र महतोले भनेः दुई तिहाई सरकारले दुई कौडीको पनि काम गरेन
काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको पनि काम नगरेको बताएका छन् । शुक्रबारबाट संसदमा सुरु भएको बजेट अधिवेशनको बैठकमा बोल्दै नेता महतोले भने, "आजको दिनमा दुई तिहाइको सरकार दुई कौडीको छैन । दुई कौडीको काम गरेन । के भन्ने ? जनता आज पीडाको अवस्थामा छन्, यस्तो गतिविधी सर...
-
संसदबाट बाबुराम भट्टराईले मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । शुक्रबारबाट संसदमा सुरु भएको बजेट अधिवेशनको बैठकमा बोल्दै नेता डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई आफ्नो कमजोर शारिरीक अवस्थालाई मध्यनजर गर्दै पदबाट राजीनामा गरी आराम ...
-
महामारीको बेला अध्यादेश ल्याएर प्रधानमन्त्रीले नैतिकता गुमायो : देउवा
काठमाडौं । आजबाट सुरु भएको संसदको बजेट अधिवेशनमा प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको चर्को आलोचना गरेको छ । अधिवेशनमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना महामारी देखि अध्यादेश जारी गरेसम्मका सबै कामको चर्को आलोचना गरेका छन् । उनले कोरोना महामारीका बेला प्रधानमन्त्रीले दुई वटा अध्यादेश ल्याउनुलाई...
-
संसदमा वर्षे अधिवेशन सुरु
काठमाडौं । संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) दिउँसाे ४ बजेबाट सुरु भएको छ । अधिवेशनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरु संसद भवनमा सहभागि भएका छन् । जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रि बजेटबा विषयमा छलफल गर्नुपर्ने बाध्यताका कारण लकडाउनकै बीच संघीय संसदको अधिवे...
-
संसद बैठकमा जाने ४४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं । कोरोना परीक्षण गराएका सांसदसहित ४ सय ४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संघीय संसदमा हिजो लिइएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना परीक्षणका लागि संघीय संसदका सांसद, कर्मचारी र सुरक्षाकर्मीको पनि स्वाब संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । त्यस्तै कोरोना परीक्ष...
-
धुम्बाराहीमा २० नेताको बैठक : तत्काल स्थायी कमिटी बैठक बोलाउँ
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित भएपछि नेताहरु पुनः समुहगत छलफलमा जुटेका छन् । पार्टीभित्रको विवाद साम्य गर्न स्थायी कमिटी बैठक बोलाउन दवाब दिने उदेश्यले बिहीबार नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले छुट्टै छलफल गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा नेताहरुले स्थायी कमिटी बैठकमा...
-
संसद बैठकमा सहभागि हुन कोरोना परीक्षण रिपोर्ट अनिवार्य
काठमाडौं । सरकारको वर्षे अधिवेशन बैशाख २६ गते (भोली) देखि ससद भवनमा सुरु हुँदैछ । सरकारले उक्त बैठकमा सहभागि हुने सांसदले अनिवार्य रुपमा आफ्नो कोरोना परीक्षणको रिपोर्ट देखाउनु पर्ने नियम बनाएको छ । रिपोर्ट नदेखाउने सांसदलाई संसद भवन प्रवेशमा रोक लगाउने निर्णय पनि आजको कार्य व्यवस्था परामर्श समितिको बैठकले गरेको ...












