काठमाडौं । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिता निर्माणको प्रक्रिया सुरू गरिएको आयोगले जनाएको छ । निर्वाचनमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग आज आयोगले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्व...
समाचार
-
-
प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं राष्ट्रपति- भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । आज उनले ट्वीट गर्दै भनेकी छन्, ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।’...
-
नेता गिरिको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, आजै अन्त्येष्टि गरिने
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । मेडिसिटी अस्पतालबाट पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने काँग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयले नेता गिर...
-
प्रचण्डद्धारा महासचिवमा देव गुरुङसहित २१ सदस्यीय पदाधिकारी प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महासचिवमा देव गुरुङसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । पार्टी महाधिवेशन भएको ८ महिनासम्म माओवादीले पदाधिकारी टुंगो लग...
-
माधव नेपाल भन्छन्ः एमालेमै बसेको भए दश भाइजस्तै हरिबिजोग हुन्थ्यो
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमालेमै बसेको भए हरिबिजोग हुने बताएका छन् । आज युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा बेल्दै अध्यक्ष नेपालले एमालेमा बसेको भए दश भाईको जस्तै हरिविजोग हुने बताएका हुन् । दश बुँदे सहमति गरेर एमालेमै बस्ने नेताहरुको हरिबिजोग ...
-
केपी ओलीले फेरी भनेः एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जान्छ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नबने देश बर्बादीतर्फ जाने बताएका छन् । आज झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आगामी चनावपछि एमालेको सरकार नबने देश झन् बर्बादीतर्फ जाने बताएका हुन् । मंस...
-
पदाधिकारी टुंगो लगाउन आज पनि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै
काठमाडौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुनेछ। पदाधिकारी टुंगो लगाउन हिजो बसेकमा सहमती जुट्न नसकेपछि बैठक निष्कर्षविहीन सकिएके थियो । पदाधिकारीको विषयमा हिजो गम्भीर छलफल भएपन...
-
माओवादी केन्द्रको पदाधिकारी टुंगो आज पनि लाग्न सकेन, भोली फेरि बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी टुंगो आज पनि लाग्न सकेन। आज बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पदाधिकारी टुंगो लगाउने बिषयमा छलफल भएपनि निर्णय हुन नसकेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनकाअनुसार बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ । भोलीको बैठकमा अ...
-
हिन्दू धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदै
काठमाडौं । हिन्दू धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदैछन् । धार्मिक ग्रन्थअनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ का रुपमा हिन्दू धर्मालम्वीहरुले मनाउँदै आएको छन्...
-
राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रपतिबाट सन्देशसहित फिर्ता गरेको विधेयकलाई आज प्रतिनिधि सभाको बैठकमा पारित गरियोस भन्दै प्रस्तुत गरिएको थियो । उक्त विधेयकमाथि सत्तापक्ष र विपक्ष दलका सांसदहरुले आ आफ्नो धारण...













