काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले चीनमा चिया निर्यात गर्न सकेमा भारतमा निर्यात भन्दा तेब्बर बढी फाइदा हुने बताएका छन् । आज संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले चीनको बजारमा नेपाली चियालाई बेच्न सकेका ठुलो आर्थिक क्रान्ती हुने बताए । भारत...
समाचार
-
-
विधेयकमाथि राजनीति भयो, नागरिकता नहुँदा धेरै युवाहरुको भविष्य बर्वाद भइरहेको छ- सांसद चौधरी
काठमाडौं । नेकपा एकिकृत समाजवादीकी सांसद लक्ष्मी चौधरीले नागरिकता विधेयकमाथि धेरै राजनीति भएको बताएकी छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा आफ्ना धारणा राख्दै सांसद चौधरीले विधेयकमाथि राजनीति गरिएको बताएकी हुन् । नागरिकता नुहँदा लाखौं युवाहरुको भविष्यको बर्वाद भइरहेको बताउँदै उनले वि...
-
एकीकृत समाजवादीले उम्मेदवार छनोटका यस्ता बनायो मापदण्ड
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ८ वटा मापदण्ड तय गरेको छ । भदौ १ गते बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवारका लागि ८ वटा मापदण्ड तयार गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए । जुन यस्ता छन्ः १) पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रत...
-
‘विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दिउँसो पठाएकाले भएन, अब राति पठाउँ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले नागरिकता विधेयक प्रमाणीकरण गर्न दिउँसो नभएर राति पठाउनु पर्ने सुझाव दिएका छन् । विधेयकमाथि छलफलन गर्न जारि प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्दर्भमा उनले व्यंग्यात्मक ...
-
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक संसदबाट आजै हुबहु पारित हुँदै
काठमाडौं । संघीय संसदबाट नागरिकता ऐन संशोधन विधेयक आजै पारित हुने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख भएकाले आजै पारित हुने भएकोहो । यसअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक पुर्नविचार आवश्यक रहे...
-
सामाजिक सुरक्षा कोष एक सुरक्षित घर हो- मन्त्री कुँवर
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोष एक सुरक्षित घर भएको बताएका छन् । सामाजिक सुरक्षा कोषको मोवाइल एपको आज मन्त्रालयमा एक कार्यक्रमकाबीच शुभारम्भ गर्दै मन्त्री कुँवरले कोषमा गरेको लगानी एक सुरक्षित घर जस्तै भएको बताएका हुन् । कोषलाई समयअनुसार प्रविधिमैत्री बनाउन...
-
सिंहदरवारभित्र ग्यास हटाइएको थाहा गर्न अर्थमन्त्री आफै क्यान्टिनमा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सिंहदरवारभित्र ग्यास प्रयोग भए नभएको बुझ्न क्यान्टिनको निरिक्षण गरेका छन् । उनले मन्त्रालय हातामा रहेको क्यान्टिन निरिक्षण गर्दै ग्यास सिलिण्डर विस्थापित भए नभएकोबारे जानकारी लिएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार अर्थमा शतप्रतिशत विद्युतीय चुलो जडान गरी सिलिण्डर विस्थापित ...
-
सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक
काठमाडौं । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन पनि बिजुलीको प्रयोग गर्न प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्...
-
आजदेखि पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक
काठमाडौं । सरकारले आजदेखि पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु गर्दै प्रतिबन्द गरेको हो । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थिय...
-
कमल थापा भन्छन्ः ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन्’
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताएका छन्। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनले भनाई छ । ‘जबरजस्ती धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक ...














