काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको बताइएको छ । दोस्रो पटक अर्थ मन्त्रालयमा प्रवेश भएसँगै यसअघि शर्माले सञ्चार विज्ञका रुपमा मन...
समाचार
-
-
मलेसियाद्धारा श्रमिकहरू आउन लगाएको प्रतिबन्ध खुला, तलव पनि वृद्धी
काठमाडौं । नेपाली श्रमिकहरूका लागि प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाले आप्रवासी श्रमिकहरू आउन अस्थायी रूपमा लगाएको प्रतिबन्ध खुला गरेको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले केही समयका लागि नेपालीसहित सबै आप्रवासी श्रमिक आउन लगाएको प्रतबन्ध खुला गरेको हो । मन्त्रालयले जनाएअनुसार आउँदो शुक्रबारदेखि फेरि श्रमिक ल्या...
-
उम्मेदवारको मापदण्ड तोक्न एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दै
काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । आज दिउँसो दुईबजे पार्टी मुख्यालय आलोक नगरमा बस्ने बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने बिषयमा छलफ...
-
रवि लामिछानेको पार्टीले प्रदेशसभा निर्वाचनमा भाग नलिने कारण यस्तो छ
काठमाडौं । पूर्वसंचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको पार्टी सभापति लामिछानेले जानकारी दिए । सामाजिकसंजालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले...
-
मन्त्री मेटमणी चौधरीद्धारा मुस्लिम समुदायलाई भर्याङ मात्र नबन्न आग्रह
सहरी विकास मन्त्री मेटमणि चौधरीले सीमान्तकृत समुदायले अब नेतृत्वमा दाबी गर्नुपर्ने बेला आएको बताएका छन् । जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने मुस्लिम समुदाय पनि सीमान्तकृत भएकाले अब नेतृत्वमा दाबी गर्नु पर्ने बताएक हुन् । उनले मुस्लिम समुदाय...
-
मंसिर ४ गतेको चुनाव विप्लव नेकपाले बहिस्कार गर्ने
काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनलाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बहिस्कार गर्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विप्लवले भाग नलिई बहिस्कारको रणनीति लिएको छ । तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसंग तीनबुँदे सम्झौता गरेर शान्तीपुर्ण राजनीतिमा आए...
-
निर्वाचनको तयारीबारे माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीका बिषयमा छलफल हुने माओवादीले जनाएको छ । बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजव...
-
निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै
काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल हुने भएपछि सिट भाँडफाँट गर्न गठित कार्यदलको बैठक आज बस्दैछ । आज अपरान्ह बस्ने बैठकमा कुन दललाई कति सिट छुट्याउने भन्ने बिषयमा छलफल हुने बताइएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो बस्ने बैठकले प्रतिनिधिसभाका ...
-
निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ
काठमाडौं । कुमारी आमा भनेर चिनिएकी धनुषाकी निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ गरेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। निहारिकाले आफूलाई बलात्कार गरेको र बलात्कारबाट बच्चा जन्मिएको भन्दै न्यायक...
-
धरानका मेयर हर्क साम्पाङले भेटे प्रचण्डलाई
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज प्रचण्ड निवास खुमलटार गएर मेयर साम्पाङ र उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघाले अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरेका हुन् । आफ्नो काम गर्ने फरक शैलीका कारण मेयर साम्पाङ अहिले...














