काठमाडौं । एकीकृत समाजवादीका नयाँ मन्त्रीको सपथ भोली हुने भएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ भोली बिहान ११ बजे हुने राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षाम...
समाचार
-
-
पेट्रोलमा लाग्ने कर घटाउन शेखर कोइरालाले गरे सरकारसँग आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्ने कर तत्काल घटाउन सरकारसँग आग्रह गरेका छन्। मूल्यवृद्धिले जनतालाई समस्या भएको भन्दै भन्दै पेट्रोलियम पदार्थ, पूर्वाधारलगायतमा लगाइने कर तत्कालका लागि नलिन सरकारसँग आग्रह गरेका हुन् । जनतालाई महँगीका बेला सरकारले राहत दिनुपर्ने उनको भनाइ छ। उ...
-
गृहमन्त्री खाँणले गरे हजयात्रीलाई विदाइ
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने अन्तिम टोलीलाई विदाइ गरेका छन् । आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले ११३ हजयात्रीलाई विदाइ गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त...
-
मनोज पाण्डेलाई थुनामा पठाउन जिल्ला अदालत काठमाडौंको आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । मानव बेचविखन मुद्दामा जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रकाश ढुंगानाले सो आदेश गरेका हुन् । पाण्डेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले दुईवटा मुद्दा दर्ता गरेको थियो । बाल यौन दुर्व्यवहार ग...
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै काठमाडौँ–धनगढी हवाई भाडा १६ हजार ८ सय पुग्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै हवाई भाडा पनि वृद्धि भएको छ । बुधबारदेखि लागू हुने गरी नेपाल वायु सेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको हो । सोमबार एक सूचना जारी गर्दै संघले आन्तरिक हवाई उडानको फ्यूल र्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ ...
-
दुबईका राजपरिवारको भ्रमण गृहले रोक्यो, सुनको लौरोबारे छानबिन गरिदैं
झापा । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रम रोकेको छ । प्रसाईलाई सुनको लौरो बोकेर झापा पुगेका राजपरिवार सदस्य सरकारी संयन्त्रको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै गृहले उनी सहभागी हुन...
-
पर्यटन मन्त्री आलेविरुद्द संसद सचिवालयमा उजुरी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्द उजुरी परेको छ । उनलाई कारबाहीको माग गर्दै संघीय संसद सचिवालयमा आइतबार उजुरी परेको हो । सांसदसमेत रहेका आलेलाई सांसदको आचारसंहिता उल्लंघन गरी अपशब्द बालेको तथा धम्क्याउनु कार्यमा संलग्न भएकाले कानुनी कारबाहीको माग गर्दै अधिवक्ताद्वय किशोर प...
-
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित
काठमाडौं । एसपीपी बारे छलफल गर्न बोलाइएको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । आज अमेरिका भ्रमण, एसपिपीलगायतका विषयमा समितिकै सदस्यहरूले प्रश्न उठाएपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलाइएको थियो। तर, देउवा उक्त समितिको बैठकमा सहभागि भएनन् । गत शु...
-
टिचिङ अस्पतालद्दारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । सरकारबाट स्वास्थ्य बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको हो । अस्पतालले डेढ वर्षदेखि करिब ८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको जनाउँदै हालको लागि बीमा कार्यक्रम नै स्थगित गरेको जनाएको छ । असार १५...
-
दुबईबाट आएका एक युवकमा मंकीपक्सको आशंका, टेकु अस्पतालको निगरानीमा उपचार
काठमाडौं । एक युवकमा मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ । बिहीबार दुवईबाट आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि आशंका गरिएको हो । उनलाई अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको छ । २७ वर्षीय ती युवामा लगातार एकसय चार डिग्रीसम्म ज्वरो...














