• प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गमा आर्थिक अवस्था सुधार- मन्त्री कुँवर

    कैलाली । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन्। कैलालीको धनगढीमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरकृया कार्यक्रमको आज समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्...

  • चुनाव जितेपछि वास्ता नगरेको भन्दै मेयर बालेनलाई भेटेर फिल्मकर्मीले यस्तो भने

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र फिल्मकर्मीबीच आज छलफल भएको छ । मनोरञ्जन क्षेत्रको कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयलाई लिएर मेयर बालेन र फिल्मकर्मीबीच छलफल भएको हो। अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयर बालेनले यसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रत...

  • मेयर रेनुले चितवनको समग्र विकासका लागि प्रधानमन्त्रीसँग गरिन महत्वपुर्ण छलफल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुरमहानरकी मेयर रेनु दाहालले चितवनको समग्र विकासका लागि छलफल गरेकी छिन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्दै मेयर दाहालले चितवनको दीर्घकालिन विकासका लागि महत्वपुर्ण विषयगत छलफल गरेकी हुन् । छलफलमा मेयर दाहालले चितवनको भरतपुर एयरपोर...

  • जोखिम श्रेत्रका श्रमिकका मागलाई उच्च प्राथमिकतामा राखेर काम गर्छु : मन्त्री कुँवर

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा काम गर्ने श्रमिकले उठाएका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताउनु भएको छ । शनिबार नेपाल इलेक्ट्रिसियन संघको कार्यक्रममा बोल्दै उहाँले इलेक्ट्रिसियन क्षेत्र धेरै जोखिम हुने क्षेत्र भएकाले त्यहाँका श्रमिकलाई साम्बोधन हुने गरी काम गर्...

  • श्रमिकको योगदानको उचित कदर हुनेगरी काम गछौं : श्रममन्त्री कुँवर

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदानको उचित मुल्यांकन हुनेगरी काम गर्ने प्रतिबद्धता गरेका छन् । मन्त्रालयमा आइतबार भएको सामाजिक सरक्षा कोष र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको ब्रिफिङ कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देश तथा विदेशमा रहेका सबै श्रमिकको उचित कदर हुन...

  • युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निमार्णमा परिचालन गरिने : श्रममन्त्री कुँवर

    काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निमार्णमा परिचालन गर्न पहल गर्ने बताएका छन् । शनिबार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको वधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुंवरले युवालाई स्वादेशमै रोजगारी सृजना गर्न पहल गर...

  • रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता, गोलाकार भित्रको घण्टी चुनाव चिन्न

    काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । उनको पार्टीको नाममा परेका दुई वटा उजुरी निर्वाचन आयोगले खारेज गरेपछि आज उनले दल दर्ता गराएका हुन् । दर्ता पछि आजै उनले दल दर्ताको प्रमाणपत्र समेत पाएको निर्वाचन आयोगले जनाएको छ । यसअघि उनको पार्टीको नाममा दुई वटा उज...

  • महिलालाई वैदेशिक रोजगारमा पठाउँदा सम्बन्धित निकायसँग समन्वय गर्छौ : श्रम मन्त्री कुँवर

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले महिलाहरुलाई कामको लागि विदेश पठाँउदा सम्बन्धित निकायसँग समन्व्य गरेर मात्रै पठाउँन पहल गर्ने बताएका छन् । कामका लागि विदेश गएका महिलाहरुले धेरै समस्या पाएको गुनासो मन्त्रालयमा आएकाले आफुले यस विषयमा राम्रोसँग बुझेर पहल गर्ने बताएका हुन् । बिहीबार...

  • सहमतिमै छुट्टीने भए उपेन्द्र र बाबुराम

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव अलग हुने भएका छन् । दुबै जनाबीच विवाद चर्किए पछि बुधबार सिंहदरबार छलफल गरेर सहमतीमै अलग हुने भएका हुन् । छलफलमा अध्यक्ष भट्टराईले यादव क्षेत्रीय र जातीय राजनीतिबाट माथि उठ्न नसकेको भन्दै सँगै काम गर्न ...

  • घूसकाण्डमा मुछिएका न्यायाधीश राजकुमार कोइराला निलम्बित

    काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घूसकाण्डमा मुछिएका उनी आज निलम्बित भएका हुन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन गर्न समिति बनाएको थियो । छानबिन समित...