• प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता, के भयो छलफल ?

    नयांदिल्ली । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । आज भाजपा मुख्यालयमा अध्यक्ष प्रचण्डको भव्य स्वागत पश्चात नड्डासंग भेटवार्ता भएको हो । भारतको ३ दिने भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई भारत सरकारको सत्तारुढ दल भाजपाले आफ...

  • प्रधानमन्त्री देउवाले भनेः नैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनुको विकल्प छैन्

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले आफ्नो पार्टीको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारी, खोटाङ नाम गरेको ब्यक्ती राखेपछि उक्त ब्यक्ती गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै उनको राजीनामा मागिदै आउको छ । सत्तारुढ गठबन्धनका शीर्ष...

  • उपसभामुख निर्वाचनमा पनि एमाले पराजित, गठबन्धनकी पुष्पा भुसाल निर्वाचित

    काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । आज दिउँसो संसदमा भएको मतदानमा सत्ता पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसाल निर्वाचित भएकी हुन् । उनले १४८ मत पाएकी छन् भने उनकी प्रतिस्पर्धी एमालेकी विद्या भट्टराईले ९३ मत पाइन् । मतदानमा एक जना तटस्थ बसेका थिए । उपसभा...

  • प्रचण्डलाई दिल्लीमा भव्य स्वागत

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतको नयां दिल्लीमा भव्य स्वागत गरिएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा गएका प्रचण्डलाई आज दिउँसो इन्दिरागान्धी अन्तरास्ट्रिय विमानस्थल नयाँ दिल्ली भव्य स्वागत गरिएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई ...

  • जुम्लामा जलविद्युतको पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु

    जुम्ला । जुम्लामा जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराती करिब पौने ३ बजेतीर जिल्लाको हिमा गाउँपालिका १ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा एक परिवारका स्थानिय तीन जनाको मुत्यु भएको जिल्ला प्हरी कार्यालय जुम्लाले जनाएको छ । मृत्यु हुनेमा पावर हाउस...

  • बैतडीको पुर्चौंडी क्याम्पस प्रमुख नेगीविरुद्ध बलात्कारको मुद्दा दर्ता

    बैतडी । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको मुद्दा दर्ता भएको छ। बलात्कारको आरोप लागेका नेगीविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए। प्रहरीकाअनुसार कैलाली घर भई पुर्चौंडीमा ज्याला मजदुरी गर्द...

  • वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत

    काठमाडौं । वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/ ०८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । आज श्रम मन्त्रालयमा बसेको बोर्डको ७४औं नियमित बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एंव बोर्डका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले आगामि आर्थिक...

  • उपसभामुखमा गठबन्धनबाट काँग्रेसकी पुष्पा र एमालेबाट विद्याबीच भिडन्त

    काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि गठबन्धनकी साझा उम्मेदवार काँग्रेसकी पुष्पा भुसाल र एमालेकी विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । उपसभामुख पदको निर्वाचनका लागि आज बिहान पुष्पा र विद्याले आफ्नो उम्मेदवारी दर्ता गराएपछि प्रतिस्पर्धा हुने भएको हो । भुसाललाई नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक ...

  • काँग्रेस नेता पोखरेलको सरकारलाई प्रश्न– अहिले हतियार खरिद गर्ने बेला हो ?

    काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेलले सरकारले हतियार खरिद गरिरहेको भन्ने बिषयमा विरोध जनाएका छन् । देश आर्थिक संकट उन्मुख रहेका बेला नेता पोखरेलले यो हतियार खरिद गर्ने बेला हो भन्दै आफ्नै पार्टी नेतृत्वमा रहेको सरकारलाई प्रश्न गरेका छन् । काँग्रेसको केन्द्रीय कार्यसममिति बैठकमा...

  • एसईईको नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने

    काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा ९एसईई० परीक्षा नियन्त्रण कार्यलयका अनुसार नतिजा प्रकासनको सबै तयारी अन्तिम चरणमा रहेकाले साउनको पहिलो हप्ता नतिजा सार्वजनिक गरिन लागेको हो । देशभरका परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्ति...