• फोहोरबारे बालेनको कडा कदमः घरबाटै कुहिने र नकुहिने नछुट्याए फोहोर नउठाउँने

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताएका छन् । आज सामाजिकसंजालमार्फत काठमाडौंवासीलाई आग्रह गर्दै मेयर बालेनले आफूले फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाएकाले सहयोगको अपील गरेका छन्। 'हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट...

  • रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाद्धारा प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ । ११ बुँदे ज्ञापन पत्र बुझाउँदै लोसपाका शिर्ष नेताहरु आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । लोसपाका अध्यक्ष महन्त ठाकुर, नेता राजेन्द्र महतो लगा...

  • बाघ आक्रमणको विरोधमा उत्रिएका स्थानियमाथि प्रहरीले गोली चलायो, किशोरीको मृत्यु

    काठमाडौं । बर्दियामा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउदा एक किशोरीको मृत्युको मृत्यु छ । जिल्लाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको हो । प्रहरीकाअनुसार अन्य चार जना प्रदर्शनकारी घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षा...

  • समाजवादीको मन्त्री सिफारीसमा महिला खोई ? भन्दै पार्टीभित्रै तिर्ब असन्तुष्टि

    काठमाडौं । नेकपा एकिकृत समाजवादीले सिफारीस गरेका नयां मन्त्रीहरुमा महिला नपरेको भन्दै तिर्ब असन्तुष्टी भइरहेको छ । पार्टीका महिला सांसददेखि संगठनहरुले मन्त्री सिफारीसमा महिला नराखेको भन्दै तिर्ब असन्तुष्टी जनाइरहेका हुन् । पार्टीको भातृ संगठन अनेमसंघ (समावजादी) ले पार्टीले मन्त्री सिफारीस गर्दा महिलालाई उपेक्षा...

  • माधव नेपालले भने : मन्त्री हेरफेर पूर्व योजना नै हो

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर गर्ने पूर्व योजना नै भएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठक समापन पछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्री हेरफेर गर्ने नियमित प्रक्रिया भएको बताएका हुन् । ‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले ...

  • समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासमा फड्को मारेको छ- प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशले विकासमा ठूलो फड्को मारेको बताएका छन् । आज काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले धेरै समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासमा ठुलो फड्को मारेको बताएका हुन्। पहिला काठमाडौं आउन पनि भारतको लखनउको ...

  • समाजवादीले २४घण्टाभित्रै मन्त्री फेर्दै, यी हुन नयां बन्ने मन्त्रीहरु

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । आज बसेको पार्टीको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको छ । समाजवादीका सम्मानित नेता झलनाथ खनालले २४ घण्टाभित्रै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने तयारी भइर...

  • रुपन्देही बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कसुर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही रोहिणी खोलामा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे चारबजे रोहीणाी खोलाको पुलबाट खस्दा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दुर्घटना परी घाइते भएकाहरूको शी...

  • रुपन्देही बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत

    रुपन्देही । रुपन्देहीमा भएको बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ । जिल्ल प्रहरी कार्यालय रुपन्देहीले जनाएअनुसार भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारत ५ जनाको मृत्यु मध्ये ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रौतहट का २० वर्षीय दिनेश दास,...

  • प्रचण्डको चेतावनीपछि काँग्रेसको जवाफः ‘कांग्रेस अहंकारको बाटोमा छैन,आशंका नगरौं’

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले काँग्रेस कहिल्यै पनि अहंकारको बाटो नहिंडेको बताएका हुन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर नबुझ्न प...