काठमाडौं । चर्चित पत्रकार रवि लामिछानेले औपचारिक रुपमा टेलिभिजन छाडेका छन् । राजनीतिमा आउने भएकाले उनले औपचारिक रुपमा टेलिभिजन छोडेका हुन् । पछिल्लो समय उनी ग्यालेक्सी फोर के टेलिभिजनमा सिधा कुरा कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । आज उनको अन्तिम एपिसोड प्रशारण हुनेछ । लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेक...
समाचार
-
-
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति गठन
काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त...
-
एसपिपीबारे प्रधानमन्त्रीले संसदमा उभिएर जवाफ दिनुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरीक कार्यक्रम स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यो विषयमा प्रधानमन्त्री आफैले संसदमा जवाफ दिनु पर्ने बताएका हुन् । यसअघि आज प्रमुख प्रतिपक्षी नेकपा ...
-
सांसद चौधरीको प्रश्न ? चुनावमा टोल–टोलमा मतपत्र पुर्याउनेले अहिले किताब पुर्याउन किन सक्दैन
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी कुमारी चौधरीले चुनावको बेला टोल - टोलमा मतपत्र पुर्याउन सक्नेले अहिले विद्यार्थीलाई किताब पुर्याउन किन नसकेको भन्दै प्रश्न गरेकी छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले विद्यार्थीलाई किताब पुर्याउन नसकेकोमा प्रश्न गरेकी हुन् । सांसद चौधरील...
-
मन्त्री आलेको आक्रोशः निजगढ एयरपोर्ट के दाँत फुकालेर बन्छ ?
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न आर्थिक संकट रहेको बताएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले सर्वोच्च अदालतले रोक लगाइसक्दा पनि कतिपय मन्त्रीहरुले निजगढ ...
-
सभामुखले सरकारलाई भनेः यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध गराउ
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न सरकारके ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधिसभा बैठकमा सभाामुख सापकोटाले कृषकहरूलाई यथाशीर्घ मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको समेत उनले बताए ...
-
नाताशाह भनिएको उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री
काठमाडौं । उत्तर कोरियामा पहिलो पटक विदेशमन्त्रीमा महिला नियुक्त भएकी छन् । तानाशाह शासन भनेर प्रचार गरिएको उत्तर कोरियामा पहिलो पटक महिला चोए सोन हुई विदेशमन्त्री बनेकी हुन् । अनुभवी कूटनीतिज्ञ मानिने हुईले यसअघि उपविदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । यसअघि री सोन ग्वोन विदेशमन्त्री थिए। कूटनीत...
-
तारमा झुण्डिएको घटनापछि बालेनको योजनाः डेढ वर्षभित्र विद्धुतका तार ‘अन्डरग्राउन्ड’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बेलन शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्धुतका तारहरु ‘अन्डरग्राउन्ड’ गर्ने बताएका छन् । महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता ...
-
पब्जी खेल्न नदिएको भन्दै छोराले गरे आमाको हत्या
काठमाडौं । पब्जी खेल्न नदिएको भन्दै छोराले आमाको हत्या गरेका छन् । भारतको लखनउस्थित यमनापुरमका १६ वर्षीय एक किशोरले अनलाइन खेल पब्जी खेल्न नदिएको झोंकमा आफ्नै आमाको गोली हानेर हत्या गरेका हुन् । पब्जीको लत परेका छोरालाई आमाले नखेल्न भनेपछि उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोल चलाएर आमाको हत्या गरेको भारतीय संचारमाध...
-
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम: विकाससम्बन्धी ‘६ ब’ को अवधारणादेखि ‘मेक इन कर्णाली’
सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् । प्रस्तुत कार्यक्रममा विकाससम्बन्धी ‘६ ब’ को अवधारणादेखि मेक इन कर्णालीसम्मका योजनाहरु घोषणा गरिएको छ । मुख्यमन्त्री जीवनबहादु...














