काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डीपी अर्यालले कंचनपुरमा भारतीय पक्षले एकतर्फी रूपमा नेपालको भूमि नाप जाँच गरेको भन्दै यसबारे सरकारको जवाफ माग गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका अर्यालले कंचनपुरको सीमा क्षेत्र नेपाली भूमीमा भारतीय पक्षले एकतर्फी रूपमा नेपा...
प्रदेश समाचार
-
-
बाढी पहिरोका कारण पूर्वी पहाडी जिल्लामा सडक र पुलमा मात्रै ५० करोड बढीको क्षति
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गएराती पूर्वी पहाडी जिल्लामा गएको बाढी पहिरोका कारण सडक र पुल मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ताप्लेजुङ, संखुवासभा, पाँ...
-
गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोडको बजेट ल्यायो
पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन ...
-
कर्णालीको बजेट ३३ अर्ब ३७ करोड, सांसदलाई ५ करोड
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन्। प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्...
-
सुदूरपश्चिम प्रदेशले ल्यायो २९ अर्ब २६ करोडको बजेट
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाखको बजेट ल्याएको छ । शुक्रबार प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि अनुमान गरिएको ...
-
तनहुँमा बोराभित्र भेटियो महिलाको शव
तनहुँ। तनहुँमा बोराभित्र एक महिलाको शव भेटिएको छ । जिल्लाको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र एक महिलाको शव फेला परेको हो । शव सडिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहनबहादुर खाँणले बताए । शवको पहिचान हुने नसकेको र अनुसन्धान जारि रहेको खाँणले बताए । हात पछाडिपट्टि बाँधिएको ...
-
‘सुदूरपश्चिम प्रदेशको नाम, ‘खप्तड थरुहट’ राखौं’
कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्न माग गरेको छ । आज प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै नागरिक उन्मुक्ती पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम फेरेर खप्तड थरुहट राख्न माग गरेका हुन्। प्रदेश सभाको लोगो ...
-
बुहारीको हत्या गरेर खाल्टोमा पुरेको आरोपमा कैलालीमा सासू–ससुरा पक्राउ
कैलाली । कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जनालाई पक्राउ गरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको हत्या गरेको आरोपमा उनका सासु–ससुरासहित तनि जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कविताका ५२ वर्षीय ससुरा डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी र ज्वाईं नाता पर्ने भजनी ...
-
कोशीमा जारी पहिचानवादी आन्दोलनलाई गृहमन्त्रीको सन्देशः अराजक गतिविधि मान्य हुँदैन्
काठमाडौं । गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले कोशीमा जारी पहिचानवादी आन्दोलनमा अराजक गतिविधि सरकारलाई मान्य नहुने प्रष्ट पारेका छन् । संसदमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई जवाफ दिदैं उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सरकारले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलनलाई नजिकबाट नियालिरहेको समे...
-
सांसद तामाङले गराए कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं। नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । कञ्चनपुर १ बाट निर्वाचित सांसद तामाङले आरक्ष पी...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 249
- Next Page »

















