• बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प, घर भत्किए, मान्छेहरुको भागाभाग

    काठमाडौं । सुदूरपश्चिमको बाजुरामा भूकम्प जाँदा घरहरु भत्किएका छन् । आज दिउँसो पौने ३ बजेतीर बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका राजेश शर्माले जानकारी दिएकाछन् । भूकम्पको धक्काले त्यहाँ स्थानियका घरहरु भत्किएका छन् । भुकम्पको धक्काले बाजुराको बडिमालिका ...

  • प्रशासनले बुटवलको भाइरल ‘जेल रेष्टुरेन्ट’ बन्द गरायो,जहाँ यस्ता गतिविधि हुन्थे

    बुटवल । सामाजिकसंजाल टिकटकमा भाइरल भएको रुपन्देहीको भैरहवास्थित जेल रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको छ । आमनागरिकको जीवनमा नराम्रो प्रभाव पार्ने गरी रेष्टुरेन्ट सजाइएको भन्दै प्रसाशनले बन्द गराएको हो । रेष्टुरेन्टमा असारधारण गतिविधि र दृश्य देखिएकोले अर्को आदेश नभएसम्मका लागि...

  • झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा प्रेमी–प्रेमिका भेटिए

    झापा। झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा प्रेमी–प्रेमिका भेटिएका छन् । आज बिहान कचनकवल गाउँपालिका(४ केचनामा उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए। उनकाअनुसार एभरेष्ट चिया बगानमा २५ वर्षीया राजेश कुमार गणेश र करिब १९ वर्षकी पवित्रा राजवंशी झुण्डिएको अवस्थामा भेटिएका हुन्। ...

  • हर्क साम्पाङको डोजरमाथि स्थानीयको ढुंगामुढा

    धरान । धरानका मेयर हर्क साम्पाङले अवैध रुपमा बनेका संरचना हटाउन थालेपछि स्थानियहरुले विरोध गरेक छन् । धरान उपमहानगरपालिकाले आज पनि सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन थालेपछि स्थानियहरुले ढुंगामुढा गरेका छन् । आज दिउँसो धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी बनाइएका घर, टहरा उपमहान...

  • बारामा मोटरसाईकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

    बारा। बारामा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराले जनाएअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारी रहेका छन् । दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते भ...

  • प्रधानमन्त्री प्रचण्डले भनेः ‘संसदबाट कानुन बनाएरै रेशम चौधरीलाई रिहा गराउँछु’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरी निर्दोष रहेको भन्दै कानुन बनाएरे रिहा गराउने बताएका छन् । आज प्रतिनिधिसभामा विश्वासको मत मागेपछि सांसदहरुका प्रश्न र जिज्ञासाको जवाफ दिदैं उनले रेशम चौरधी निर्दोष रहेकाले कानुनसम्मत ढंगले रिहा गराउने बताएका हुन् । तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएक...

  • थापाथली सुकुम्बासी समस्या प्रक्रियामा गए सहजै समाधान हुने : अध्यक्ष प्रजापति

    काठमाडौं। राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले काठमाडौंको थापाथथीमा बसोबास गर्ने सुकुम्बासीको समस्या प्रक्रियामा गएर काम गरे सहजै समाधान गर्न सकिने बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रजापतिले भूमि आयोगले भने अनुसारको प्रक्रियामा गए सबै ठाउँका सुकुमबासीको समस्या सहज...

  • प्रधानमन्त्री प्रचण्डको घोषणाः निजगढ अन्तरास्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु हुन्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै निजगढ विमानस्थलको निर्माण कार्य सुरु गर्ने घोषणा गरेका छन् । आज पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब छिट्टै निजगढ अन्तरास्ट्रिय विमानस्थलको निर्माण कार्य पनि सुरु हुने घोषणा गरेका हुन् । ‘पोखरामा तेस्रो विमानस्थल...

  • मधेस प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित कुशवाहा माओवादी केन्द्र प्रवेश

    काठमाडौं । मधेस प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सर्लाही क्षेत्र नं। ३ (१) बाट मधेस प्रदेशसभामा सदस्यमा स्वतन्त्र निर्वाचित कुशवाहा माओवादी केन्द्र प्रवेश गरेका हुन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेर उनले पार्टी...

  • ‘चमारे’ शब्दप्रति मेयर हर्कले क्षमा माग्दै भनेः कसैलाई ठेस पुर्याउने नियत होइन

    काठमाडौ । धरानका मेयर हर्क साम्पाङले सामाजिकसंजालमा प्रयोग गरेको "चमारे" शब्द फिर्ता लिंदै माफ मागेका छन् । उनले आज आफ्नो फेसबुक स्टाटसमा उक्त चमारे शब्द फिर्ता लिंदै माफ मागेका हुन् । उनले विज्ञप्ति निकालेर दलित समुदायलाई आफुले प्रयोग गरेको शब्दले परेको असरप्रति दुख ब्यक्त गर्दै क्षमा मागेका छन् । मेयर साम्पाङले ...