बुटवल । बुटवल उपमहानगरपालिकाले एक सय २० जना मजदुरको उद्दार गरेको छ । सोलुखुम्बुबाट हिँडेर ११ दिनमा बुटवल पुगेका उनीहरुको उद्दार गरेको हो । उपमहानगरपालिकाले उनीहरुलाई तीन वटा बसको व्यवस्था गरेर घर फर्किने वातावरण मिलाएको बताइएको छ । उनीहरु दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटीका स्थानीय रहेका छन् र। ११ दिन अ...
प्रदेश समाचार
-
-
कैलालीकी कोरोना संक्रमित महिलासँगै आएका दाङका ६ जना आइसोलेसनमा
दाङ । सोमबार कैलालीको लम्किकी ६५ वर्षीय महिलालाई कोरोना पोजेटिभ देखियो । वीरगञ्जमा चिसा पसल चलाउने ति महिला केहिसमय अघि त्यहाँबाट बस चढेर कैलाली पुगेको खबर बाहिरियो । बस चढेरर कैलाली पुगेको खबरपछि प्रहरीले उनीसँगै आएका व्यक्तिको पनि खोजी गर्न थाल्यो । त्यसैक्रममा दाङका ६ पनि उनीसँगै आएको भेटिए । अहिले ति ६ जनालाई प्...
-
रौतहटका १९ वर्षीय पुरुषमा कोरोना भेटियो, संक्रमितको संख्या १४ पुग्यो
रौतहट । नेपालमा थप एक जनामा कोरोना संक्रमण भेटिएसँगै संक्रमितको सख्या १४ पुगेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा रौतहटका १९ वर्षीय पुरुषमा कोरोना भेटिएको पुष्टि गरिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार रौटहटको क्वारेन्टाइनबाट संक्रमित पुरुषलाई अस...
-
प्रहरी र स्थानीयबीच विवाद हुँदा एक महिलाको मृत्यु
सप्तरी । सप्तरीमा एक जना महिलाको मृत्यु भएको छ । लकडाउन उल्लंघन गरेको विषयमा प्रहरीसँग विवाद गर्दा बेहोस भएर लडेकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीया जयनव खातुन रहेकी छन् । सप्तरीको खड्ग नगरपालिका ६ बीरपुरमा लकडाउन उल्लंघन गरेको विशेष सूचनाका आधारमा गएको प्रहरीको टोलीसँग स्थानीयको विवाद भएको थ...
-
कैलालीमा ६५ वर्षीया महिलामा कोराना संक्रमण भेटियो, संक्रमितको संख्या १३ पुग्यो
कैलाली । कैललीमा फेरि एक जना महिलामा कोरोना भेटिएकाे छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ६५ वर्षीया महिलामा कोरोना भेटिएकाे हो । यसअघि धनगढीमा गरिएको ¥यापिड टेष्टमा उनको रिर्पोट नेगेटिभ आएपछि पुन परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाइएको थियो । काठमाडौंको परीक्षणमा उनको रिर्पोट ...
-
तीन जनालाई कोरोना पुष्टि भएको वीरगञ्जको छपकैया क्षेत्र शिलबन्दी
वीरगञ्ज । आइतबार विहान तीन जना भारतिय नागरिकलाई कोरोना पुष्टि भएपछि वीगञ्ज र आसपासका क्षेत्रमा सतर्कता अपनाइएको छ । त्यस्तै संक्रमित भेटिएको वीरगञ्ज महानगरपालिका २ को छपकैया र आसपासको क्षेत्र शिलबन्दी समेत गरिएको छ । आइतबार नै बाराको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको...
-
हसिया प्रहारगरी छोराले गरे आफ्नै बुवाको हत्या
कञ्चनपुर । कञ्चनपुरमा आफ्नै बुवालाई हसिया प्रहार गरी एक छोराले हत्या गरेका छन् । हत्या गर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका ४ लालीगुराँसका २४ वर्षीय संगी राना रहेका छन् । उनले आफ्रनै ५५ वर्षका बुवा चौला रानाको आइतबार हसिया प्रहारगरी हत्या गरेको प्रहरीले जनाएको छ । बुवाको हत्या गर्ने संगीलाई प्रहरीले पक्राउ गरी हत्याक...
-
आइसोलेसन वार्डबाट भागेका दुबै जनाको रिर्पोट नेगेटिभ
डडेल्धुरा । कोरोना आशंकामा डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुबै जनाको रिर्पोट नेगेटिभ आएको छ । काठमाडौंमा परीक्षण गरिएको उनीहरुको रिर्पोट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । केहिसमय अघि भारतबाट आएका उनीहरुलाई कोरोनाको आशंकामा चैत २५ गते आइसोलेसन वार्डमा भर्ना गरिएका थिए । तर, दुबै जना शनिबार दिउँ...
-
वीरगञ्जमा संक्रमितसँगै रहेका २६ जनालाई क्वारेन्टाइनमा राखियो
वीरगञ्ज । वीरगञ्जमा तीन जना भारतिय नागरिकमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ । संक्रमितसँगै रहेका अन्य २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई वीरगञ्जको सिद्धार्थ माविमा रहेको क्वारेन्टाइनमा शनिबार नै नियन्त्रणमा लिएर राखिएको बताइएको छ । कोरोना आशंकामा २४ जनाको नमूना परीक्षणका लागि हेटौंडामा पठाइएकोम...
-
कोरोना आशंका गरिएका व्यक्ति अस्पतालको आइसोलेसन वार्डबाट भागे
डडेल्धुरा । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि दिनप्रतिदिन चिन्ता बढ्दै गएको छ । संक्रमितको संख्या र आशंका गरिएका व्यक्तिहरु बढ्न थालेपछि चिन्दा बढेको हो । सरकारले कोरोनाको आशंका गरिएका व्यक्तिलाई आसोलेसनमा राखेको छ । स्थानीय तह देखि केन्द्रसम्म कसैलाई आशंका गरियो भने तत्काल आइसोलेसनमा राख्ने व्यवस्था ग...














