धनुषा । दुई पक्षबीचको झगडा छुटाउन गएका एक ब्यक्तिको उल्टै कुटेर हत्या भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १२ मा दुई पक्षबीच भइरहेको कुटपिट साम्थ पार्न खोज्दा स्थानिय रघुनाथपुरका ५१ वर्षीय सोनेलाल कुलामीको उल्टै काठको चिरपटले हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतका छोरा सूर्य नारायण...
प्रदेश समाचार
-
-
राष्ट्रपतिद्धारा ‘विश्व नेपाली साहित्य महोत्सव’को भव्य उद्घाटन
कैलाली । राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा कैलालीमा आयोजित विश्व नेपाली साहित्य महोत्सवको भव्य उद्घाटन भएको छ । एकसातासम्म चल्ने उक्त महोत्सवमा साहित्य, समाज, राजनीति र समसामयिक बिषयहरु सत्रगत छलफल हुने आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए । उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्...
-
बरामद गरेको सुन बाँडफाँड गरेको आरोपमा अख्तियारद्धारा १६ प्रहरीलाई निलम्बन गर्न निर्देशन (नामावलीसहित)
काठमाडौं । बरामद गरेको सुन बाँडफाँड गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाका १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ । चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा अख्तियारले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्ब...
-
कर्णाली नदीमा जीप खस्दा चालकको मृत्यु
कालिकोट । कर्णाली नदीमा जीप खस्दा चालकको मृत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिकाका-१ जिते बजारनजिकै सडकबाट जीप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको हो । आज बिहान करिब १० बजेतीर भएको उक्त दुर्घटनामा परी जीपका चालक दैलेखको गुराँस गाउँपालिका(४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएक...
-
बाँस्कोटाको ७० करोड कमिसनकाण्ड उपर छानबिन हुन्छ – गृहमन्त्री
मकवानपुर । गृहमन्त्री रामबहादुर थापा बादलले बास्कोटा कमिसनकाण्डको छानबिन हुने बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसनको मागेको सार्वजनिक अडियोका बिषयमा सरकारले छानबिन गर्ने बताए । मकवानपुरको हेटौडामा आयोजित बागमती प्रद...
-
बास्कोटाको कमिसनप्रकरणबारे सरकारले छानबिन गर्छ, अख्तियारले गर्दा अझै सहज–नेता गुरुङ
काठमाडौँ । नेकपा प्रमुख सचेतक देव गुरुङ्ले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसन बार्गेनिङको अडियोबारे सरकारले छानबिन गर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी सरकारी सम्झौतामा मन्त्रीले करोडौंको कमिसन मागेको अडियोका बारेमा...
-
बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्छ : कोइराला
बाँके । कांग्रेस नेता शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । शनिवार दाङको नेपालगंजमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले प्रधानमन्त्री ओली सरकारको नेत...
-
२ लाख घुससहित चित्र बहादुर केसी रंगेहात पक्राउ
सुर्खेत । दुई लाख घुससहित सुर्खेतमा एकजना सरकारी कर्मचारी पक्राउ परेका छन् । जिल्लाको भेरीगङ्गा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई २ लाख नगद घुससहित पक्राउ गरिएको हो। केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले बिहीबार पक्राउ गरी शुक्राबार सार्वजनिक गरेको आयोगका प...
-
७० करोड कमिसनबारे संचारमन्त्रीले मुख खोलेः ‘आरोप प्रमाणित भए सजाय भोग्न तयार छु,
कंचनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे ७० करोड कमिसन मागेको सार्वजनिक अडियोबारे मुख खोलेका छन् । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका मन्त्री बास्कोटाले कंचनपुरको बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै भने, 'कमसिन मागेको भन्ने...
-
दर्जनौं अपराधमा संलग्न नेता पटेल प्रहरी नियन्त्रणमा
रौतहट । तराईका विभिन्न जिल्लामा मान्छेको हत्या गर्ने देखि लिएर दर्जनौं अपराध गरेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति ११ बजे चन्द्रपुर नगरपालिका ४ जगलसहियाबाट गोली हानेर नियन्त्रणमा ...













