डोटी । सामाजिक कुरितीको रुपमा रहेको छाउपडी प्रथाका विरुद्ध स्थानीय सरकारले राम्रो काम गरेको छ । छाउपडी प्रथालाई न्यूनिकरण गर्ने उदेश्यले डोटीको पूर्वीचौकी गाउँपालिकाले छाउ नबार्ने महिलालाई पुरस्कारको व्यवस्था गरेर राम्रो काम गरेको हाे । छाउपडी प्रथा अन्त्यका नाममा संघ संस्थाले वर्षेनी लाखौं रकम खर्च गरे पनि अझै धे...
प्रदेश समाचार
-
-
अस्पतालमा औषधि अभाव,बिरामी मर्कामा
जाजरकोट । अस्पतालमा औषधी अभाव भएको छ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको हो। एक महिनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार इन्जेक्सन, सिफेकजन, एमपि, कोलकसा, पाराफ्लाम, डिएफओ गेल इनजेकसन, पेनटोप घाउमा लगाउने मलम, मेयुपेरेसन ...
-
कति राम्रो कामः ‘वृद्धभत्ता जम्मा गरेर धर्मशाला,
मुगु । सरकारले दिएको वृद्धभत्ता कुन काममा खर्च हुन्छ ? आफ्नो उपचारमा, घरायसी वा व्यक्तिगत काममा। तर मुगुमा एक व्यक्तिले वृद्धभत्ता जम्मा गरेर गाउँमा धर्मशाला बनाउन थालेका छन्। सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर मुगुम कार्मारोङ गाउँपालिका–९ पापुगाउँका ८५ वर्षीय जयखर ऐडी धर्मशाला निर्...
-
सुत्केरीको मृत्युपछि पोखराकाे अस्पतालमा प्रदर्शन : १० घाइते
पोखरा । अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै पोखराको एक अस्पतालमा प्रदर्शन गरिएको छ । पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी १० जना घाइते भएका छन् । आक्रोशित मृत्तकका आफन्तले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि भींडलाई नियन्त्रण...
-
निर्मला पन्तलाई न्याय दिन सरकार लज्जास्पद ढंगले असफल–काँग्रेस
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय दिन सरकार लज्जास्पद ढंगले असफल भएको नेपाली काँग्रेसले आरोप लगाएको छ। काँग्रेसले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्नसमेत सरकार असफल भएको बताएको हो। निर्मला पन...
-
कर्णाली प्रदेशका सरकारी कर्मचारी साइकल चढेरै कार्यालय आउँछन्
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कर्मचारीहरु साइकल चढेरै कार्यालय आउने जाने गरेका छन् । कर्णालीको प्रदेशको राजधानी वीरेन्द्रनगरलाई धुवाँँधुलोमुक्त र वातावरणमैत्री सहर बनाउने उदेश्यले कर्मचारीहरु गाडी नचढेर साइकल चढ्न थालेका हुन । राजधानी वीरेन्द्रनगरलाई धुवाँँधुलोमुक्त र वातावरणमैत्री...
-
ठुलो परिणाममा फेरि सुन भेटियो
गोरखा । गोरखामा सुन भेटिएको छ । जिल्लाको धार्चे गाउँपालिका–३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद हो । प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धन कमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको हो । उक्त सुनको ढिक्कामा तौल १ हजार ग्राम उल्लेख गरिएको ग...
-
लमजुङमा बाढीले बगाउदा ३ को मृत्यु, दर्जन बढि बेपत्ता
काठमाडौं । लमजुङमा बाढीले बगाउदा ३ जनाको मृत्यु भएको छ भने केहि बेपत्ता भएका छन् । जिल्लाको दोर्दी गाउँपालिका ४ स्थित दोर्दी खोलामा अविरल बर्षापछि आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको र अन्य केही वेपत्ता भएको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार मृत्यु हुने र बेपत्ता हुनेहरु दोर्दीमा रहेको लिबर...
-
पीडाको अवस्थामा पनि सत्ता पक्ष र प्रतिपक्ष भनेर बाँडिनु पर्यो-सांसद शाह
काठमाडौं । सांसद प्रभु शाहले विपत्तीको पीडामा पनि सत्ता पक्ष र प्रतिपक्ष भनेर बाँडिनु परेको भन्दै दुख ब्यक्त गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद शाहले बाढि र डुबान क्षेत्रको अवस्थाबारे जरुरी महत्वको बिषय संसदमा दर्ता गर्दा सत्तापक्ष र प्रतिपक्ष भनेर बाँडफाँड गरिएको भन्दै दुख ब्यक्त गरेका हुन । आफूहरुल...
-
सांसद खतिवडाको प्रश्नः विपदमा मृत्यु हुने परिवारलाई दिइने क्षतीपुर्तीमा किन विभेद ?
काठमाडौं । सांसद बिरोध खतिवडाले विपदमा मृत्यु भएका परिवारलाई दिइने क्षतीपुर्ती रकममा एकरुपता हुनुपर्ने बताएका छन् । बाढि, पहिरो र डुबानमा परि मृत्यु भएका परिवारलाई दिइने क्षतीपुर्ती रकम प्रदेश सरकारपिच्छे फरक / फरक भएकाले त्यसमा एकरुपता हुनुपर्नेमा उनले जोड दिए । बुधबार बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद ...














