हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । आजदेखि हेटौंडामा सुरु भएको काँग्रस निकट नेपाल प्रेस युनियनको ९औं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोक...
प्रदेश समाचार
-
-
जुम्लामा जलविद्युतको पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु
जुम्ला । जुम्लामा जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराती करिब पौने ३ बजेतीर जिल्लाको हिमा गाउँपालिका १ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा एक परिवारका स्थानिय तीन जनाको मुत्यु भएको जिल्ला प्हरी कार्यालय जुम्लाले जनाएको छ । मृत्यु हुनेमा पावर हाउस...
-
बैतडीको पुर्चौंडी क्याम्पस प्रमुख नेगीविरुद्ध बलात्कारको मुद्दा दर्ता
बैतडी । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको मुद्दा दर्ता भएको छ। बलात्कारको आरोप लागेका नेगीविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए। प्रहरीकाअनुसार कैलाली घर भई पुर्चौंडीमा ज्याला मजदुरी गर्द...
-
वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत
काठमाडौं । वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/ ०८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । आज श्रम मन्त्रालयमा बसेको बोर्डको ७४औं नियमित बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एंव बोर्डका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले आगामि आर्थिक...
-
प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गमा आर्थिक अवस्था सुधार- मन्त्री कुँवर
कैलाली । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन्। कैलालीको धनगढीमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरकृया कार्यक्रमको आज समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्...
-
मेयर रेनुले चितवनको समग्र विकासका लागि प्रधानमन्त्रीसँग गरिन महत्वपुर्ण छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुरमहानरकी मेयर रेनु दाहालले चितवनको समग्र विकासका लागि छलफल गरेकी छिन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्दै मेयर दाहालले चितवनको दीर्घकालिन विकासका लागि महत्वपुर्ण विषयगत छलफल गरेकी हुन् । छलफलमा मेयर दाहालले चितवनको भरतपुर एयरपोर...
-
सुदूरपश्चिम प्रदेश सरकारले ३६ अर्बको बजेट ल्यायो
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बुधबार संसदमा ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका छन् । जसमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६...
-
बागमती प्रदेश सरकारले ल्यायो ७० अर्बको बजेट
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी वर्ष २०७९र८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट विनियोजन गरेको घोषणा गरेका छन् । कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९...
-
गण्डकी प्रदेश सरकारको बजेट ३५ अर्ब
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । बुधबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका हुन् । चालु आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी बजेट ल्या...
-
प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट प्रस्तुत गरेका हुन् । प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 248
- Next Page »
















