काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन नेपालमा ६ जनाको मृत्यु भएको छ । बुधबार पर्सा र मोरङमा दुई–दुई जना, काठमाडौं र सप्तरीमा एक जना गरी ६ जनाको मृत्यु भएको हो । एकैदिन ६ जनाको मृत्यु भएको नेपालमा कोरोना संक्रमण देखिएपछिको पहिलो घटना हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । स्वा...
प्रदेश १
-
-
कोरोना जितेर घर फर्किन् ९० वर्षीया वृद्धा
विराटनगर । ९० वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकी छन् । विराटनगर ६ की ९० वर्षीया वृद्धा बुधबार कोरोना जितेर घर फर्किएकी हुन् । उनलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलगायतले बिदाई गरेका थिए । एकसाता अघि काेराेना संक्रमण दखिएपछि उ...
-
कोरोनाबाट बच्न १४ जिल्लाका यि क्षेत्रलाई गरियो निषेधाज्ञा (सूचिसहित)
काठमाडौं । कोरोनाबाट बच्न १४ वटा जिल्लाका विभिन्न क्षेत्रलाई निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार दार्चुला, बझाङ, बाँके, सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । यसमध्ये सप्तर...
-
इटहरीमा आजदेखि ५ दिनसम्म लकडाउन घोषणा
इटहरी । इटहरी उपमहानगरपालिकामा आजदेखि ५ दिनसम्म लकडाउन घोषणा गरिएको छ । पालिकाभित्रै कोरोना संक्रमित भेटिएपछि ५ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको हो । पालिकाले कोरोना संक्रमणको जोखिम बढेकाले इटहरी बजार लगायत पूरै उपमहानगरपालिका क्षेत्र लकडाउन गरिएको बताइएको छ । यसअघि पालिकाले १ सय ८ जनाको परीक्षण गर्दा ८ जनाको र...
-
कोशी अस्पतालमा कोरोना संक्रमणबाट वृद्धको मृत्यु
मोरङ । मोरङको विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका– ५ का ७७ वर्षीय वृद्ध रहेको कोशी अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। चुमनलाल दासका अनुसार ज्वरो र स्वासप्रश्वासको समस्या लिएर सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका उनको आ...
-
प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित १८ जनामा कोरोना
मोरङ । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित १८ जनालाई कोरोना पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडानम्बर ५ स्थायी घर भएका मुख्य न्यायायाधिवक्ता आचार्यको परिवारका तीनजना सदस्यसहित १८ जनालाई कोरोना पुष्टि भएको हो । अन्य संक्रमित हुनेहरुमा विराटनगर वडा नम्बर ५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराट...
-
प्रेम सञ्जेलमाथि कुटपिट गर्नेको जागिर चैट, अभद्र व्यवहार मुद्दामा म्याद थप
मोरङ । सरकारी निकायमा हुने चरम भ्रष्टाचारबारे चर्को विरोध गरेर लोकपृयता कमाएका प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट गर्ने कर्मचारी बर्खास्त भएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगर मोरङका प्रमुख रहेका सञ्जेललाई कार्यकक्षमा कुटपिट गर्ने नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई आइतबार बर्खास्त गरिएको हो । कर...
-
वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज १६ नगवा बस्ने ६० बर्षीया महिला रहेकी छन् । उनको शनिबार साँझ नारायणी बयोधा अस्पतालको आइसोलेसनमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै पछिल्लो १० दिनमा वीरगञ...
-
सुनसरीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु
इनरुवा । सुनसरीको कोशीगढमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका ८ का २० वर्षीय राजकुमार राई रहेका छन् । बराहाक्षेत्र नगरपालिका १ कोशीगढमा शनिबार (नाउ) दुर्घटना हुँदा दुई जनाको भने उद्दार गरिएको प्रहरीले जनाएको छ ।भोजपुर आपचोक गाउँपालिका ८ का शङकर राई र अजय राईको उद्दा...
-
भ्रष्टाचारका खरो विरोधी प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै महिला कर्मचारीद्धारा कुटपिट
मोरङ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ । उपसचिव सञ्जेलमाथि शनिबार बिहान कार्यकक्षमै दुईजना महिला कर्मचारीले कुटपिट गरेका हुन्। कुटपिटमा संलग्न नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान गरिरहेको जिल्ला प्रहरी कार्याल...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 29
- Next Page »













