• झापामा कक्षा १२ को परीक्षा दिएर फर्किइरहेकी विद्यार्थीमाथि गोली प्रहार

    झापा । झापाको दमकमा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । आज दिउँसो साढे १२ बजेतिर उदयपुरको लिङचुङबुङ गाउँपालिका ३ की १८ बर्षीया एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । अधिकारी दमको हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् । उनी कक्षा १२ को परीक्षा दिएर डेरा फर्किंदै गर्दा सिरहा घर भएका ३० वर्षीय अमितकुम...

  • इलाममा एमालेको विजय जुलुसमा सहभागी जिप दुर्घटना, १६ जना घाइते

    इलाम । इलाममा नेकपा एमालेको विजयी जुलुसमा सहभागी जिप दुर्घटना हुँदा १५जना भाइते भएका छन् । इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप जिप दुर्घटना भएको युवा संघ नेता दिनेश ढकालले जानकारी दिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको ढकालले बताए । इलाम नगरपालिका ५ का निवर्तमान वडाध्यक्ष ठाकुरनारायण श्...

  • स्वतन्त्र उम्मेदवार डकेन्द्रसहित सुहाङ, डम्बर र मिलनले पनि गरे मतदान

    इलाम । स्वतन्त्र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बुले मतदान गरेका छन् । आज बिहान उनले आफ्नै पालिका फाकफोकथुम गाउँपालिका ३ स्थित सिंहदेबी मावि शुक्रबारे (क) को मतदान केन्द्रमा मतदान गरेका हुन् । यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बूले पनि माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्र...

  • इलाम–२ को उपनिर्वाचनमा जसपाले पहिचानवादीबाट उम्मेदवार डकेन्द्रलाई सघाउने

    काठमाडौँ । इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालले पहिचानवादीबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बुलाई सघाउने निर्णय गरेको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले लिम्बुलाई सघाउने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । थेगिम कोशी प्रदेश नाम खारेज गर्दै पहि...

  • दुर्गा प्रसाईले कालोमोसो दलेको पैंचो यसरि तिरे

    झापा। नेकपा एमालेको भातृसंगठन युवा संघको कार्यक्रममा सहभागी हुन गएकाहरुको गाडीहरु तोडफोड भएको छ । आज दिउँसो झापाको अर्जुनधारामा युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन मा प्रमुख अतिथि रहेका एमाले युवा नेता महेश बस्नेत सहभागी कार्यक्रम विथोल्ने प्रयास हुनका साथै गाडीहरु तोडफोड भएका हुन् । कार्यक्रम विथोल्न थालेप...

  • विराटनगरमा फेरि प्रदेशको नामाकरणको विरोध प्रदर्शन

    विराटनगर । पटक पटक केही न केही विषयमा विरोध भइरहने विराटनगरमा मंगलबार पनि विरोध प्रदर्शन गरिएको छ । कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट पक्षले विरोध प्रदर्शन गरेका हुन् । मंगलबार सुनसरीको इटहरीदेखि मोटरसाइकल र्‍यालीसहित विराटनगर आएका पहिचान पक्षधरहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले कोशी नाम खारेज गर्नुपर्ने मा...

  • प्रधानमन्त्री प्रचण्डले भनेः पाँच वर्ष यही गठबन्धन चल्छ

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षसम्म यही गठबन्धन निरन्तर रहने बताएका छन् । समाजवादी मोर्चाको सन्देशसभाका लागि आज विराटनगर पुगेका उनले संचारकर्मीसंगको कुराकानीमा पाँच वर्षसम्म काँग्रेससहितको गठबन्धन निरन्तर रहने बताएका हुन् । उनले लोकतान्त्रिक संविधानको रक्षा गर्दै भ्रष्टाचार निुर्मुल ...

  • ‘गौहत्या विरुद्ध’ प्रदर्शनका लागि धरान जाँदै गरेको र्‍याली तरहराबाटै फर्कियो

    धरान । धरानमा ‘गौहत्या विरुद्ध’ प्रदर्शनका लागि जाँदै गरेको र्‍याली तरहराबाटै फर्किएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधादेश जारी गरेपछि र्‍याली तरहराबाटै फर्किएको हो । धर्मगुरुहरूसहित इटहरीबाट अघि बढेको र्‍यालीलाई सुरक्षाकर्मीहरूले तरहरामै रोकेका थिए। प्रदर्शनका लागि पुगेकाहरूले त्यसपछि तरहरामै कोणसभा गर्...

  • कांग्रेसका उद्धव थापा कोशीको मुख्यमन्त्रीमा नियुक्त

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओव...

  • नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ– मन्त्री मोदी

    मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् । आज मोरङमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका ला...