चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यू २४ का रवि लामिछाने निर्दोष भन्दै उनका समर्थकहरुले सोमबार पनि चितवनको चौबिसकोठीमा प्रदर्शन गरिरहेका छन् । सोमबार बिहान प्रर्दशनकारीहरु निषेधाज्ञा उलंघन गरेपछि प्रहरीसंग झडप भएको हो । झडपमा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्...
प्रदेश ५
-
-
बुटवलमा बुद्ध मुर्ती तोडफोड गर्नेको पत्तो लागेन
बुटवल । रूपन्देहीको तिलोत्तमामा बुद्धमूर्ति तोडफोडमा संलग्न व्यक्तिहरुलाई प्रहरीले एक महिना बित्दा पनि पहिचान गर्न सकेको छैन । बुद्ध जन्मस्थलको पहिचान दर्शाउन तिलोत्तमाको शंकरनगर चोकदेखि नयाँ मिलसम्म राखिएका २० बुद्ध मूर्तिमध्ये पाँच गत साउन १ गते अज्ञात समूहले तोडफोड गरेको थियो । उक्त घटनाको चौतर्फी विरोध र निन्...
-
शालिकरामकी श्रीमतीले दिइन् रवि लगाएत ३ जना बिरुद्ध जाहेरी (भिडियोसहित)
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले रवि लामिछाने लगाएत तीन जनाको नाममा किटानी जाहेरी दिइकी छन् । उनले परिवार र आफन्तको रोहोवरमा आइतबार काठमाडौं प्रहरी परिसर, टेकुमार्फत जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएकी हुन् । पुडासैनी परिवारले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टीभीका...
-
रेडियो नेपालमा कार्यरत पत्रकार अधिकारीको जीप दुर्घटनामा परी मृत्यु
राजविराज । जीप दुर्घटनामा परी पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दुर्घटनामा अन्य चार जना घाइते छन् । ...
-
रविका सर्मथकहरुले देखाएको हर्कतबिरुद्ध चितवनका युवाहरु सडकमा
चितवन । रवि लामिछानेका समर्थकहरुले प्रहरी र अदालतबिरुद्ध नै प्रर्दशन गर्न थालेपछि चितवनका युवाहरु बिहानै सडकमा उत्रेका छन् । चितवनको "स्वतन्त्र युवा समुह" ले शनिवार बिहानै पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान प्रभावित नर्गन भन्दै चितवनमा शान्तीपुर्ण प्रर्दशन गरेका हुन । हात हातमा प्लेकार्ड बोक...
-
प्रहरी र रवि लामिछानेका समर्थकविच झडप, ६ प्रहरी घाइते
चितवन । रवि लामिछानेका सर्मथकहरुद्धारा चितवनमा दिनभर जारि प्रर्दशन साँझ आइपुग्दा झडपमा परिणत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थक र प्रहरीविच झडप भएको हो । झडपमा परी ६ जना प्रहरी घाइते भएका छन् । प्रर्दशनकारी उग्र हुँदै प्रहरी कार्यालयमा ढुँगामुडां, र फलामका रडहरु प्रहार गर्दा प्रहरी घा...
-
यसरि राखियो रविसहित तीनैजनालाई ५ दिनसम्म हिरासतमा
काठमाडौं । संचारकर्मी रवि लामिछानेसहित ३ जनालाई ५ दिनसम्म हिरासतमा राखिएको छ । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा रवि लगायतकालाई अनुसन्धानका लागि ५ दिनसम्म हिरासतमा राख्न अनुमति दिएपछि उनिहरुलाई हिरासतमा राखिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इ...
-
समर्थकहरुको प्रदर्शनकाबीच रवि लगायत ३जनालाई अदालतमा उभ्याईयो
चितवन | पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई केहिबेर अघि मात्रै जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ । रविलाई रिहाई गरिनु पर्ने भन्दै आज बिहानैदेखि जिल्ला प्रहरी कार्यालय अगाडी उनका समर्थकले गरिरेको प्रदर्शनका बीच उनीसहित ३ जनालाई अदालतमा उपस्थित गराइएको हो । कानूनमा भ...
-
रवि लामिछानेका समर्थकद्धारा रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याकाण्डमा अनुसंन्धानका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछानेका समर्थकले उनको रिहाइका लागि जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशन गरेको छन् । उनिहरुले 'भ्रष्टाचारी, गुण्डागर्दी मुर्दावाद ! रवि कसका, जनताका ! रविलाई निसर्त रिहाइ गर' भन्दै नाराबाजीसहित प्रर्दशन गर...
-
रवि लामिछानेसहित ३ जनालाई अदालतमा पेश गरिदै, थुनामा राखेर मुद्दा अघि बढाइने
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धानका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित ३ जनालाई प्रहरीले शुक्रबार अदालतमा पेश गर्दैछ । चितवन प्रहरीका अनुसार अहिले बिहान ११ बजेपछि रबिसहित ३ जनालाई अदालतमा पेश गरिन लागिएको हो । प्रहरीले तीनैजना बिरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिने र त्...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 44
- Next Page »













