काठमाडौं । नागरिक उन्मुक्ती पार्टीले सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गरी ल्याएको अध्यादेशको स्वागत गरेको छ । आज काठमाडौंको माइतीघरमा पार्टीका सांसद, नेता तथा कार्यकर्ताहरुले विभिन्न प्लेकार्ड बोक्दै सरकारले ल्याएको अध्यादेशको स्वागत गरेका हुन् । उनिहरुले विभिन्न नारा लेखेका प्लेका...
सुदूरपश्चिम
-
-
नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष श्रेष्ठले गगन थापालाई उनले भनेको स्मरण गराइन्, ‘रेशम चौधरीले न्याय पाउनुपर्छ’
काठमाठौं । नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठले काँग्रेसका महामन्त्री गगन थापालाई रेशम चौधरी लगायत टिकापुरका थारुहरुले न्याय पाउनुपर्ने बिषय बोलेको स्मरण गर्न आग्रह गरेकी छिन् । सरकारले रेशम चौधरी लगायतलाई आममाफी दिनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गरी ल्याएको अध्यादेश...
-
‘पश्चिम सेतीको निर्माण ठेक्का ठग कम्पनीलाई दिइएको छैन्,अब छिट्टै सम्पन्न हुन्छ’
कैलाली। प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती परियोजना छिट्टै सम्पन्न हुने बताएका छन् । कैलालीको धनगढीमा आजदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएकाले परियोजना अब छिट्टै सम्पन्न हुने बताएका हुन् । उनल...
-
कैलालीमा हँसिया प्रहार गरेर एकको हत्या, एकजना गम्भीर घाइते
कैलाली । कैलालीको जोशीपुरमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ । जोशीपुर गाउँपालिका–६ का ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएके छ । हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हँ...
-
बाजुरामा एमाले पत्तासाप, काँग्रेस र समाजवादी विजयी
बाजुरा। बाजुरामा नेकपा एमाले पत्तासाप भएको छ । मंसिर ४ मा सम्पन्न चुनावको मतपरिणाम अनुसार बाजुरामा सत्ता गठबन्धनका काँग्रेस र एकीकृत समाजवादी विजयी भएका हुन् । प्रतिनिधिसभा र प्रदेश सभा दुईमा काँग्रेस विजयी भएको छ भने प्रदेशसभा एकमा एकीकृत समाजवादी विजयी भएको छ । सम्पन्न मतगणना अनुसार प्रतिनिधिसभामा नेपाली कांग्र...
-
बाजुरामा मतगणना सुरु
बाजुरा । बाजुरामा मतगणना सुरु भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना १२ दिनपछि आज दिउँसो साढे ३ बजेबाट सुरु भएको हो । जिल्लाको मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको थियो । आयोगको निर्णयपछि मुख्य निर...
-
एकीकृत समाजवादीका कुँवरले अछामबाट खाता खोले, १९,५३४ मतका साथ विजयी
अछाम । नेकपा एकीकृत समाजवादीले अछाम १ बाट खाता खोलेको छ । अछाम क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार शेरबहादुर कुँवर प्रतिनिधसभा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहोरालाई ४ हजार ४८९ मतान्तरले पराजित गरेका हुन् । कुँवरले १९ ...
-
विना मगरले गरिन् कञ्चनपुरमा मतदान
कञ्चनपुर । नेकपा माओवादी केन्द्रकी नेतृ विना मगरले प्रतिनिधि र प्रदेशसभा निर्वाचन लागि मतदान गरेकी छन् । उनले गोरखा माध्यमिक विद्यालय मतदान केन्द्र रामबस्तीबाट मतदान गरेकी हुन् । मगर कञ्चनपुर १ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् । मतदान गरेपछि उम्मेदवार मगरले सबैलाई आ आफ्नो मतदान केन्द्रमा गई मतदान गर्न हुन...
-
संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनको आवश्यकता भएको हो : मन्त्री कुँवर
अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संविधान बचाउन र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताएका छन् । अछामका विभिन्न ठाउँमा भएका चुनावी आम सभामा बोल्दै मन्त्री कुँवरले देशको अवस्था र परिस्थितिलाई मध्येनजर गर्दै विशेष अवस्थामा गठबन्धन बनेकाले शंका नगर्न अछामी जनतालाई आग्रह गरेका...
-
जनतालाई झुट्टा आश्वासन दिनौं, सकिने कुरा मात्रै बोल्ने भएकाले जनताको साथ छ– मन्त्री कुँवर
अछाम । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई झुट्टा आश्वासन नदिने र गर्न सकिने कुरा मात्रै बोल्ने गरेकाले जनताको बलियो साथ रहेको बताएका छन् । अछामको साँफेबगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्बार रहेका मन्त्...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 70
- Next Page »













