• रवि लामिछानेसहित तीनै जना अदालतमा उपस्थित, के हुन्छ आज ?

    चितवन । हिरासता रहेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा लामिछाने लगायत युवराज कँडेल, र रुकु भनिने नर्स अस्मिता कार्कीको नाम मुछिएपछि पक्राउ परेका उनलाई आज दोस्रो पटक जिल्ला अदालत चितवनमा उपस्थित गराइएको हो । गत बिहीबार पक्...